काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सहकार्य गरेर लाखौं युवालाई रोजगारी सिर्जना गर्नुपर्ने समय आएको बताएका छन्। प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारीले बेरोजगार बनेका लाखौं युवालाई निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी दिने तयारीमा सरकार रहेको बताएका हुन्।

आज नेपाल उद्योग परिसंघको १७औं वार्षिक साधारण सभामा आयोजित भर्चूअल कार्यक्रममा बोल्दै उनले लाखौं युवालाई रोजगारी दिनुपर्ने चूनौती आएको बताए। र, त्यो चूनौतीलाई निजी क्षेत्रसँगको समन्वयमा अगाडी बढ्ने बताउँदै भने, “वैदेशिक रोजगारीमा गएका तर, महामारीले रोजगारी गुमाएर फर्किएका युवालाई रोजगारी दिनुपर्छ। सरकारले ती युवाहरूलाई निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी दिन्छ।”

सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रबिना सम्भव नभएको प्रधानमन्त्रीको भनाइ थियो। देशको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले निजी क्षेत्रलाई समस्या हुने कानून नल्याउने पनि प्रधानमन्त्रीले बताएका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सहकार्य गरेर लाखौं युवालाई रोजगारी सिर्जना गर्नुपर्ने समय आएको बताएका छन्। प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारीले बेरोजगार बनेका लाखौं युवालाई निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी दिने तयारीमा सरकार रहेको बताएका हुन्।

आज नेपाल उद्योग परिसंघको १७औं वार्षिक साधारण सभामा आयोजित भर्चूअल कार्यक्रममा बोल्दै उनले लाखौं युवालाई रोजगारी दिनुपर्ने चूनौती आएको बताए। र, त्यो चूनौतीलाई निजी क्षेत्रसँगको समन्वयमा अगाडी बढ्ने बताउँदै भने, “वैदेशिक रोजगारीमा गएका तर, महामारीले रोजगारी गुमाएर फर्किएका युवालाई रोजगारी दिनुपर्छ। सरकारले ती युवाहरूलाई निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी दिन्छ।”

सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रबिना सम्भव नभएको प्रधानमन्त्रीको भनाइ थियो। देशको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले निजी क्षेत्रलाई समस्या हुने कानून नल्याउने पनि प्रधानमन्त्रीले बताएका छन्।

"> ‘महामारीले बेरोजगार बनेका युवालाई निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी दिन्छौं’: Dekhapadhi
फाइल तस्वीर।
‘महामारीले बेरोजगार बनेका युवालाई निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी दिन्छौं’ <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सहकार्य गरेर लाखौं युवालाई रोजगारी सिर्जना गर्नुपर्ने समय आएको बताएका छन्। प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारीले बेरोजगार बनेका&nbsp;लाखौं युवालाई निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी दिने तयारीमा सरकार रहेको बताएका हुन्।</p> <p style="text-align: justify;">आज नेपाल उद्योग परिसंघको १७औं वार्षिक साधारण सभामा आयोजित भर्चूअल कार्यक्रममा बोल्दै उनले लाखौं&nbsp;युवालाई रोजगारी दिनुपर्ने चूनौती आएको बताए। र, त्यो चूनौतीलाई निजी क्षेत्रसँगको समन्वयमा अगाडी बढ्ने बताउँदै भने, &ldquo;वैदेशिक रोजगारीमा गएका तर, महामारीले रोजगारी गुमाएर फर्किएका युवालाई रोजगारी दिनुपर्छ। सरकारले ती युवाहरूलाई निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी दिन्छ।&rdquo;</p> <p style="text-align: justify;">सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रबिना सम्भव नभएको प्रधानमन्त्रीको भनाइ थियो। देशको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले निजी क्षेत्रलाई समस्या हुने कानून नल्याउने पनि प्रधानमन्त्रीले बताएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्