बजार क्षेत्रमा प्रदर्शन रोकिएकाले कर्फ्यु हटेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले जानकारी दिए।
लक्ष्मीको मुर्ति विसर्जन गर्न जाने बाटोको विषयमा दुई समुदायबीचको १४ कात्तिकमा भएको विवाद हिजोको सर्वपक्षीय छलफलमा ११ बुँदे सम्झौता भएपछि टुंगिएको थियो।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको थियो। अन्य केही सर्वसाधारण र प्रहरी घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले घटनामा दोषी देखिएका सबैलाई कारबाही गर्ने, मृतकका परिवारलाई क्षतिपूर्तिको लागि सिफारिश गर्ने, घाइतेको उपचारको व्यवस्था गर्ने, सद्भाव बिग्रिन नदिन सबै पक्ष जिम्मेवार बन्ने लगायतको सहमति भएको बताएका छन्।

कृष्णनगरमा लगाइएको कर्फ्यु हट्यो (सूचनासहित)

काठमाडौं। कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुलले १४ कात्तिकदेखि लगाएको कर्फ्यु आज बिहानबाट हटाएको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कृष्णनगर बजार क्षेत्रभित्र लगाईएको कर्फ्यु आज बिहान ६ बजेदेखि हटाइएको सूचना जारी गरेका छन्।

बजार क्षेत्रमा प्रदर्शन रोकिएकाले कर्फ्यु हटेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले जानकारी दिए।

लक्ष्मीको मुर्ति विसर्जन गर्न जाने बाटोको विषयमा दुई समुदायबीचको १४ कात्तिकमा भएको विवाद हिजोको सर्वपक्षीय छलफलमा ११ बुँदे सम्झौता भएपछि टुंगिएको थियो।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको थियो। अन्य केही सर्वसाधारण र प्रहरी घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले घटनामा दोषी देखिएका सबैलाई कारबाही गर्ने, मृतकका परिवारलाई क्षतिपूर्तिको लागि सिफारिश गर्ने, घाइतेको उपचारको व्यवस्था गर्ने, सद्भाव बिग्रिन नदिन सबै पक्ष जिम्मेवार बन्ने लगायतको सहमति भएको बताएका छन्।

पढ्नुहाेस्

कृष्णनगरमा ११ बुँदे सम्झौता, कर्फ्यु कायमै

कृष्णनगरमा कर्फ्यु जारी, १० बजे सुरक्षा समिति बैठक

कपिलवस्तु घटनामा मानव अधिकार आयोगको ध्यानाकर्षण

कृष्णनगरमा मृत्यु हुने भारतीय नागरिक भएको पुष्टि

कपिलवस्तुमा तनाव कायमै (अपडेट)

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु (अपडेट)