काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिकाले व्यावसायिक मौरीपालन विस्तार गर्न मौरीसहितको एकसय घार वितरण गरेको छ।

नगरपालिका अन्तर्गत कृषि शाखाले आवेदन माग गरेसँगै चार समूह तथा सहकारी संस्था छनोट गरी मौरीसहितको घार वितरण गरेको कृषि शाखा प्रमुख केशबहादुर थापाले  जानकारी दिए । कान्छी मनकामना कृषक समूह वालिङ–७, बर्तुङ फूलबारी कृषक समूह वालिङ–१०, थुमपोखरा कृषि सहकारी संस्था वालिङ–१३ र हुल्काङ कृषि सहकारी संस्था वालिङ–१४ लाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो ।

नगरपालिकामा पहिलो चरणमा यसवर्ष मौरीसहितको एकसय उन्नत घार वितरण गरिएको र यसको प्रभावकारितालाई हेरेर आगामी वर्ष थप विस्तार गर्दै लगिने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए।

“वालिङ मौरीपालन व्यवसायका दृष्टिले उपयुक्त छ”, नगरप्रमुख खाँणले भने, “यसलाई व्यावसायिक बनाउनुपर्छ भनेर अनुदानमा आधुनिक घार बाँडेका हौं।”

महको माग बढीरहेकोले बजारको कुनै समस्या नहुनेहुँदा पनि यो व्यवसायप्रति किसान आकर्षित भएको नगरप्रमुख खाँणले बताए।

छनोट भएका समूह तथा संस्थाका प्रतिनिधिलाई मौरीपालनमा ध्यान दिनुपर्ने कुरा र यसको विधिबारेमा जानकारी दिइएको कृषि शाखा प्रमुख थापाले जानकारी दिए। रासस

" /> काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिकाले व्यावसायिक मौरीपालन विस्तार गर्न मौरीसहितको एकसय घार वितरण गरेको छ।

नगरपालिका अन्तर्गत कृषि शाखाले आवेदन माग गरेसँगै चार समूह तथा सहकारी संस्था छनोट गरी मौरीसहितको घार वितरण गरेको कृषि शाखा प्रमुख केशबहादुर थापाले  जानकारी दिए । कान्छी मनकामना कृषक समूह वालिङ–७, बर्तुङ फूलबारी कृषक समूह वालिङ–१०, थुमपोखरा कृषि सहकारी संस्था वालिङ–१३ र हुल्काङ कृषि सहकारी संस्था वालिङ–१४ लाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो ।

नगरपालिकामा पहिलो चरणमा यसवर्ष मौरीसहितको एकसय उन्नत घार वितरण गरिएको र यसको प्रभावकारितालाई हेरेर आगामी वर्ष थप विस्तार गर्दै लगिने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए।

“वालिङ मौरीपालन व्यवसायका दृष्टिले उपयुक्त छ”, नगरप्रमुख खाँणले भने, “यसलाई व्यावसायिक बनाउनुपर्छ भनेर अनुदानमा आधुनिक घार बाँडेका हौं।”

महको माग बढीरहेकोले बजारको कुनै समस्या नहुनेहुँदा पनि यो व्यवसायप्रति किसान आकर्षित भएको नगरप्रमुख खाँणले बताए।

छनोट भएका समूह तथा संस्थाका प्रतिनिधिलाई मौरीपालनमा ध्यान दिनुपर्ने कुरा र यसको विधिबारेमा जानकारी दिइएको कृषि शाखा प्रमुख थापाले जानकारी दिए। रासस

"> वालिङका किसानलाई मौरीसहितका घार वितरण: Dekhapadhi
वालिङका किसानलाई मौरीसहितका घार वितरण
काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिकाले व्यावसायिक मौरीपालन विस्तार गर्न मौरीसहितको एकसय घार वितरण गरेको छ।

नगरपालिका अन्तर्गत कृषि शाखाले आवेदन माग गरेसँगै चार समूह तथा सहकारी संस्था छनोट गरी मौरीसहितको घार वितरण गरेको कृषि शाखा प्रमुख केशबहादुर थापाले  जानकारी दिए । कान्छी मनकामना कृषक समूह वालिङ–७, बर्तुङ फूलबारी कृषक समूह वालिङ–१०, थुमपोखरा कृषि सहकारी संस्था वालिङ–१३ र हुल्काङ कृषि सहकारी संस्था वालिङ–१४ लाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो ।

नगरपालिकामा पहिलो चरणमा यसवर्ष मौरीसहितको एकसय उन्नत घार वितरण गरिएको र यसको प्रभावकारितालाई हेरेर आगामी वर्ष थप विस्तार गर्दै लगिने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए।

“वालिङ मौरीपालन व्यवसायका दृष्टिले उपयुक्त छ”, नगरप्रमुख खाँणले भने, “यसलाई व्यावसायिक बनाउनुपर्छ भनेर अनुदानमा आधुनिक घार बाँडेका हौं।”

महको माग बढीरहेकोले बजारको कुनै समस्या नहुनेहुँदा पनि यो व्यवसायप्रति किसान आकर्षित भएको नगरप्रमुख खाँणले बताए।

छनोट भएका समूह तथा संस्थाका प्रतिनिधिलाई मौरीपालनमा ध्यान दिनुपर्ने कुरा र यसको विधिबारेमा जानकारी दिइएको कृषि शाखा प्रमुख थापाले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्