सोही वर्ष न्यूरोडमा प्रतीकको रूपमा गेट राखिएको थियो।
आज त्यो गेटमा उभिएर हेर्ने हो भने न्यू रोडको त्यो गरिमा पाइँदैन।
गेटबाट वसन्तपुर दरबारतिर फर्केर हेर्दा देखिन्छन् त केबल बिजुली पोलमा असरल्ल झुन्डिएका तार, सडकपेटीमा मानिसको घच्चमघच्चा र बाटो नपाएर अनावश्यक हर्न बजाइरहेका सवारीसाधन।
वसन्तपुर दरबारसम्म घुमी आउँ भनेर हिँडिहाल्नुभयो भने हैरान हुनुहुनेछ।
दुई मिनेटको बाटो पार गर्न पनि तपाईंलाई १०-१५ मिनेट लाग्नेछ।
मोटरमा जाउँ भने बाटै पाउन मुश्किल। हिँडेर जाउँ त कुम ठोक्केरै हैरान।
त्यसैले त अचेल मानिसहरु न्यूरोड भन्नासाथ नाक खुम्च्याउने गर्छन्। जबकि यो त्यही सडक थियो जहाँ कवि भूपी शेरचन कविताको पारिश्रमिक खर्च गर्न आइपुग्थे। लेखेकै थिए –
लेटेस्ट कविताको पारिश्रमिकलाई जाँड बनाएर घोक्छु
र नयाँ सडकलाई नाप्छु
नयाँ कविताको प्लट सोच्तै
र अनायास टुँडिखेलतिर लम्किन्छु...
तर, आज त्यस्तो छैन नयाँ सडक। यसको पुरानो वैभवमा सवारी साधनले उडाएको धुलो जमेको छ।
तै पनि केन्द्र हो यो काठमाडौंको। वसन्तपुर दरबार क्षेत्रसम्म पुग्ने धेरै सडकहरू यो मूल सडकसित भेटिन पुग्छन्। त्यसमाथि यो सडक अहिले ‘सपिङ हब’ बनिसकेको छ।
न्यू रोडको यो गरिमा र वर्तमान समस्यालाई ध्यान दिँदै काठमाडौं महानगरपालिकाले यसको सौन्दर्यकरणको योजना ल्याएको छ।
यस्तो छ योजना
काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को बजेट पुस्तिकामा न्यूरोड सौन्दर्यकरण गर्ने योजना समेटिएको छ। जसअन्तर्गत शहरी योजना आयोगले न्यूरोड सौन्दर्यकरणका चरण छुट्याएको छ।
“पहिलो चरणमा गेट र फुटपाथ मर्मतसम्भारका साथै रंगरोगन गर्नेछौँ, बिजुलीका तारहरू अन्डरग्राउण्ड गर्नेछौँ,” आयोगका उपाध्यक्ष सरोज बस्नेत भन्छन्, “काष्ठमण्डपको बुट्टायुक्त रेलिङ फुटपाथमा राख्‍न डिजाइन फाइनल भइसकेको छ।”
महानगरबाट केही दिनमा बजेट पारित भएपछि काम शुरू हुने बस्नेतले जानकारी दिए।
पहिलो चरणको काममा झन्डै तीन करोड रूपैयाँ खर्च हुन सक्ने उनको अनुमान छ।
न्यूरोड गेटको मौलिक स्वरूप नबिगारी नेपाली कला कौशल देखाउने प्रयास रहने सरोज बताउँछन्।
उनका अनुसार, गेटमा भएको बज्र प्लास्टर उप्काएर नयाँ प्लास्टर गरिनेछ। मक्किएका इँटा निकाल्ने काम हुनेछ।
त्यस्तै जुद्ध शमशेरको शालिकसम्म पुग्ने बाटोको दुईतिरै पेटीमा भएका ब्लक निकालेर दर्शन ढुंगा छापिनेछ।
पोलमा झुन्डिएका तारहरु व्यवस्थित गर्न अन्डरग्राउण्ड गर्ने योजना छ।
सरोजका अनुसार काष्ठमण्डपको बुट्टाको डिजाइन भएको धातुको रेलिङ बनाउन डिजाइन फाइनल भइसकेको छ।
त्यस्तै रेलिङमा कुमारीको डिजाइन देखिने खालको रेलिङ पास भइसकेको छ।
गेट, फुटपाथ र रेलिङ राख्न पाँच-छ महिना जति लाग्ने बस्नेतले बताए।
दिँइदै नयाँ परिभाषा
काठमाडौं महानगरपालिकाको योजना न्यू रोडलाई साजसज्जा गर्नेमात्र होइन, यसलाई पुनर्व्याख्या गर्ने पनि हो।
आयोग उपाध्यक्ष सरोज भन्छन्, “हामीले न्यूरोडलाई ‘गेट वे टु दी ओल्ड सेटलमेन्ट’ (पुरानो बस्तीको मुख्यद्वार) भनेर परिभाषित गर्नुपर्छ जस्तो लाग्छ। किनकी पुरानो बस्तीमा जाने बाटोहरूमध्ये एक प्रमुख बाटो यो पनि हो।”
न्यू रोडलाई पुनः परिभाषित गर्न त्यस क्षेत्रमा सवारीसाधनको चाप घटाउने प्रक्रिया थालिएको छ।
पहिले बढी अव्यवस्थित पार्किङ हुने ठाउँ र ट्राफिक कारबाही पर्ने स्थानमा न्यूरोड क्षेत्र पनि थियो।
काठमाडौं महानगरपालिकाले अव्यवस्थित पार्किङको समस्या समाधानका लागि स्मार्ट पार्किङ सुरु गरिसकेको छ ।
हील्स ट्रली योर्स संस्थाको सहकार्यमा स्मार्ट पार्किङ सुरु गरिएको हो ।
बनाइँदै सवारीसाधनमुक्त क्षेत्र
न्यू रोड क्षेत्रमा पार्किङको समस्या पूरै सुल्झिन भने सकेको छैन। त्यसको विकल्पमा आयोगले न्यूरोडलाई सवारीसाधन मुक्त क्षेत्र बनाउनका लागि अध्ययन भइरहेको सरोजले बताए।
शुरुमा पार्किङको वैकल्पिक उपाय खोजेर मात्रै न्यूरोडलाई सवारी मुक्त बनाउन सकिने उनको धारणा छ।
उनी भन्छन्, “प्राविधिकरूपमा त अहिले नै सवारीसाधन मुक्त क्षेत्र बनाउन सक्छौं, तर त्यो व्यावहारिक हुँदैन। पहिले यो गेट र फुटपाथको डिजाइन होस्, त्यसपछि हामी न्यूरोडमा सवारीसाधन मुक्त कसरी बनाउन सकिन्छ भन्नेमा केन्द्रीत हुन्छौँ। त्यसैले हामी विकल्पको अध्ययन गर्दैछौँ।”
सम्भव भएसम्म आयोगले खुल्ला मञ्च र रानीपोखरी सँगैको शान्तिपार्क बीचको बाटोलाई अण्डरग्राउण्ड बनाएर त्यहाँ माथि पार्किङ गर्ने व्यवस्था मिलाउन अध्ययन गरिरहेको छ। त्यस्तै खुलामञ्चमै मुनि पनि अन्डरग्राउण्ड पार्किङ बनाउन अध्ययन थालेको छ।
के होला फाइदा?
न्यूरोडमा सवारी साधन रोकिएपछि व्यापार व्यवसाय घट्ने आशंका पनि व्यक्त भएको सरोजले बताए।
तर, केही महिना अघि भारतको करोल बाग पुगेका सरोजले त्यहाँ सवारीसाधन रोक लगाइएपछि मानिसको चहलपहल झनै बढेको देखे।
भारतकै गान्तोक, सिम्ला र दिल्लीमा पनि सवारी साधनमुक्त क्षेत्र बनाइएको छ।
नेपालकै ठमेलमा पनि सवारी साधनमुक्त क्षेत्र बनाइएको छ।
“नेपालका केही ठाउँहरूमा सवारीसाधन मुक्त गर्नुपर्ने समयको माग हो। र, हाम्रो बाध्यता पनि हो,” सरोज भन्छन्, “सवारी रोकपछि यसले स्थानीय बजार र व्यापारलाई असर गर्दैन। यसले त झनै आर्थिक समृद्धिलाई मद्दत पुर्‍याउँछ। मानिस मात्रै हिँड्ने भएपछि प्रदूषण कम हुने भएकाले अन्यत्र गाडी पार्क गरेर यहाँ आउने सम्भावना हुन्छ। ठमेलको लेसन लर्न गरेर अगाडि बढ्नुपर्छ।”
आयोगले मैतिदेवी, कंकेश्वरी मन्दिर, बालाजु बाइस धाराको मास्टरप्लान, शिवस्थली पार्क, चावहिल पूर्वको वाग्मती नगर फाँटमा पार्क बनाउने, नमूना बस्ती पार्क र कमलपोखरी टेण्डरमा गएर काम सुरु गरिसकेको छ।
सिंहदरबारदेखि भद्रकालीसम्मको बाटोको दुईतिर पेटी सौन्दर्यकरण गर्न डिजाइन तयार भएको छ। उक्त डिजाइन छलफलको क्रममा रहेको महानगरपालिकाले जनाएको छ।
न्यूरोडलाई पुरानै गरिमामा फर्काउने गरी काठमाडौं महानगरपालिकाले गरेको तयारी उसले खुलामञ्च र रानीपोखरीमा गरेको गल्ती सुधार्ने अवसर भएको सम्पदाविद्हरूको धारणा छ।
"> रानीपोखरी कुरूप पारेको काठमाडौं महानगर न्यूरोडको पुरानै परिचय फर्काउने योजनामा: Dekhapadhi
रानीपोखरी कुरूप पारेको काठमाडौं महानगर न्यूरोडको पुरानै परिचय फर्काउने योजनामा
काठमाडौं। काठमाडौंको नयाँ सडक (न्यू रोड)। अहिलेदेखि होइन जुद्धशमशेरको पालादेखि चर्चामा छ।
त्यसो त यो क्षेत्र मल्लकालदेखि नै चलनचल्तीको सडक हो। बसन्तपुर दरबारक्षेत्र जाने मूल सडक नै यही थियो आखिर।
विसं. १९९० को भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले अहिलेको नयाँ सडक (न्यू रोड)को स्वरूप निर्माण गरे, व्यापारिक केन्द्रको रूप दिएर।
उनले धर्मपथ र ईन्द्रचोकका घरहरुमा ‘फसाद ट्रिटमेन्ट’ (बाहिरी स्वरूप मर्मत) गरेका थिए।
सोही वर्ष न्यूरोडमा प्रतीकको रूपमा गेट राखिएको थियो।
आज त्यो गेटमा उभिएर हेर्ने हो भने न्यू रोडको त्यो गरिमा पाइँदैन।
गेटबाट वसन्तपुर दरबारतिर फर्केर हेर्दा देखिन्छन् त केबल बिजुली पोलमा असरल्ल झुन्डिएका तार, सडकपेटीमा मानिसको घच्चमघच्चा र बाटो नपाएर अनावश्यक हर्न बजाइरहेका सवारीसाधन।
वसन्तपुर दरबारसम्म घुमी आउँ भनेर हिँडिहाल्नुभयो भने हैरान हुनुहुनेछ।
दुई मिनेटको बाटो पार गर्न पनि तपाईंलाई १०-१५ मिनेट लाग्नेछ।
मोटरमा जाउँ भने बाटै पाउन मुश्किल। हिँडेर जाउँ त कुम ठोक्केरै हैरान।
त्यसैले त अचेल मानिसहरु न्यूरोड भन्नासाथ नाक खुम्च्याउने गर्छन्। जबकि यो त्यही सडक थियो जहाँ कवि भूपी शेरचन कविताको पारिश्रमिक खर्च गर्न आइपुग्थे। लेखेकै थिए –
लेटेस्ट कविताको पारिश्रमिकलाई जाँड बनाएर घोक्छु
र नयाँ सडकलाई नाप्छु
नयाँ कविताको प्लट सोच्तै
र अनायास टुँडिखेलतिर लम्किन्छु...
तर, आज त्यस्तो छैन नयाँ सडक। यसको पुरानो वैभवमा सवारी साधनले उडाएको धुलो जमेको छ।
तै पनि केन्द्र हो यो काठमाडौंको। वसन्तपुर दरबार क्षेत्रसम्म पुग्ने धेरै सडकहरू यो मूल सडकसित भेटिन पुग्छन्। त्यसमाथि यो सडक अहिले ‘सपिङ हब’ बनिसकेको छ।
न्यू रोडको यो गरिमा र वर्तमान समस्यालाई ध्यान दिँदै काठमाडौं महानगरपालिकाले यसको सौन्दर्यकरणको योजना ल्याएको छ।
यस्तो छ योजना
काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को बजेट पुस्तिकामा न्यूरोड सौन्दर्यकरण गर्ने योजना समेटिएको छ। जसअन्तर्गत शहरी योजना आयोगले न्यूरोड सौन्दर्यकरणका चरण छुट्याएको छ।
महानगरबाट केही दिनमा बजेट पारित भएपछि काम शुरू हुने बस्नेतले जानकारी दिए।
पहिलो चरणको काममा झन्डै तीन करोड रूपैयाँ खर्च हुन सक्ने उनको अनुमान छ।
न्यूरोड गेटको मौलिक स्वरूप नबिगारी नेपाली कला कौशल देखाउने प्रयास रहने सरोज बताउँछन्।
उनका अनुसार, गेटमा भएको बज्र प्लास्टर उप्काएर नयाँ प्लास्टर गरिनेछ। मक्किएका इँटा निकाल्ने काम हुनेछ।
त्यस्तै जुद्ध शमशेरको शालिकसम्म पुग्ने बाटोको दुईतिरै पेटीमा भएका ब्लक निकालेर दर्शन ढुंगा छापिनेछ।
पोलमा झुन्डिएका तारहरु व्यवस्थित गर्न अन्डरग्राउण्ड गर्ने योजना छ।
सरोजका अनुसार काष्ठमण्डपको बुट्टाको डिजाइन भएको धातुको रेलिङ बनाउन डिजाइन फाइनल भइसकेको छ।
त्यस्तै रेलिङमा कुमारीको डिजाइन देखिने खालको रेलिङ पास भइसकेको छ।
गेट, फुटपाथ र रेलिङ राख्न पाँच-छ महिना जति लाग्ने बस्नेतले बताए।
दिँइदै नयाँ परिभाषा
काठमाडौं महानगरपालिकाको योजना न्यू रोडलाई साजसज्जा गर्नेमात्र होइन, यसलाई पुनर्व्याख्या गर्ने पनि हो।
आयोग उपाध्यक्ष सरोज भन्छन्, “हामीले न्यूरोडलाई ‘गेट वे टु दी ओल्ड सेटलमेन्ट’ (पुरानो बस्तीको मुख्यद्वार) भनेर परिभाषित गर्नुपर्छ जस्तो लाग्छ। किनकी पुरानो बस्तीमा जाने बाटोहरूमध्ये एक प्रमुख बाटो यो पनि हो।”
न्यू रोडलाई पुनः परिभाषित गर्न त्यस क्षेत्रमा सवारीसाधनको चाप घटाउने प्रक्रिया थालिएको छ।
पहिले बढी अव्यवस्थित पार्किङ हुने ठाउँ र ट्राफिक कारबाही पर्ने स्थानमा न्यूरोड क्षेत्र पनि थियो।
काठमाडौं महानगरपालिकाले अव्यवस्थित पार्किङको समस्या समाधानका लागि स्मार्ट पार्किङ सुरु गरिसकेको छ ।
हील्स ट्रली योर्स संस्थाको सहकार्यमा स्मार्ट पार्किङ सुरु गरिएको हो ।
बनाइँदै सवारीसाधनमुक्त क्षेत्र
न्यू रोड क्षेत्रमा पार्किङको समस्या पूरै सुल्झिन भने सकेको छैन। त्यसको विकल्पमा आयोगले न्यूरोडलाई सवारीसाधन मुक्त क्षेत्र बनाउनका लागि अध्ययन भइरहेको सरोजले बताए।
शुरुमा पार्किङको वैकल्पिक उपाय खोजेर मात्रै न्यूरोडलाई सवारी मुक्त बनाउन सकिने उनको धारणा छ।
उनी भन्छन्, “प्राविधिकरूपमा त अहिले नै सवारीसाधन मुक्त क्षेत्र बनाउन सक्छौं, तर त्यो व्यावहारिक हुँदैन। पहिले यो गेट र फुटपाथको डिजाइन होस्, त्यसपछि हामी न्यूरोडमा सवारीसाधन मुक्त कसरी बनाउन सकिन्छ भन्नेमा केन्द्रीत हुन्छौँ। त्यसैले हामी विकल्पको अध्ययन गर्दैछौँ।”
सम्भव भएसम्म आयोगले खुल्ला मञ्च र रानीपोखरी सँगैको शान्तिपार्क बीचको बाटोलाई अण्डरग्राउण्ड बनाएर त्यहाँ माथि पार्किङ गर्ने व्यवस्था मिलाउन अध्ययन गरिरहेको छ। त्यस्तै खुलामञ्चमै मुनि पनि अन्डरग्राउण्ड पार्किङ बनाउन अध्ययन थालेको छ।
के होला फाइदा?
न्यूरोडमा सवारी साधन रोकिएपछि व्यापार व्यवसाय घट्ने आशंका पनि व्यक्त भएको सरोजले बताए।
तर, केही महिना अघि भारतको करोल बाग पुगेका सरोजले त्यहाँ सवारीसाधन रोक लगाइएपछि मानिसको चहलपहल झनै बढेको देखे।
भारतकै गान्तोक, सिम्ला र दिल्लीमा पनि सवारी साधनमुक्त क्षेत्र बनाइएको छ।
नेपालकै ठमेलमा पनि सवारी साधनमुक्त क्षेत्र बनाइएको छ।
आयोगले मैतिदेवी, कंकेश्वरी मन्दिर, बालाजु बाइस धाराको मास्टरप्लान, शिवस्थली पार्क, चावहिल पूर्वको वाग्मती नगर फाँटमा पार्क बनाउने, नमूना बस्ती पार्क र कमलपोखरी टेण्डरमा गएर काम सुरु गरिसकेको छ।
सिंहदरबारदेखि भद्रकालीसम्मको बाटोको दुईतिर पेटी सौन्दर्यकरण गर्न डिजाइन तयार भएको छ। उक्त डिजाइन छलफलको क्रममा रहेको महानगरपालिकाले जनाएको छ।
न्यूरोडलाई पुरानै गरिमामा फर्काउने गरी काठमाडौं महानगरपालिकाले गरेको तयारी उसले खुलामञ्च र रानीपोखरीमा गरेको गल्ती सुधार्ने अवसर भएको सम्पदाविद्हरूको धारणा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्