काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब रूपैयाँ व्यापार घाटा भएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ को जेठ महिनासम्मको वैदेशिक व्यापारमा नेपालले १० खर्ब १२ अर्ब रूपैयाँ घाटा व्यहोरेको हो।

गत आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस्तो घाटा १२ खर्ब ११ अर्ब रूपैयाँ थियो। यस वर्ष नेपालको व्यापार घाटामा सुधार आएको हो। १६ दशमलव ४३ प्रतिशतले सुधार आएपछि गत वर्षको भन्दा यस वर्ष १ खर्ब ९९ अर्ब रूपैयाँले व्यापार घाटा खुम्चिएको छ।

सरकारले व्यापार घाटा सुधार गर्न महँगा र विलासी वस्तुको आयातमा कडाइ गरेको छ। स्वास्थमा समस्या गर्ने भन्दै विदेशबाट आउने ‘इनर्जी ड्रिङ‍्‍क’ आयात पनि रोकेको छ।

साथै, सरकारले राष्ट्रिय व्यापार घाटा न्यूनीकरण कार्ययोजना समेत लागू गरेको छ। जसबाट, व्यापार घाटा घटाउन केही सहज भएको सरकारी अधिकारीहरू बताउँछन्।

११ महिनामा नेपालको कूल वैदेशिक व्यापार १४ दशमलव ३३ प्रतिशतले खुम्चिएको छ। महामारीको समयमा नेपालले खाद्यान्न, औषधि र तरकारीबाहेक अन्य वस्तुको आयात गरेको छैन।

कोभिड-१९ का कारण नेपालको आयात परिमाण घट्नु तथा निर्यातसमेत ओरालो लाग्नुले वैदेशिक व्यापार ओरालो लागेको हो। सरकारले लकडाउन घोषणा गरेयता विदेशबाट खाद्यान्न र औषधिबाहेक अन्य सामग्री नेपाल भित्रिएको छैन।

भारत र चीनबाट थोरै परिमाणमा सामान आयात भइरहेको छ। त्यसबाहेक अन्य मुलुकबाट आउने सामानको आयात ठप्प छ। यसले पनि आयात खुम्चिएको हो।

यही समय निर्यात पनि प्रभावित बनेको छ। निर्यात र आयात नै खुम्चिँदा नेपालको समग्र वैदेशिक व्यापार नै घटेको विभागले जानकारी दिएको छ।

अघिल्लो वर्षको ११ महिनामा १३ खर्ब ८७ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएकोमा यस वर्षको सोही अवधिमा ११ खर्ब ८८ अर्ब रूपैयाँमा सीमित भएको छ। वैदेशिक व्यापारतर्फ पनि १ खर्ब ९९ अर्ब रूपैयाँ घटेको बताइएको छ।

लकडाउन अवधिमा कुनै पनि सामग्री निर्यात भएको छैन। यसले देशको वैदेशिक व्यापार प्रभावित बनेको हो।

यस अवधिमा नेपालले ११ खर्ब ८१ करोड रूपैयाँको आयात गरेको छ, अघिल्लो वर्ष यही अवधिमा १२ खर्ब ९९ अर्ब रूपैयाँको आयात गरेको थियो। गत वर्षको तुलनामा यस वर्षको आयात परिमाण १५ दशमलव ३१ प्रतिशतले कम हो।

निर्यातमा भने केही सुधार देखिएको छ। शून्य दशमलव १९ प्रतिशतले बढेको निर्यात रकम ८८ अर्ब रूपैयाँ पुगेको छ। जुन गत वर्षको जेठसम्ममा ८७ अर्बमा सीमित थियो।

" /> काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब रूपैयाँ व्यापार घाटा भएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ को जेठ महिनासम्मको वैदेशिक व्यापारमा नेपालले १० खर्ब १२ अर्ब रूपैयाँ घाटा व्यहोरेको हो।

गत आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस्तो घाटा १२ खर्ब ११ अर्ब रूपैयाँ थियो। यस वर्ष नेपालको व्यापार घाटामा सुधार आएको हो। १६ दशमलव ४३ प्रतिशतले सुधार आएपछि गत वर्षको भन्दा यस वर्ष १ खर्ब ९९ अर्ब रूपैयाँले व्यापार घाटा खुम्चिएको छ।

सरकारले व्यापार घाटा सुधार गर्न महँगा र विलासी वस्तुको आयातमा कडाइ गरेको छ। स्वास्थमा समस्या गर्ने भन्दै विदेशबाट आउने ‘इनर्जी ड्रिङ‍्‍क’ आयात पनि रोकेको छ।

साथै, सरकारले राष्ट्रिय व्यापार घाटा न्यूनीकरण कार्ययोजना समेत लागू गरेको छ। जसबाट, व्यापार घाटा घटाउन केही सहज भएको सरकारी अधिकारीहरू बताउँछन्।

११ महिनामा नेपालको कूल वैदेशिक व्यापार १४ दशमलव ३३ प्रतिशतले खुम्चिएको छ। महामारीको समयमा नेपालले खाद्यान्न, औषधि र तरकारीबाहेक अन्य वस्तुको आयात गरेको छैन।

कोभिड-१९ का कारण नेपालको आयात परिमाण घट्नु तथा निर्यातसमेत ओरालो लाग्नुले वैदेशिक व्यापार ओरालो लागेको हो। सरकारले लकडाउन घोषणा गरेयता विदेशबाट खाद्यान्न र औषधिबाहेक अन्य सामग्री नेपाल भित्रिएको छैन।

भारत र चीनबाट थोरै परिमाणमा सामान आयात भइरहेको छ। त्यसबाहेक अन्य मुलुकबाट आउने सामानको आयात ठप्प छ। यसले पनि आयात खुम्चिएको हो।

यही समय निर्यात पनि प्रभावित बनेको छ। निर्यात र आयात नै खुम्चिँदा नेपालको समग्र वैदेशिक व्यापार नै घटेको विभागले जानकारी दिएको छ।

अघिल्लो वर्षको ११ महिनामा १३ खर्ब ८७ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएकोमा यस वर्षको सोही अवधिमा ११ खर्ब ८८ अर्ब रूपैयाँमा सीमित भएको छ। वैदेशिक व्यापारतर्फ पनि १ खर्ब ९९ अर्ब रूपैयाँ घटेको बताइएको छ।

कोभिड-१९ का कारण नेपालको आयात परिमाण घट्नु तथा निर्यातसमेत ओरालो लाग्नुले वैदेशिक व्यापार ओरालो लागेको हो। सरकारले लकडाउन घोषणा गरेयता विदेशबाट खाद्यान्न र औषधिबाहेक अन्य सामग्री नेपाल भित्रिएको छैन।

लकडाउन अवधिमा कुनै पनि सामग्री निर्यात भएको छैन। यसले देशको वैदेशिक व्यापार प्रभावित बनेको हो।

यस अवधिमा नेपालले ११ खर्ब ८१ करोड रूपैयाँको आयात गरेको छ, अघिल्लो वर्ष यही अवधिमा १२ खर्ब ९९ अर्ब रूपैयाँको आयात गरेको थियो। गत वर्षको तुलनामा यस वर्षको आयात परिमाण १५ दशमलव ३१ प्रतिशतले कम हो।

निर्यातमा भने केही सुधार देखिएको छ। शून्य दशमलव १९ प्रतिशतले बढेको निर्यात रकम ८८ अर्ब रूपैयाँ पुगेको छ। जुन गत वर्षको जेठसम्ममा ८७ अर्बमा सीमित थियो।

"> व्यापार घाटा १० खर्ब नाघ्यो: Dekhapadhi
व्यापार घाटा १० खर्ब नाघ्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्