काठमाडौं। यस आर्थिक वर्षका तीन महिनामा व्यापार घाटा निरन्तर घटेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो ।

भन्सार विभागले प्रकाशन गरेको तीनमहीने व्यापार तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा आयात १०.४१ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ । व्यापार घाटा १२.०२ प्रतिशतले कम भएको छ । भारतसँग आयात घटेको र निर्यात बढेको छ । चीनसँग भने आयात बढेको छ र निर्यात घटेको छ ।

गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा तीन महीनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो । तर, कम आयातले अर्थतन्त्रका केही क्षेत्रमा असर परेको छ । राजश्व संकलनको लक्ष्यको तुलनामा करीब २२ प्रतिशत कम भएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

" /> काठमाडौं। यस आर्थिक वर्षका तीन महिनामा व्यापार घाटा निरन्तर घटेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो ।

भन्सार विभागले प्रकाशन गरेको तीनमहीने व्यापार तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा आयात १०.४१ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ । व्यापार घाटा १२.०२ प्रतिशतले कम भएको छ । भारतसँग आयात घटेको र निर्यात बढेको छ । चीनसँग भने आयात बढेको छ र निर्यात घटेको छ ।

गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा तीन महीनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो । तर, कम आयातले अर्थतन्त्रका केही क्षेत्रमा असर परेको छ । राजश्व संकलनको लक्ष्यको तुलनामा करीब २२ प्रतिशत कम भएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

"> बढ्यो निर्यात: Dekhapadhi
बढ्यो निर्यात
काठमाडौं। यस आर्थिक वर्षका तीन महिनामा व्यापार घाटा निरन्तर घटेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो ।

भन्सार विभागले प्रकाशन गरेको तीनमहीने व्यापार तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा आयात १०.४१ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ । व्यापार घाटा १२.०२ प्रतिशतले कम भएको छ । भारतसँग आयात घटेको र निर्यात बढेको छ । चीनसँग भने आयात बढेको छ र निर्यात घटेको छ ।

गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा तीन महीनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो । तर, कम आयातले अर्थतन्त्रका केही क्षेत्रमा असर परेको छ । राजश्व संकलनको लक्ष्यको तुलनामा करीब २२ प्रतिशत कम भएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्