काठमाडौं। प्रदेश ५ प्रदेश सभाको आजको बैठक एक घण्टालाई स्थगन भएको छ।

विपक्षी दल नेपाली कांग्रेसले सभामुख पूर्णबहादुर घर्तीले परामर्श समितिको बैठकमा छलफल नगरी कार्यसूची बनाएको आरोप लगाएपछि बैठक स्थगन भएको हो।

कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्धिन खाँनले भने "हामी अझै छलफलमा छौँ।’

सभामुख  घर्तीले  कार्यसूचीमा प्राविधिक त्रुटी भएकाले समस्या भएको बताएका छन्।

प्रदेश ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च शीर्षक नम्बर २२५२२ को पदाधिकारी तथा कर्मचारीको अन्तरप्रदेश भ्रमण शीर्षकमा कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीसमेतले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो। रासस

" /> काठमाडौं। प्रदेश ५ प्रदेश सभाको आजको बैठक एक घण्टालाई स्थगन भएको छ।

विपक्षी दल नेपाली कांग्रेसले सभामुख पूर्णबहादुर घर्तीले परामर्श समितिको बैठकमा छलफल नगरी कार्यसूची बनाएको आरोप लगाएपछि बैठक स्थगन भएको हो।

कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्धिन खाँनले भने "हामी अझै छलफलमा छौँ।’

सभामुख  घर्तीले  कार्यसूचीमा प्राविधिक त्रुटी भएकाले समस्या भएको बताएका छन्।

प्रदेश ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च शीर्षक नम्बर २२५२२ को पदाधिकारी तथा कर्मचारीको अन्तरप्रदेश भ्रमण शीर्षकमा कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीसमेतले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो। रासस

"> छलफल नगरी कार्यसूची बनाएको कांग्रेसको आरोपपछि प्रदेश सभा स्थगित: Dekhapadhi
छलफल नगरी कार्यसूची बनाएको कांग्रेसको आरोपपछि प्रदेश सभा स्थगित
काठमाडौं। प्रदेश ५ प्रदेश सभाको आजको बैठक एक घण्टालाई स्थगन भएको छ।

विपक्षी दल नेपाली कांग्रेसले सभामुख पूर्णबहादुर घर्तीले परामर्श समितिको बैठकमा छलफल नगरी कार्यसूची बनाएको आरोप लगाएपछि बैठक स्थगन भएको हो।

कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्धिन खाँनले भने "हामी अझै छलफलमा छौँ।’

सभामुख  घर्तीले  कार्यसूचीमा प्राविधिक त्रुटी भएकाले समस्या भएको बताएका छन्।

प्रदेश ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च शीर्षक नम्बर २२५२२ को पदाधिकारी तथा कर्मचारीको अन्तरप्रदेश भ्रमण शीर्षकमा कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीसमेतले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्