काठमाडौं। मदन भण्डारी फाउन्डेशनले कोभिड-१९ रोकथाम नियन्त्रण तथा उपचार राहतकोषमा ५ लाख रकम सहयोग गरेको छ।

६९औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा फाउन्डेशनले उक्त रकम उपलब्ध गराएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले उक्त राहत रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाई हस्तान्तरण गरेकी छिन्।

सो अवसरमा फाउन्डेशनले तयार पारेको 'आजको दिशाबोध' नामक पुस्तक पनि विमोचन गरिएको छ।

फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जन्मजयन्तीका अवसरमा विगतका वर्षहरूमा विभिन्न कार्यक्रम गर्दै आएपनि यसपटक कोरोना संक्रमण जोखिमका कारण धेरै कार्यक्रम गर्न नसकिएको जानकारी गराइन्।

" /> काठमाडौं। मदन भण्डारी फाउन्डेशनले कोभिड-१९ रोकथाम नियन्त्रण तथा उपचार राहतकोषमा ५ लाख रकम सहयोग गरेको छ।

६९औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा फाउन्डेशनले उक्त रकम उपलब्ध गराएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले उक्त राहत रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाई हस्तान्तरण गरेकी छिन्।

सो अवसरमा फाउन्डेशनले तयार पारेको 'आजको दिशाबोध' नामक पुस्तक पनि विमोचन गरिएको छ।

फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जन्मजयन्तीका अवसरमा विगतका वर्षहरूमा विभिन्न कार्यक्रम गर्दै आएपनि यसपटक कोरोना संक्रमण जोखिमका कारण धेरै कार्यक्रम गर्न नसकिएको जानकारी गराइन्।

"> कोभिड-१९ राहत कोषमा मदन भण्डारी फाउन्डेशनद्वारा ५ लाख सहयोग: Dekhapadhi
कोभिड-१९ राहत कोषमा मदन भण्डारी फाउन्डेशनद्वारा ५ लाख सहयोग
काठमाडौं। मदन भण्डारी फाउन्डेशनले कोभिड-१९ रोकथाम नियन्त्रण तथा उपचार राहतकोषमा ५ लाख रकम सहयोग गरेको छ।

६९औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा फाउन्डेशनले उक्त रकम उपलब्ध गराएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले उक्त राहत रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाई हस्तान्तरण गरेकी छिन्।

सो अवसरमा फाउन्डेशनले तयार पारेको 'आजको दिशाबोध' नामक पुस्तक पनि विमोचन गरिएको छ।

फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जन्मजयन्तीका अवसरमा विगतका वर्षहरूमा विभिन्न कार्यक्रम गर्दै आएपनि यसपटक कोरोना संक्रमण जोखिमका कारण धेरै कार्यक्रम गर्न नसकिएको जानकारी गराइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्