चोरीमा संलग्न साहले प्रयोग गरेको कार

“घरको रेकी गरेर फर्केपछि एक/डेढ सय मिटर टाढै कार राख्ने र त्यसपछि मात्र चोरीमा संलग्न हुने गरेको भेटियो”, एसपी मैनालीले भने, “चोरीपश्चात् सैलुनमा पुगेर दाह्री, कपाल मिलाउने र मसाज समेत गरेर फर्किने गरेको देखिन्छ।”

उनी एक्लै चोरीमा संलग्न छन् वा सहयोगी पनि छन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका साहमाथि जिल्ला अदालत झापाबाट चोरी मुद्धामा ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

साहबाट बरामद सामान

"> चोरीमा संलग्न भारतीय नागरिक पक्राउ: Dekhapadhi
चोरीमा संलग्न भारतीय नागरिक पक्राउ
काठमााडौं। झापा प्रहरीले श्रृंखलावद्ध चोरीमा संलग्न एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। १३ कात्तिक दिउँसो कमल गाउँपालिका- ६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका–पाँच डेरा गरी बस्ने ललिता सापकोटा, गिता पौडेल र मधु गुप्ताको कोठामा चोरी गरेको आरोपमा भारत सिलगुढीका रघुबर प्रसाद साह पक्राउ परेका हुन्।

साहको साथबाट चोरी गरेका सुनचाँदीका विभिन्न गहना, ३८ हजार नेपाली, १३ हजार सात सय भारतीय रूपैयाँ र उनले प्रयोग गरेको डब्लूबी७४एएम२७२४ नम्बरको भारतीय कार बरामद गरिएको झापा प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले देखापढीलाई जानकारी दिए।

उनका अुनसार साहले १३ कात्तिकमा नै भन्सार कार्यालय काँकडभिट्टाबाट गाडी प्रवेश अनुमति पत्र लिएका थिए।

चोर्नकै लागि कार चढेर आउने गरेका साहले पहिले घरको रेकी गर्ने र कोही नभएको मौकामा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ। उनले झापा, मोरङ र सुनसरी जिल्लालाई लक्षित गरी चोरीको योजना बनाएको प्रहरीको दाबी छ। प्रहरीका अुनसार पक्राउ परेका साहले चोरी गरेको स्वीकारीसकेका छन्।

चोरीमा संलग्न साहले प्रयोग गरेको कार

“घरको रेकी गरेर फर्केपछि एक/डेढ सय मिटर टाढै कार राख्ने र त्यसपछि मात्र चोरीमा संलग्न हुने गरेको भेटियो”, एसपी मैनालीले भने, “चोरीपश्चात् सैलुनमा पुगेर दाह्री, कपाल मिलाउने र मसाज समेत गरेर फर्किने गरेको देखिन्छ।”

उनी एक्लै चोरीमा संलग्न छन् वा सहयोगी पनि छन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका साहमाथि जिल्ला अदालत झापाबाट चोरी मुद्धामा ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

साहबाट बरामद सामान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्