काठमाडौं। नेपाली सेनाले २ वर्षअघि खरिद प्रक्रिया अगाडि बढाएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान आज काठमाडौं पुगेको छ ।

विमान आज बिहान १० बजेर ५६ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । “आज विमान नेपाल आइपुगेको छ, अब हामीले परीक्षण उडान लगायतका काम गर्छौं”, प्रवक्ता पाण्डेले देखापढीलाई भने,“औपचारिक हस्तान्तरण हुन भने १/२ दिन लाग्ला।”

प्रवक्ता पाण्डेका अनुसार नेपाली सेनाका प्राविधिकको टोलीले आवश्यक चेकजाँच लगायत सम्झौतामा उल्लेख भए अनुसार विवरण हेरेपछि औपचारिक रुपमा इन्डोनेसियाको कम्पनीले जिम्मा लगाउने छ । यो विमान १३ कात्तिकमा इन्डोनेसियाको सास्त्रानेगारा एअरबेसबाट काठमाडौंका लागि उडेको थियो ।

त्यहाँको सरकारी कम्पनी पीटी डिरागान्तारा इन्डोनेसियाले निर्माण गरेको यो विमान त्यहाँकै चालकदलका सदस्यहरुले उडान भरेर ल्याएका हुन् । नेपाली सेनाले ३० जुन २०१७ मा ३० मिलियन अमेरिकी डलर (करीब ३ अर्ब ३० करोड रूपैयाँ) मा विमान खरीद सम्झौता गरेको थियो ।

“यो विमान आएपछि विपद् व्यवस्थापनमा निकै सहज हुनेछ,” प्रवक्ता पाण्डेले भने,“आवश्यकता अनुसार अन्य काममा पनि उपयोग गर्न सकिने छ ।” कार्गो, प्याराट्रूप, भीभीआईपी र भीआइपी उडानका लागिसमेत विमान प्रयोगमा ल्याउन सकिने उनले बताए ।

" /> काठमाडौं। नेपाली सेनाले २ वर्षअघि खरिद प्रक्रिया अगाडि बढाएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान आज काठमाडौं पुगेको छ ।

विमान आज बिहान १० बजेर ५६ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । “आज विमान नेपाल आइपुगेको छ, अब हामीले परीक्षण उडान लगायतका काम गर्छौं”, प्रवक्ता पाण्डेले देखापढीलाई भने,“औपचारिक हस्तान्तरण हुन भने १/२ दिन लाग्ला।”

प्रवक्ता पाण्डेका अनुसार नेपाली सेनाका प्राविधिकको टोलीले आवश्यक चेकजाँच लगायत सम्झौतामा उल्लेख भए अनुसार विवरण हेरेपछि औपचारिक रुपमा इन्डोनेसियाको कम्पनीले जिम्मा लगाउने छ । यो विमान १३ कात्तिकमा इन्डोनेसियाको सास्त्रानेगारा एअरबेसबाट काठमाडौंका लागि उडेको थियो ।

त्यहाँको सरकारी कम्पनी पीटी डिरागान्तारा इन्डोनेसियाले निर्माण गरेको यो विमान त्यहाँकै चालकदलका सदस्यहरुले उडान भरेर ल्याएका हुन् । नेपाली सेनाले ३० जुन २०१७ मा ३० मिलियन अमेरिकी डलर (करीब ३ अर्ब ३० करोड रूपैयाँ) मा विमान खरीद सम्झौता गरेको थियो ।

“यो विमान आएपछि विपद् व्यवस्थापनमा निकै सहज हुनेछ,” प्रवक्ता पाण्डेले भने,“आवश्यकता अनुसार अन्य काममा पनि उपयोग गर्न सकिने छ ।” कार्गो, प्याराट्रूप, भीभीआईपी र भीआइपी उडानका लागिसमेत विमान प्रयोगमा ल्याउन सकिने उनले बताए ।

"> नेपाली सेनाको कार्गो विमान काठमाडौं आईपुग्यो: Dekhapadhi
नेपाली सेनाको कार्गो विमान काठमाडौं आईपुग्यो
काठमाडौं। नेपाली सेनाले २ वर्षअघि खरिद प्रक्रिया अगाडि बढाएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान आज काठमाडौं पुगेको छ ।

विमान आज बिहान १० बजेर ५६ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । “आज विमान नेपाल आइपुगेको छ, अब हामीले परीक्षण उडान लगायतका काम गर्छौं”, प्रवक्ता पाण्डेले देखापढीलाई भने,“औपचारिक हस्तान्तरण हुन भने १/२ दिन लाग्ला।”

प्रवक्ता पाण्डेका अनुसार नेपाली सेनाका प्राविधिकको टोलीले आवश्यक चेकजाँच लगायत सम्झौतामा उल्लेख भए अनुसार विवरण हेरेपछि औपचारिक रुपमा इन्डोनेसियाको कम्पनीले जिम्मा लगाउने छ । यो विमान १३ कात्तिकमा इन्डोनेसियाको सास्त्रानेगारा एअरबेसबाट काठमाडौंका लागि उडेको थियो ।

त्यहाँको सरकारी कम्पनी पीटी डिरागान्तारा इन्डोनेसियाले निर्माण गरेको यो विमान त्यहाँकै चालकदलका सदस्यहरुले उडान भरेर ल्याएका हुन् । नेपाली सेनाले ३० जुन २०१७ मा ३० मिलियन अमेरिकी डलर (करीब ३ अर्ब ३० करोड रूपैयाँ) मा विमान खरीद सम्झौता गरेको थियो ।

“यो विमान आएपछि विपद् व्यवस्थापनमा निकै सहज हुनेछ,” प्रवक्ता पाण्डेले भने,“आवश्यकता अनुसार अन्य काममा पनि उपयोग गर्न सकिने छ ।” कार्गो, प्याराट्रूप, भीभीआईपी र भीआइपी उडानका लागिसमेत विमान प्रयोगमा ल्याउन सकिने उनले बताए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्