काठमाडौं। नेपाल-भारतको सीमा नजिक सलहको ठूलो झुण्ड आइपुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ।

मन्त्रालयले यसअघि नै सलह नेपाल प्रवेश गरिसकेको तथा सीमा नजिक रहेका ठूलो झुण्ड नेपाल आउन सक्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै स्थानीय तहहरूलाई सतर्क रहन अनुरोध गरेको हो।

सीमानजिक रहेका सलहको झुण्ड नेपालमा प्रवेश गरे त्यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन मन्त्रालयले भनेको छ।

सलह नेपाल प्रवेश गर्ने नाकाको पहिचान गरी प्रदेश सरकारलाई जानकारी दिन, कृषकहरूलाई सूचना दिइराख्न, विषादी तयारी अवस्थामा राख्न, सलहको सम्भावित गतिविधिबारे निरन्तर जानकारी लिन भनिएको छ।

यस्तै सलहको बाटो मोडिदिन, प्रोटिनयुक्त भएकाले सलह संकलन गरी पशु आहार बनाउन भनेको छ।

" /> काठमाडौं। नेपाल-भारतको सीमा नजिक सलहको ठूलो झुण्ड आइपुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ।

मन्त्रालयले यसअघि नै सलह नेपाल प्रवेश गरिसकेको तथा सीमा नजिक रहेका ठूलो झुण्ड नेपाल आउन सक्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै स्थानीय तहहरूलाई सतर्क रहन अनुरोध गरेको हो।

सीमानजिक रहेका सलहको झुण्ड नेपालमा प्रवेश गरे त्यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन मन्त्रालयले भनेको छ।

सलह नेपाल प्रवेश गर्ने नाकाको पहिचान गरी प्रदेश सरकारलाई जानकारी दिन, कृषकहरूलाई सूचना दिइराख्न, विषादी तयारी अवस्थामा राख्न, सलहको सम्भावित गतिविधिबारे निरन्तर जानकारी लिन भनिएको छ।

यस्तै सलहको बाटो मोडिदिन, प्रोटिनयुक्त भएकाले सलह संकलन गरी पशु आहार बनाउन भनेको छ।

"> सीमानजिक आइपुग्याे सलहको ठूलो झुण्ड, स्थानीय तहलाई सतर्क रहन कृषि मन्त्रालयको आग्रह: Dekhapadhi
सीमानजिक आइपुग्याे सलहको ठूलो झुण्ड, स्थानीय तहलाई सतर्क रहन कृषि मन्त्रालयको आग्रह
काठमाडौं। नेपाल-भारतको सीमा नजिक सलहको ठूलो झुण्ड आइपुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ।

मन्त्रालयले यसअघि नै सलह नेपाल प्रवेश गरिसकेको तथा सीमा नजिक रहेका ठूलो झुण्ड नेपाल आउन सक्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै स्थानीय तहहरूलाई सतर्क रहन अनुरोध गरेको हो।

सीमानजिक रहेका सलहको झुण्ड नेपालमा प्रवेश गरे त्यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन मन्त्रालयले भनेको छ।

सलह नेपाल प्रवेश गर्ने नाकाको पहिचान गरी प्रदेश सरकारलाई जानकारी दिन, कृषकहरूलाई सूचना दिइराख्न, विषादी तयारी अवस्थामा राख्न, सलहको सम्भावित गतिविधिबारे निरन्तर जानकारी लिन भनिएको छ।

यस्तै सलहको बाटो मोडिदिन, प्रोटिनयुक्त भएकाले सलह संकलन गरी पशु आहार बनाउन भनेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्