डोटी। पछिल्ला केही दिनयता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि सदरमुकामका बैंकमा चाप परेको हो। अन्य वर्षजस्तै डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका राष्ट्रिय वाणिज्य बैंकलगायत निजी क्षेत्रका बैंकका शाखा कार्यालयमा सेवाग्राही चाप देखिएको छ।

सेवाग्राहीको चाप बढेपछि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै यहाँका बैंक कर्मचारीले सावधानी अपनाएर रकम भुक्तानी गर्न थालेका छन् ।

असारको शुरुआतदेखि नै बैंकमा उपभोक्ताको निकै चाप बढेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका मेनेजर गणेश विष्टले बताए।

उनले भने, “अन्य स्थानीय तहमा बैंक छैनन्, उपभोक्तका काम सरकारी बैंकमार्फत हुने भएकाले अहिले उपभोक्त समितिका पदाधिकारीका कारण लामो लाइन लाग्न थालेको हो।”

स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेहरू पनि यही समयमा राष्ट्रिय वाणिज्य बैंकमै आउने गरेका छन्। बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने र कतिपयको त पालोसमेत नआउने गरेको जिल्लाको केआइसिंह गाउँपालिकाबाट योजना सम्पन्न भएको रकम लिन आउनुभएका सेवाग्राही शङ्करबहादुर ऐरले बताए।

ऐरले भने, “योजनाको रकम असार महिनाभित्रै लिइसक्नु भन्ने गाउँपालिकाले पत्र काटेको छ, यहाँ बैंकमा पालो नै आउँदैन के गर्ने गर्ने अल्मलमै छौँ ।”

जिल्लाका नौ वटा स्थानीय तहमा दिपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ वटा स्थानीय तहमा अहिलेसम्म पनि सरकारी बैंक स्थापना हुन सकेको छैन। रासस

" /> डोटी। पछिल्ला केही दिनयता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ।

"> कोरोनाको जोखिमका बीच बैंकमा भुक्तानी लिनेको भीड : Dekhapadhi
कोरोनाको जोखिमका बीच बैंकमा भुक्तानी लिनेको भीड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्