काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूह (जेडब्लुसी)को पहिलो बैठक १७ कात्तिक (भोलि)देखि काठमाडौंमा बस्ने भएको छ।

दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषयलाई दुई दिनसम्म चल्ने बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रूप दिने मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए। उनका अनुसार बैठकले एमओयू कार्यान्वयनको ‘मोडालिटी’ टुङ्गो लगाउनेछ।

बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले गर्नेछन्। यूएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गर्नेछन्।

बैठकमा सहभागी हुन यूएईको प्रतिनिधिमण्डल आज काठमाडौं ओर्लदैंछ। बैठकले प्राविधिक विषय टुङ्गो लगाएपछि नयाँ श्रम समझदारीका प्रावधानअनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्नेछन्।

आबुधावी डायलगको पाँचौं मन्त्रिस्तरीय बैठकमा सहभागी हुन गएको असोज अन्तिम साता यूएई पुगेका श्रममन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार नोभेम्बर पहिलो साता संयुक्त कार्यसमूह बैठक बस्ने सहमति भएको थियो। -रासस

" /> काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूह (जेडब्लुसी)को पहिलो बैठक १७ कात्तिक (भोलि)देखि काठमाडौंमा बस्ने भएको छ।

दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषयलाई दुई दिनसम्म चल्ने बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रूप दिने मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए। उनका अनुसार बैठकले एमओयू कार्यान्वयनको ‘मोडालिटी’ टुङ्गो लगाउनेछ।

बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले गर्नेछन्। यूएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गर्नेछन्।

बैठकमा सहभागी हुन यूएईको प्रतिनिधिमण्डल आज काठमाडौं ओर्लदैंछ। बैठकले प्राविधिक विषय टुङ्गो लगाएपछि नयाँ श्रम समझदारीका प्रावधानअनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्नेछन्।

आबुधावी डायलगको पाँचौं मन्त्रिस्तरीय बैठकमा सहभागी हुन गएको असोज अन्तिम साता यूएई पुगेका श्रममन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार नोभेम्बर पहिलो साता संयुक्त कार्यसमूह बैठक बस्ने सहमति भएको थियो। -रासस

"> नेपाल-यूएई संयुक्त कार्यसमूहको पहिलो बैठक भोलिदेखि  : Dekhapadhi
नेपाल-यूएई संयुक्त कार्यसमूहको पहिलो बैठक भोलिदेखि
काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूह (जेडब्लुसी)को पहिलो बैठक १७ कात्तिक (भोलि)देखि काठमाडौंमा बस्ने भएको छ।

दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषयलाई दुई दिनसम्म चल्ने बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रूप दिने मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए। उनका अनुसार बैठकले एमओयू कार्यान्वयनको ‘मोडालिटी’ टुङ्गो लगाउनेछ।

बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले गर्नेछन्। यूएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गर्नेछन्।

बैठकमा सहभागी हुन यूएईको प्रतिनिधिमण्डल आज काठमाडौं ओर्लदैंछ। बैठकले प्राविधिक विषय टुङ्गो लगाएपछि नयाँ श्रम समझदारीका प्रावधानअनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्नेछन्।

आबुधावी डायलगको पाँचौं मन्त्रिस्तरीय बैठकमा सहभागी हुन गएको असोज अन्तिम साता यूएई पुगेका श्रममन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार नोभेम्बर पहिलो साता संयुक्त कार्यसमूह बैठक बस्ने सहमति भएको थियो। -रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्