काठमाडौं। पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रूपैयाँ पुगेको छ।

सुन शुक्रबार प्रतितोला ९० हजार ६०० रूपैयाँमा किनबेच भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ७०० रुपैयाँले बढेको हो।

यस्तै, महासंघले तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपैयाँ तोकेको छ।

आज प्रतितोला चाँदीको मूल्य ९५५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको कारोबार ९४० रूपैयाँमा भएको थियो।

" /> काठमाडौं। पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रूपैयाँ पुगेको छ।

सुन शुक्रबार प्रतितोला ९० हजार ६०० रूपैयाँमा किनबेच भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ७०० रुपैयाँले बढेको हो।

यस्तै, महासंघले तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपैयाँ तोकेको छ।

आज प्रतितोला चाँदीको मूल्य ९५५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको कारोबार ९४० रूपैयाँमा भएको थियो।

"> फेरि बढ्यो सुनको भाउ, प्रतितोला ९१ हजार ३०० पुग्यो: Dekhapadhi
फेरि बढ्यो सुनको भाउ, प्रतितोला ९१ हजार ३०० पुग्यो
काठमाडौं। पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रूपैयाँ पुगेको छ।

सुन शुक्रबार प्रतितोला ९० हजार ६०० रूपैयाँमा किनबेच भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ७०० रुपैयाँले बढेको हो।

यस्तै, महासंघले तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपैयाँ तोकेको छ।

आज प्रतितोला चाँदीको मूल्य ९५५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको कारोबार ९४० रूपैयाँमा भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्