काठमाडाैं। संसारभरि बैठक कसरी शुरू गर्ने, समय विभाजन कसरी गर्ने, बैठकलाई प्रभावकारी कसरी बनाउने र, बैठकको नतिजालाई कसरी कार्यान्वयनमा लैजाने भन्ने मामिलामा थुप्रै अध्ययनअनुसन्धान भएका छन्।

तर, देशको सबैभन्दा ठूलो पार्टी नेकपालाई भने यसको कुनै मतलब छैन।

अहिले देश कोभिड-१९ को महामारीसँग जुधिरहेको छ। दैनिक ५०० बढी संक्रमित थपिँदै गएका छन्।

सुरुका दिनमा पाँच हजार संक्रमित पुग्दैनन् भन्ने अुनमान गरिएको थियो, अहिले संक्रमितको संख्या बढेर १२ हजार कटिसकेको छ।

छिट्टै ५० हजार नाघ्ने अनुमान गरिंदैछ।

देश संकटबाट गुज्रिरहेका बेला नेकपालाई बैठक नगरी नहुने त्यस्तो के पर्‍याे ? पार्टी र सरकारको सम्पूर्ण ध्यान अहिले देश र जनताको समस्यामा केन्द्रित हुनु पर्ने हो कि होइन ?

लकडाउनले गर्दा सबै क्षेत्र पिल्सिएका छन्। लाखौं विद्यार्थीले पढ्न पाएका छैनन्।

लाखौं जनता बेरोगजार बन्ने खतरा सामुन्नेमा छ। उद्योग, कलकारखाना ठप्प छन्। मजदुरहरूले तलब पाएका छैनन्। जनतालाई दुई छाक जोहो गर्न धौ-धौ परिरहेको छ।

यही बेला सलह कीरा नेपाल प्रवेश गरेको छ। यसले अन्नबाली कति क्षति गर्ने हो अहिले अनुमान लगाउन कठिन छ। त्यसै त कोरोनाका मारमा परेका किसान झन् सलहले उनीहरूलाई कहाँ पुर्‍याउने हो- यसै भन्न गाह्रो छ।

देश यस्तो अवस्थामा,  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजधानीमा स्थायी कमिटी बैठक चलिरहेको छ।

असार १० गतेदेखि सुरू भएको बैठक कहिले अन्त्य हुन्छ पार्टीकै नेतालाई नै थाहा छैन।

एक मन्त्री तथा स्थायी कमिटी सदस्य भन्छन्, "हामीले त यो बेला बैठकको लागि उपयुक्त समय होइन। अहिले नगराैं भनेकै हो। उहाँहरूले (प्रचण्ड-नेपाल) आकास नै खस्ला जस्तो गर्नु भो त के गर्नु ?"

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका १० जना मन्त्रीहरू नेकपाको स्थायी कमिटीमा छन्।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कृषी तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुषाल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट छन्।

त्यति मात्र होइन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेल र, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार पनि नेकपा स्थायी कमिटीमा छन्।

केन्द्र सरकारका जिम्मेवार व्यक्ति जो-जो कोरोना भाइरस माहामारी नियन्त्रयण तथा अन्य समस्या समाधानमा लाग्नु पर्थ्याे उनीहरू दिनभरि हुने स्थायी कमिटी बैठकमा सहभागी भइरहेका छन्। प्रदेश सरकारका प्रमुखहरू जनताका मुद्दा छोडेर दिनभर चल्ने बैठकमा सहभागी छन् ।

बैठकको १० गते भएको उद्घाटनमा प्रधानमन्त्री ओली सहभागी भए पनि १२ गतेको बैठकमा कार्यव्यस्ताका कारण उपस्थित भएनन्।

"देखिहाल्नु भो, यस्तो बेलामा तपाईंहरू बैठक गर्दै गर्नुस् म अन्य काममा लाग्छु भन्दा पनि साथीहरूले अनेक लाञ्छना लगाए," ती मन्त्रीले भने।

हिजोको बैठकमा सरकारी अन्य काममा लागेर प्रधानमन्त्री उपस्थित नभएपछि भीम रावल, अस्टलक्ष्मी शाक्यलगायतका नेताले प्रधानमन्त्रीको चर्को आलोचना गरेका थिए।

बैठकमा छलफल गर्ने भनेर तय गरिएका अजेण्ड थुप्रै छन्। दुई दिन एउटै अजेण्डा (सीमा विवाद)मा छलफल भयो। बाँकी आधा दर्जन अजेण्डामा प्रवेश गर्नै बाँकी छ।

आजको बैठकमा पनि उनी एकछिन मात्र बसेर उनी अन्य कामहरू रहेको भन्दै स्थायी कमिटी बैठकबाट बाहिरिए। प्रधानमन्त्री बाहिरिए पनि अन्य मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरु भने दिनभर स्थायी समिति बैठकमा रहे।

अर्को बैठक असार १६ गते बिहान ११ बजेलाई बोलाइएको छ। नेकपाले भोलि असार १४ गते मदन जयन्ती र पर्सि १५ गते धान दिवसका विभिन्न कार्यक्रमहरू रहेकाले अर्काे बैठक असार १६ गतेलाई सारेको हो।

बैठक आह्वानका समयमा बैठक कहिलेसम्म चल्ने भन्ने कुनै तय गरिएको थिएन। असार १० मा पहिलो दिन बैठक बस्दासम्म स्थायी कमिटीका सदस्यहरूले समेत अजेण्डाका बारेमा जानकारी पाएका थिएनन्। पहिलो दिनको बैठकमा दुई अध्यक्षहरूले सम्बोधन गरिसकेपछि अजेण्डा तय गरिएका थिए।

“हिजो र आज सीमा समस्याका बारेमा छलफल केन्द्रित रह्यो,” नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “अब कोभिड-१९, सरकारको कामको समीक्षा, एमसीसीलगायतका विभिन्न विषयमा छलफल हुनेछ।”

उनले कार्यसूचीमा रहेका विषय सबैमा छलफल हुने भएकाले बैठक केही दिन लम्बिने प्रष्ट पारे।

“बैठक धेरैपछि सुरु भएको छ। विभिन्न विषयमा छलफल गर्नुपर्ने भएकाले पनि लम्बिन्छ,” स्थायी कमिटी सदस्य डा.बेदुराम भुषालले भने, “धेरै विषयमा छलफल केन्द्रित गर्नुपर्ने भएकाले पनि बैठक लम्बिनु स्वभाविक हो।”

नेकपाभित्र निकै पेचिलो बनेको एमसीसी परियोजनका बारेमा बैठकमा अहिलेसम्म प्रवेश पाएको छैन।

कार्यसूचीको अन्तिमतिर राखिएको उक्त विषयमा पनि स्थायी कमिटीका नेताहरूले बोल्ने भएकाले पनि बैठक केही दिन जारी रहने देखिन्छ।

यस्तो बेलामा लामो-लामो बैठक होइन। सहकार्य र एकता चाहिन्छ। नेकपाका नेताहरूले आफूलाइ यसैमा केन्द्रित गर्नु जरूरी छ।

हो, पार्टी भित्र बहस, छलफल हुनु निकै राम्रो कुरा हो। यसले दलको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँछ।

दलको आन्तरिक लोकतन्त्र बलियो भए मात्र देशमा लोकतन्त्रको बलियो अभ्यास हुन्छ। तर, नेकपाका नेताहरूले अहिले मुलुक कुन मोडबाट गुज्रिएको छ। र,अहिलेको आवश्यतकता के हो भन्ने बुझ्न जरूरी छ। परम्परागत कम्युनिष्ट पार्टीहरूले विगतमा गरेझैं लामो लामो बोल्ने तर केही घ्यू नलाग्ने बैठक लामो गर्नु जरूरी छैन।

सरकारको उच्च तहमा बस्नेहरूले पनि बैठकमा आफ्नो उपयोगिता हेरेर मात्र सहभागी हुनु जरूरी छ। मुलुक विषम् परिस्थितिमा छ।

" /> काठमाडाैं। संसारभरि बैठक कसरी शुरू गर्ने, समय विभाजन कसरी गर्ने, बैठकलाई प्रभावकारी कसरी बनाउने र, बैठकको नतिजालाई कसरी कार्यान्वयनमा लैजाने भन्ने मामिलामा थुप्रै अध्ययनअनुसन्धान भएका छन्।

"> नेकपाका नेताहरूको ध्यान कता ?: Dekhapadhi
नेकपाका नेताहरूको ध्यान कता ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्