हेटाैंडा। हेटौंडाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शहीद स्मारकको संरक्षक तथा व्यवस्थापक संस्था शहीद स्मारक विकास समितिको अध्यक्षमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल चयन भएका छन्।

स्मारक विकास समितिको आज सम्पन्न १३औं अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

पौडेल स्थापनाकालदेखि नै स्मारकको अध्यक्ष हुन्।

उनकै नेतृत्वमा शहीद स्मारक देशकै चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास भएको भन्दै आगामी नेतृत्व पनि उनले नै लिनुपर्ने स्थानीयले माग गरेका थिए।

अधिवेशनले पौडेलको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ।

अधिवेशनले खेमराज सापकोटाको संयोजकत्वमा लेखा समिति तथा हिमप्रसाद पौडेलको संयोजकत्वमा अनुगमन समिति समेत निर्वाचित गरेको छ।

व्यवस्थापन समितिको सदस्यहरूमा रामेश्वर राना, अनन्त पौडेल, रामचन्द्र राई, मुनु सिग्देल, जुनेली श्रेष्ठ, बद्री लम्साल, अरुणराज सुमार्गी, माइकल रामचन्द्र अर्याल, सम्राट तुम्बाहाङ्फे, इन्द्र नेपाल, नवीन सिग्देल, मनोज सुवेदी, विष्णु ओझा, सुमित्रा काफ्ले, सुदर्शन अधिकारी, विष्णु खनाल, अक्कल रोक्का, अजित विडारी, बलराम अधिकारी, पद्मा पौडेल, शर्मिला डङ्गोल, गोविन्द अर्याल, विश्वराज बानियाँ, विष्णुगोपाल महर्जन र नर्मदा पोखरेल चयन भएका छन्।

यसै गरी स्मारक विकास समितिको सल्लाहकारमा केदार न्यौपाने, विरोध खतिवडा, रामनारायण बिडारी, ललित बस्नेत, श्रीचन्द्र शर्मा, माधव सुवेदी र तिलकप्रसाद दुलाल चयन भएका छन्। रासस

" /> हेटाैंडा। हेटौंडाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शहीद स्मारकको संरक्षक तथा व्यवस्थापक संस्था शहीद स्मारक विकास समितिको अध्यक्षमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल चयन भएका छन्।

स्मारक विकास समितिको आज सम्पन्न १३औं अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

पौडेल स्थापनाकालदेखि नै स्मारकको अध्यक्ष हुन्।

उनकै नेतृत्वमा शहीद स्मारक देशकै चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास भएको भन्दै आगामी नेतृत्व पनि उनले नै लिनुपर्ने स्थानीयले माग गरेका थिए।

अधिवेशनले पौडेलको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ।

अधिवेशनले खेमराज सापकोटाको संयोजकत्वमा लेखा समिति तथा हिमप्रसाद पौडेलको संयोजकत्वमा अनुगमन समिति समेत निर्वाचित गरेको छ।

व्यवस्थापन समितिको सदस्यहरूमा रामेश्वर राना, अनन्त पौडेल, रामचन्द्र राई, मुनु सिग्देल, जुनेली श्रेष्ठ, बद्री लम्साल, अरुणराज सुमार्गी, माइकल रामचन्द्र अर्याल, सम्राट तुम्बाहाङ्फे, इन्द्र नेपाल, नवीन सिग्देल, मनोज सुवेदी, विष्णु ओझा, सुमित्रा काफ्ले, सुदर्शन अधिकारी, विष्णु खनाल, अक्कल रोक्का, अजित विडारी, बलराम अधिकारी, पद्मा पौडेल, शर्मिला डङ्गोल, गोविन्द अर्याल, विश्वराज बानियाँ, विष्णुगोपाल महर्जन र नर्मदा पोखरेल चयन भएका छन्।

यसै गरी स्मारक विकास समितिको सल्लाहकारमा केदार न्यौपाने, विरोध खतिवडा, रामनारायण बिडारी, ललित बस्नेत, श्रीचन्द्र शर्मा, माधव सुवेदी र तिलकप्रसाद दुलाल चयन भएका छन्। रासस

"> शहीद स्मारक विकास समिति अध्यक्षमा प्रदेश ३ का मुख्यमन्त्री पौडेल चयन: Dekhapadhi
शहीद स्मारक विकास समिति अध्यक्षमा प्रदेश ३ का मुख्यमन्त्री पौडेल चयन
हेटाैंडा। हेटौंडाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शहीद स्मारकको संरक्षक तथा व्यवस्थापक संस्था शहीद स्मारक विकास समितिको अध्यक्षमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल चयन भएका छन्।

स्मारक विकास समितिको आज सम्पन्न १३औं अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

पौडेल स्थापनाकालदेखि नै स्मारकको अध्यक्ष हुन्।

उनकै नेतृत्वमा शहीद स्मारक देशकै चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास भएको भन्दै आगामी नेतृत्व पनि उनले नै लिनुपर्ने स्थानीयले माग गरेका थिए।

अधिवेशनले पौडेलको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ।

अधिवेशनले खेमराज सापकोटाको संयोजकत्वमा लेखा समिति तथा हिमप्रसाद पौडेलको संयोजकत्वमा अनुगमन समिति समेत निर्वाचित गरेको छ।

व्यवस्थापन समितिको सदस्यहरूमा रामेश्वर राना, अनन्त पौडेल, रामचन्द्र राई, मुनु सिग्देल, जुनेली श्रेष्ठ, बद्री लम्साल, अरुणराज सुमार्गी, माइकल रामचन्द्र अर्याल, सम्राट तुम्बाहाङ्फे, इन्द्र नेपाल, नवीन सिग्देल, मनोज सुवेदी, विष्णु ओझा, सुमित्रा काफ्ले, सुदर्शन अधिकारी, विष्णु खनाल, अक्कल रोक्का, अजित विडारी, बलराम अधिकारी, पद्मा पौडेल, शर्मिला डङ्गोल, गोविन्द अर्याल, विश्वराज बानियाँ, विष्णुगोपाल महर्जन र नर्मदा पोखरेल चयन भएका छन्।

यसै गरी स्मारक विकास समितिको सल्लाहकारमा केदार न्यौपाने, विरोध खतिवडा, रामनारायण बिडारी, ललित बस्नेत, श्रीचन्द्र शर्मा, माधव सुवेदी र तिलकप्रसाद दुलाल चयन भएका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्