काठमाडौं। कैलालीमा बसको ठक्करबाट २ जना बालकको मृत्यु भएको छ।
हिजो साँझ बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका- १ का ८ वर्षीय अंशु चौधरी र १२ वर्षिय लक्ष्मण चौधरीको आज उपचारको क्रममा मृत्यु भएको हो।
पूर्व-पश्‍चिम राजमार्गअन्तर्गत कैलालीको बर्दगोरीयामा ना ७ ख ६०४६ नम्बरको बसले साइकलमा सवार दुवै जना बालकलाई हिजो साँझ ५ बजे बसले ठक्कर दिएको थियो।
अंशुको भारतको लखनउ अस्पताल र लक्ष्मणको नेपालगंज अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले देखापढीलाई बताए।
बसका चालक कञ्चनपुर भिमदत्त नगरपालिकाका क्षेत्रबहादुर ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालकको मृत्यु भएपछि आफन्त र स्थानीयवासीले बौनियाँ सडकखण्डमा प्रदर्शन गरिरहेका छन्।
स्थानीयवासीको प्रदर्शनको कारण सवारीसाधन अवरोध भएको छ।
" /> काठमाडौं। कैलालीमा बसको ठक्करबाट २ जना बालकको मृत्यु भएको छ।
हिजो साँझ बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका- १ का ८ वर्षीय अंशु चौधरी र १२ वर्षिय लक्ष्मण चौधरीको आज उपचारको क्रममा मृत्यु भएको हो।
पूर्व-पश्‍चिम राजमार्गअन्तर्गत कैलालीको बर्दगोरीयामा ना ७ ख ६०४६ नम्बरको बसले साइकलमा सवार दुवै जना बालकलाई हिजो साँझ ५ बजे बसले ठक्कर दिएको थियो।
अंशुको भारतको लखनउ अस्पताल र लक्ष्मणको नेपालगंज अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले देखापढीलाई बताए।
बसका चालक कञ्चनपुर भिमदत्त नगरपालिकाका क्षेत्रबहादुर ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालकको मृत्यु भएपछि आफन्त र स्थानीयवासीले बौनियाँ सडकखण्डमा प्रदर्शन गरिरहेका छन्।
स्थानीयवासीको प्रदर्शनको कारण सवारीसाधन अवरोध भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्