काठमाडौं। कृषिबालीका लागि खतरनाक कीरा ‘सलह’ नेपालमा प्रवेश गरेको छ।

बारालगायत तराईका जिल्लामा सलह कीरा प्रवेश गरेको हो। बाराका स्थानीयले सलाह कीराको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै सचेत रहन आग्रह गरेका छन्।

रविन्द्रराज भण्डारीले "बाराको आकाश, रुख र तरकारी बारीमा सलह कीरा..." लेख्दै भिडियाे र केही तस्वीर फेसबुक पेजमा पाेस्ट गरेका छन्।  कृषि मन्त्रालयअन्तर्गतकाे कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवले पनि नेपालमा सलह प्रवेश गरेको भन्दै फेसबुकमा तस्बिर राखेका छन्। मन्त्रालयले भने यसबारे आधिकारिक जानकारी दिएकाे छैन।

अफ्रिकाबाट फैलिन शुरू भएको सलह कीरा मध्यपूर्वबाट पाकिस्तान हुँदै भारतमा आइपुगेको थियो। ठूलो समूह र लामो दूरीमा उड्ने सलहले हरियो बोटबिरूवा पूरै नष्ट पार्ने गर्दछ। भारतमा यसले कृषिबालीमा निकै ठूलो क्षति पुर्‍याएको छ।

सलहको बथान भारत हुँदै नेपाल प्रवेश गरे कृषिबालीमा ठूलो क्षति पुर्‍याउने आंकलनसहित कृषि मन्त्रालयले केही समयअघि सलहलाई रोक्न विशेष समिति बनाएको थियो। कोरोनाबाट प्रभावित कृषि क्षेत्रमा सलहले थप क्षति पुर्‍याउनसक्ने भन्दै विज्ञहरूले समयमै सचेत हुनुपर्ने सुझाव दिएका थिए।

" /> काठमाडौं। कृषिबालीका लागि खतरनाक कीरा ‘सलह’ नेपालमा प्रवेश गरेको छ।

"> नेपाल आइपुग्यो सलह: Dekhapadhi
नेपाल आइपुग्यो सलह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्