काठमाडौं। सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम सात अर्ब रुपैयाँ पुगेको छ। यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो ।

यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए। कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण भुक्तानी गर्नुपर्ने रकम विभागले दिन सकेको थिएन।

आर्थिक वर्षको अन्तिम भएकाले विभागले चालू आवको भुक्तानी यही महिनाभर गरिसक्नुपर्ने बाध्यता छ। निर्माणको काम भइसकेको ठेक्कामा भुक्तानी गर्नुपर्ने विभागको जिम्मेवारी भएको उनले बताए। उनले भने, “काम गरेपछि पैसा माग्नु स्वभाविक हो, चाँडो भुक्तानीका लागि पहल गरिरहेका छौँ।”

विभागमा यही २५ गतेसम्ममा भुक्तानीका लागि विल आइसक्नुपर्ने उपमहानिर्देशक सापकोटाले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग यस विषयमा कुराकानी भइरहेको छ। उनले भने, “अर्थ मन्त्रालय पनि यसमा गम्भीर छ, छिट्टै विनियोजन हुने हाम्रो विश्वास छ।”

रासस

" /> काठमाडौं। सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम सात अर्ब रुपैयाँ पुगेको छ। यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो ।

यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए। कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण भुक्तानी गर्नुपर्ने रकम विभागले दिन सकेको थिएन।

आर्थिक वर्षको अन्तिम भएकाले विभागले चालू आवको भुक्तानी यही महिनाभर गरिसक्नुपर्ने बाध्यता छ। निर्माणको काम भइसकेको ठेक्कामा भुक्तानी गर्नुपर्ने विभागको जिम्मेवारी भएको उनले बताए। उनले भने, “काम गरेपछि पैसा माग्नु स्वभाविक हो, चाँडो भुक्तानीका लागि पहल गरिरहेका छौँ।”

विभागमा यही २५ गतेसम्ममा भुक्तानीका लागि विल आइसक्नुपर्ने उपमहानिर्देशक सापकोटाले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग यस विषयमा कुराकानी भइरहेको छ। उनले भने, “अर्थ मन्त्रालय पनि यसमा गम्भीर छ, छिट्टै विनियोजन हुने हाम्रो विश्वास छ।”

रासस

"> सडक विभागले निर्माण व्यवसायीलाई दिनुपर्ने रकम ७ अर्ब पुग्यो: Dekhapadhi
सडक विभागले निर्माण व्यवसायीलाई दिनुपर्ने रकम ७ अर्ब पुग्यो
काठमाडौं। सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम सात अर्ब रुपैयाँ पुगेको छ। यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो ।

यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए। कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण भुक्तानी गर्नुपर्ने रकम विभागले दिन सकेको थिएन।

आर्थिक वर्षको अन्तिम भएकाले विभागले चालू आवको भुक्तानी यही महिनाभर गरिसक्नुपर्ने बाध्यता छ। निर्माणको काम भइसकेको ठेक्कामा भुक्तानी गर्नुपर्ने विभागको जिम्मेवारी भएको उनले बताए। उनले भने, “काम गरेपछि पैसा माग्नु स्वभाविक हो, चाँडो भुक्तानीका लागि पहल गरिरहेका छौँ।”

विभागमा यही २५ गतेसम्ममा भुक्तानीका लागि विल आइसक्नुपर्ने उपमहानिर्देशक सापकोटाले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग यस विषयमा कुराकानी भइरहेको छ। उनले भने, “अर्थ मन्त्रालय पनि यसमा गम्भीर छ, छिट्टै विनियोजन हुने हाम्रो विश्वास छ।”

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्