बाजुरा। त्रिवेणी नगरपालिका–१ छतारा स्वास्थ्यचौकीमा आज एक सुत्केरीको मृत्यु भएको छ। सुत्केरी भएको ६ घण्टापछि स्वास्थ्यचौकीमा ३५ वर्षीया रेजिया नेपालीको मृत्यु भएको हो।

प्रहरी नायब निरीक्षक जनक ढुङ्गानाका अनुसार छतारा विशाल बजारकी नेपाली चौथो सन्तान जन्माउन १५ कात्तिक राति स्वास्थ्यचौकी पुगेकी थिइन्।

उनले राति नै बच्चा जन्माएको र आज बिहान मृत्यु भएको स्वास्थ्यचौकीका अनमी सुमित्रा पाध्यायले जानकारी दिइन्।

यसअघि जिल्ला अस्पतालमा दुई सुत्केरीको मृत्यु भएको थियो भने पाँच सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको थियो। -रासस   

" /> बाजुरा। त्रिवेणी नगरपालिका–१ छतारा स्वास्थ्यचौकीमा आज एक सुत्केरीको मृत्यु भएको छ। सुत्केरी भएको ६ घण्टापछि स्वास्थ्यचौकीमा ३५ वर्षीया रेजिया नेपालीको मृत्यु भएको हो।

प्रहरी नायब निरीक्षक जनक ढुङ्गानाका अनुसार छतारा विशाल बजारकी नेपाली चौथो सन्तान जन्माउन १५ कात्तिक राति स्वास्थ्यचौकी पुगेकी थिइन्।

उनले राति नै बच्चा जन्माएको र आज बिहान मृत्यु भएको स्वास्थ्यचौकीका अनमी सुमित्रा पाध्यायले जानकारी दिइन्।

यसअघि जिल्ला अस्पतालमा दुई सुत्केरीको मृत्यु भएको थियो भने पाँच सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको थियो। -रासस   

"> सुत्केरी भएको छ घण्टामै महिलाको मृत्यु    : Dekhapadhi
सुत्केरी भएको छ घण्टामै महिलाको मृत्यु     <p style="text-align: justify;">बाजुरा। त्रिवेणी नगरपालिका&ndash;१ छतारा स्वास्थ्यचौकीमा आज एक सुत्केरीको मृत्यु भएको छ। सुत्केरी भएको ६ घण्टापछि स्वास्थ्यचौकीमा ३५ वर्षीया रेजिया नेपालीको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">प्रहरी नायब निरीक्षक जनक ढुङ्गानाका अनुसार छतारा विशाल बजारकी नेपाली चौथो सन्तान जन्माउन १५ कात्तिक राति स्वास्थ्यचौकी पुगेकी थिइन्।</p> <p style="text-align: justify;">उनले राति नै बच्चा जन्माएको र आज बिहान मृत्यु भएको स्वास्थ्यचौकीका अनमी सुमित्रा पाध्यायले जानकारी दिइन्।</p> <p style="text-align: justify;">यसअघि जिल्ला अस्पतालमा दुई सुत्केरीको मृत्यु भएको थियो भने&nbsp;पाँच सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको थियो। <em>-रासस &nbsp;&nbsp;</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्