काठमाडौं। सरकारले आगामी तीनदेखि पाँच वर्षभित्र धानमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ।

मागअनुसारको उत्पादन नहुँदा नेपाल प्रमुख खाद्यान्न बालीमा अहिलेसम्म परनिर्भर छ।

नेपालले भारतबाट वर्षेनी लाखौं मेट्रिक टन धान आयात गर्दै आएको छ। कृषि विभागका अनुसार नेपालमा प्रतिवर्ष झण्डै ६६ लाख मेट्रिक टन धान खपत हुन्छ।

चालू आर्थिक वर्षमा नेपालको धान उत्पादन ५५ लाख ५० हजार मेट्रिक टन मात्रै छ।

हालसम्म वार्षिक खपतको तुलनामा झण्डै ११ लाख मेट्रिक टन कम धान उत्पादन हुँदै आएको छ।

सरकारले आगामी तीनदेखि पाँच वर्षभित्र वार्षिक खपत बराबरकै धान उत्पादन गर्ने लक्ष्य लिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा १ लाख मेट्रिक टनले बढ्ने अनुमान गरेको छ। सरकारले धान खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गर्ने लक्ष्यसहित धानको खेती लाउनुपूर्व नै धानको समर्थन मूल्य तोकेको छ।

तर, ढीलो गरी मनसुन शुरू भएको तथा अन्य कारणले गर्दा यो आर्थिक वर्ष धानको उत्पादन ६० हजार मेट्रिक टनले घटेको कृषि विभागका सूचना अधिकारी महादेव प्रसाद पौडेलले बताए। भने, “अघिल्लो वर्षको तुलनामा यो वर्ष धानको उत्पादन घटे पनि प्रतिहेक्टर उत्पादकत्व बढेको छ।”

अघिल्लो वर्ष प्रतिहेक्टर ३.७६ मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू वर्षमा प्रतिहेक्टर ३.८ मेट्रिक टन धान उत्पादन भएको छ।

यद्यपी, सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा १ लाख मेट्रिक टनले बढ्ने अनुमान गरेको छ।

सरकारले धान खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गर्ने लक्ष्यसहित धानको खेती लाउनुपूर्व नै धानको समर्थन मूल्य तोकेको छ।

कृषि मन्त्रालयको सिफारिस तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले धानको समर्थन मुल्य तोक्ने निर्णय गरेको हो।

२ असारमा बसेको मन्त्रीपरिषद्को बैठकले मोटा धानको प्रति क्वीन्टल समर्थन मूल्य २ हजार ७३५ रूपैयाँ, मध्यम धानको प्रतिक्वीन्टल समर्थन मूल्य २ हजार ८८५ रूपैयाँ तोकिसकेको छ।

आज कसरी मनाइँदै छ धान दिवस ?

नेपालले २०६१ सालबाट धान दिवस मनाउने निर्णय गरेपनि २०६२ साल असार १५ देखि धान दिवस मनाउँदै आएको छ।

१५ असार अर्थात दही-चिउरा खाने दिनदेखि धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित धान दिवस मनाउन थालिएको थियो।

सरकारले आज १५ असार २०७७ को धान दिवस सामान्य कार्यक्रम गरेर मनाउँदै छ।

तनहुँको व्यास नगरपालिका-५ साँगेका महिला रोपाई गर्नका लागि व्याडबाट धानको बीऊ निकाल्दै। तस्वीर : रासस

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विगतका वर्षहरूमा जस्तो तामझाम नगर्ने गरी दिवस मनाउन लागिएको कृषि मन्त्रालयले जानकारी दिएको छ।

कृषि अनुसन्धान परिषद्को खुमलटारस्थित र्फाममा रोपाई गरेर सामान्य रूपमा धान दिवस मनाउने कृषि विभागका सूचना अधिकारी पौडेलले बताए।

" /> काठमाडौं। सरकारले आगामी तीनदेखि पाँच वर्षभित्र धानमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ।

"> १७औं धान दिवस: पूरा होला तीन वर्षमा धान उत्पादनमा आत्मनिर्भर बन्‍ने लक्ष्य ?: Dekhapadhi धानको उत्पादन खपतको तुलनामा झण्डै ११ लाख मेट्रिक टन कम
• तीनदेखि पाँच वर्षभित्र धानमा आत्मनिर्भर हुने सरकारी लक्ष्य
• किसानालाई प्रोत्साहन गर्ने लक्ष्यसहित खेती लाउनुपूर्व नै समर्थन मूल्य तोकिएको छ
• कोभिड-१९ महामारीका कारण यसपाली धान दिवस सामान्य रूपमा मनाउने योजना

१७औं धान दिवस: पूरा होला तीन वर्षमा धान उत्पादनमा आत्मनिर्भर बन्‍ने लक्ष्य ?
काठमाडौं। सरकारले आगामी तीनदेखि पाँच वर्षभित्र धानमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ।

मागअनुसारको उत्पादन नहुँदा नेपाल प्रमुख खाद्यान्न बालीमा अहिलेसम्म परनिर्भर छ।

नेपालले भारतबाट वर्षेनी लाखौं मेट्रिक टन धान आयात गर्दै आएको छ। कृषि विभागका अनुसार नेपालमा प्रतिवर्ष झण्डै ६६ लाख मेट्रिक टन धान खपत हुन्छ।

चालू आर्थिक वर्षमा नेपालको धान उत्पादन ५५ लाख ५० हजार मेट्रिक टन मात्रै छ।

हालसम्म वार्षिक खपतको तुलनामा झण्डै ११ लाख मेट्रिक टन कम धान उत्पादन हुँदै आएको छ।

सरकारले आगामी तीनदेखि पाँच वर्षभित्र वार्षिक खपत बराबरकै धान उत्पादन गर्ने लक्ष्य लिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा १ लाख मेट्रिक टनले बढ्ने अनुमान गरेको छ। सरकारले धान खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गर्ने लक्ष्यसहित धानको खेती लाउनुपूर्व नै धानको समर्थन मूल्य तोकेको छ।

तर, ढीलो गरी मनसुन शुरू भएको तथा अन्य कारणले गर्दा यो आर्थिक वर्ष धानको उत्पादन ६० हजार मेट्रिक टनले घटेको कृषि विभागका सूचना अधिकारी महादेव प्रसाद पौडेलले बताए। भने, “अघिल्लो वर्षको तुलनामा यो वर्ष धानको उत्पादन घटे पनि प्रतिहेक्टर उत्पादकत्व बढेको छ।”

अघिल्लो वर्ष प्रतिहेक्टर ३.७६ मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू वर्षमा प्रतिहेक्टर ३.८ मेट्रिक टन धान उत्पादन भएको छ।

यद्यपी, सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा १ लाख मेट्रिक टनले बढ्ने अनुमान गरेको छ।

सरकारले धान खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गर्ने लक्ष्यसहित धानको खेती लाउनुपूर्व नै धानको समर्थन मूल्य तोकेको छ।

कृषि मन्त्रालयको सिफारिस तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले धानको समर्थन मुल्य तोक्ने निर्णय गरेको हो।

२ असारमा बसेको मन्त्रीपरिषद्को बैठकले मोटा धानको प्रति क्वीन्टल समर्थन मूल्य २ हजार ७३५ रूपैयाँ, मध्यम धानको प्रतिक्वीन्टल समर्थन मूल्य २ हजार ८८५ रूपैयाँ तोकिसकेको छ।

आज कसरी मनाइँदै छ धान दिवस ?

नेपालले २०६१ सालबाट धान दिवस मनाउने निर्णय गरेपनि २०६२ साल असार १५ देखि धान दिवस मनाउँदै आएको छ।

१५ असार अर्थात दही-चिउरा खाने दिनदेखि धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित धान दिवस मनाउन थालिएको थियो।

सरकारले आज १५ असार २०७७ को धान दिवस सामान्य कार्यक्रम गरेर मनाउँदै छ।

तनहुँको व्यास नगरपालिका-५ साँगेका महिला रोपाई गर्नका लागि व्याडबाट धानको बीऊ निकाल्दै। तस्वीर : रासस

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विगतका वर्षहरूमा जस्तो तामझाम नगर्ने गरी दिवस मनाउन लागिएको कृषि मन्त्रालयले जानकारी दिएको छ।

कृषि अनुसन्धान परिषद्को खुमलटारस्थित र्फाममा रोपाई गरेर सामान्य रूपमा धान दिवस मनाउने कृषि विभागका सूचना अधिकारी पौडेलले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्