काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको बताएका छन्।

नेपाल उद्योग परिसंघको १७औं वार्षिक साधारणसभामा बोल्दै खतिवडाले कोभिड-१९ भन्दा अगाडिकै स्थितिमा अर्थतन्त्र आउन लागेको बताएका हुन्।

परिसंघले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले भने, “लकडाउनको समयमा घटेर २० प्रतिशतमा आएको वैदेशिक व्यापार अहिले बढेर ८० प्रतिशत पुगेको छ।”

यस्तै, भन्सारमा राजश्व संकलन पनि सुध्रिदो अवस्थामा रहेको उनले बताए। पुरानै अवस्थामा नआइसके पनि ८० प्रतिशतसम्म राजश्व संकलन हुन लागेको अर्थमन्त्रीको भनाइ छ।

वैदेशिक व्यापार सुधार हुँदै गएपछि त्यसको प्रत्यक्ष असर भन्सारमा परेको हो।

त्यसैगरी, झण्डै तीन महिनापछि आन्तरिक बजार खुलिसकेको र अन्तर्राष्ट्रिय श्रम बजार पुरानै अवस्थामा आउन लागेकोसमेत अर्थमन्त्रीले उल्लेख गरे।

केही मुलुकले वैदेशिक रोजगारी खुला गर्न लागेकाले नेपालले पनि वैदेशिक रोजगारी खुला गर्न लागेको जानकारी दिँदै उनले भने, “हामीले पनि नेपालीलाई विदेश पठाउने तयारी गरिरहेका छौं।”

यस्तै, सरकारले अनुमान गरेअनुसार विदेशबाट नेपाली श्रमिक नफर्किएको अर्थमन्त्रीले बताए। महामारीकै बीचमा विदेशी मुद्रा सञ्चिति बढेको तथा जेठ महिनामा करिब एक खर्ब रुपैयाँ विप्रेषण भित्रिएकाले अर्थतन्त्र बैंकिङ क्षेत्रको अवस्था चिन्ताजनक नरहेको उनकाे भनाइ छ।

विप्रेषण भित्रिएकाले बैकिङ क्षेत्रमा तरलता रहेकाे उल्लेख गर्दै उनले  बैंकहरु महामारीकै समयमा लगानी गर्न तयार अवस्थामा रहेको तथा आगामी आर्थिक वर्षदेखि बैंकहरुको ब्याजदर घट्ने बताइएको छ।

महामारीपछि राजस्व संकलन र खर्च प्रणालीमा समस्या आए पनि समग्र अर्थतन्त्र खराब अवस्थामा नरहेको जानकारी दिँदै भने, “मुद्रास्फीति ६ प्रतिशतभन्दा तल कायम छ। लकडाउनमै ठूलो मात्रामा विदेशी लगानी भित्रिएको छ।”

" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको बताएका छन्।

"> लकडाउन खोलेपछि अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको छ : अर्थमन्त्री: Dekhapadhi
फाइल तस्वीर
लकडाउन खोलेपछि अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको छ : अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको बताएका छन्।

नेपाल उद्योग परिसंघको १७औं वार्षिक साधारणसभामा बोल्दै खतिवडाले कोभिड-१९ भन्दा अगाडिकै स्थितिमा अर्थतन्त्र आउन लागेको बताएका हुन्।

परिसंघले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले भने, “लकडाउनको समयमा घटेर २० प्रतिशतमा आएको वैदेशिक व्यापार अहिले बढेर ८० प्रतिशत पुगेको छ।”

यस्तै, भन्सारमा राजश्व संकलन पनि सुध्रिदो अवस्थामा रहेको उनले बताए। पुरानै अवस्थामा नआइसके पनि ८० प्रतिशतसम्म राजश्व संकलन हुन लागेको अर्थमन्त्रीको भनाइ छ।

वैदेशिक व्यापार सुधार हुँदै गएपछि त्यसको प्रत्यक्ष असर भन्सारमा परेको हो।

त्यसैगरी, झण्डै तीन महिनापछि आन्तरिक बजार खुलिसकेको र अन्तर्राष्ट्रिय श्रम बजार पुरानै अवस्थामा आउन लागेकोसमेत अर्थमन्त्रीले उल्लेख गरे।

केही मुलुकले वैदेशिक रोजगारी खुला गर्न लागेकाले नेपालले पनि वैदेशिक रोजगारी खुला गर्न लागेको जानकारी दिँदै उनले भने, “हामीले पनि नेपालीलाई विदेश पठाउने तयारी गरिरहेका छौं।”

यस्तै, सरकारले अनुमान गरेअनुसार विदेशबाट नेपाली श्रमिक नफर्किएको अर्थमन्त्रीले बताए। महामारीकै बीचमा विदेशी मुद्रा सञ्चिति बढेको तथा जेठ महिनामा करिब एक खर्ब रुपैयाँ विप्रेषण भित्रिएकाले अर्थतन्त्र बैंकिङ क्षेत्रको अवस्था चिन्ताजनक नरहेको उनकाे भनाइ छ।

विप्रेषण भित्रिएकाले बैकिङ क्षेत्रमा तरलता रहेकाे उल्लेख गर्दै उनले  बैंकहरु महामारीकै समयमा लगानी गर्न तयार अवस्थामा रहेको तथा आगामी आर्थिक वर्षदेखि बैंकहरुको ब्याजदर घट्ने बताइएको छ।

महामारीपछि राजस्व संकलन र खर्च प्रणालीमा समस्या आए पनि समग्र अर्थतन्त्र खराब अवस्थामा नरहेको जानकारी दिँदै भने, “मुद्रास्फीति ६ प्रतिशतभन्दा तल कायम छ। लकडाउनमै ठूलो मात्रामा विदेशी लगानी भित्रिएको छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्