चितवन। अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको संख्या वृद्धि हुने सम्भावना न्यून छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका कीट विज्ञान विभागका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न बालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ।

उनले भने, “त्यस्तो ठाउँ नेपालमा छैन। यस दृष्टिकोणले  सो कीरा फैलिने सम्भावना कम रहेको छ।”

वातावरणीय प्रभावका कारण थप अनौठो नभएमा सलह उपयुक्त प्रजनन क्षेत्रतर्फ फर्किने अनुमानसमेत गरिएको छ।

“नेपालमा ती कीरा फट्याङग्रा भारतको राजस्थानबाट आएको हुन सक्छ। प्रजननका लागि यो पुनः त्यहीँ फर्किने सम्भावना छ”, उनले भने।

अफ्रिकाबाट सात हजार किलोमिटर पार गरेर कीरा आएको जस्तो नदेखिएको र अहिले आएका ती कीरा भारतको सो क्षेत्रकै भएको विज्ञले औँल्याएका छन्।

अहिले नेपालमा आएका सलह तेस्रो, चौथो र पाँचौं चरणका भएको उनको भनाइ छ।

सलहको आयु छैटौं चरणसम्म हुने र ६ हप्ताको रहने बताइएको छ।

सलहका बच्चा १ देखि ३ महिनामा पूर्ण वयस्क हुने, वयस्क चारदेखि पाँच महिनासम्म बाँच्ने, वयस्क कीरा लामो समयसम्म हावामा उड्न सक्ने र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्ने उनको भनाइ छ।

सरसर्ती हेर्दा अहिले आएका सलहमध्ये पाँचौँ थप एक हप्ता, चौथो डेढ हप्ता र तेस्रो दुई हप्ता मात्रै रहने अनुमान छ।

प्रजननका लागि वयस्क कीरा फर्किने अनुमान गरिएको छ। उनले धेरै आत्तिनुपर्ने अवस्था नरहेको तर पूर्वतयारी गर्नुपर्नेमा उनको जोड थियो।

उनका अनुसार सलह साधारण फट्याङ्ग्रा प्रजातिको नै हो। यसको सिङ छोटो हुन्छ। यसको पछाडिको खुट्टा दह्रो र मोटो हुन्छ।

यो कीरा समूहमा बस्न मन पराउँछ। उनले भने, “यसले जमिनको तल बालुवामा ६०-८० वटाको समूहमा अण्डा पार्दछ र यसको जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ। १० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरूप लिन्छ।”

सलह कीरा एक ठाउँबाट अर्काे ठाउँमा वा एक खेतबाट अर्काे खेतमा गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरियो वनस्पतिहरू छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीवको रूपमा लिइन्छ।

सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्त्वपूर्ण कारण ठानिएको छ। यिनीहरूको संख्या आठ हजार गुणासम्म बढेको बताइन्छ।

एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बनाएर सलह हिँड्ने बताइन्छ।

संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांकअनुसार साधारणतया सो कीराले प्रतिदिन दुई ग्रामसम्म खान सक्छ र एक किलोमिटरको हुलमा हुने सलहको करिब चारदेखि आठ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर घोषणा गरेको छ।

विगतमा पनि यसरी सलहको बढोत्तरी हुने गरेको पाइएको छ। वातावरणमा भएको सुख्खापनले यिनीहरूको संख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने र बढोत्तरी छिटो-छिटो भएको  जनाइएको छ।

कतिपय देशले सहल नियन्त्रण गर्न हेलिकप्टरको सहायताले विषादी प्रयोग गरेको बताइन्छ।

हाल प्रयोगमा आएका विषादीमा मालाथिएन र फेनिट्रोथियन प्रमुख छन्। वातावरणीय एवं स्वास्थ्यको दृष्टिकोणले राम्रा छैनन् तापनि बालीनाली जोगाउन सलह नियन्त्रणका लागि विषादी नै उपयुक्त ठहरिएको उनी बताउँछन्।

तर, विषादी प्रयोग गरिसकेपछि ती खाद्यान्न बालीमा विषादीको पर्खनुपर्ने अवधिलाई मध्येनजर गरी बाली भित्राउनुपर्दछ।

विषादी प्रयोग गर्दा सकेसम्म सुरक्षित, सागुरा–प्रकृतिका एवं सिफारिस मात्रामा छर्नुपर्दछ।

“विषादी छर्ने व्यक्तिले आफ्नो शरीरलाई पूर्णरूपमा ढाँकी मुखमा माक्स र चस्मा लगाएर मात्र छर्नुपर्दछ। घरायसी प्रयोगमा लगाइने बालीलाई जालीले एवं अलि ठूलो बारले ढाकेर राख्नुपर्दछ,” उनले भने।

कीरा बसेका हाँगा तथा बिरुवालाई हल्लाएर र आवाज निस्कने चिजहरू बजाएर एवं पानीको फोहरा प्रयोग गरेर पनि यसलाई धपाउन एवं व्यवस्थापन गर्न सकिन्छ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकाल थन्काउन लायक बालीहरूलाई टिपेर वा काटेर तत्काल थन्क्याउन आग्रह गरे। सानो जग्गा वा करेसाबारीमा लगाइएका बाली एवं धानका ब्याड आदीलाई हाल केही समय प्लास्टिक, झुल एवं स्याउलाले ढाकेर राख्नु उपयुक्त हुने उनकाे सुझाव छ।

विषादी प्रयोग गर्नुपर्ने अवस्थामा आफूलाई पायक पर्ने ठाउँका प्राविधिकको सल्लाह बमोजिम विषादी सुरक्षित र सिफारिस मात्रामा प्रयोग गर्न  केन्द्रले अनुरोध गरेको छ। रासस

" /> चितवन। अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको संख्या वृद्धि हुने सम्भावना न्यून छ।

"> विज्ञ भन्छन्- सलहकाे संख्या वृद्धि हुने सम्भावना न्यून: Dekhapadhi
विज्ञ भन्छन्- सलहकाे संख्या वृद्धि हुने सम्भावना न्यून

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्