मेलम्ची। मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ।  नगरपालिकाले बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभियान चलाउने भएको हो।

कृषि तथा पशु विकासका लागि एकीकृत सेवा केन्द्रमार्फत कृषकलाई सेवा दिने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण गरी नगरलाई तरकारी, खाद्यान्न, दुग्ध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने, नगरपालिकाभित्र तरकारी, फलफूल तथा नगदेबाली उत्पादनको पकेट क्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गर्नेसहितका नीति लिइएको नगरप्रमुख डम्बर अर्यालले बताए। 

नगरवासीको खाद्य सुरक्षालाई प्रत्याभूत गरी बागमती प्रदेश सरकारले अघि सारेको ‘कोही भोकै पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि मूख्य खाद्यवस्तुको उत्पादनमा वृद्धि गर्न किसानलाई बीऊबिजन, मलखाद सहजरूपमा उपलब्ध गराउने व्यवस्था मिलाउने, कृषि प्रविधिको माध्यमबाट नमूना कृषि फार्म र फलफूल तथा तरकारीको नर्सरी स्थापना गर्नेसहितका महत्वकाङ्क्षी योजना नगरपालिकाको नीतिमा समेटिएको छ।

" /> मेलम्ची। मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ।  नगरपालिकाले बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभियान चलाउने भएको हो।

कृषि तथा पशु विकासका लागि एकीकृत सेवा केन्द्रमार्फत कृषकलाई सेवा दिने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण गरी नगरलाई तरकारी, खाद्यान्न, दुग्ध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने, नगरपालिकाभित्र तरकारी, फलफूल तथा नगदेबाली उत्पादनको पकेट क्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गर्नेसहितका नीति लिइएको नगरप्रमुख डम्बर अर्यालले बताए। 

नगरवासीको खाद्य सुरक्षालाई प्रत्याभूत गरी बागमती प्रदेश सरकारले अघि सारेको ‘कोही भोकै पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि मूख्य खाद्यवस्तुको उत्पादनमा वृद्धि गर्न किसानलाई बीऊबिजन, मलखाद सहजरूपमा उपलब्ध गराउने व्यवस्था मिलाउने, कृषि प्रविधिको माध्यमबाट नमूना कृषि फार्म र फलफूल तथा तरकारीको नर्सरी स्थापना गर्नेसहितका महत्वकाङ्क्षी योजना नगरपालिकाको नीतिमा समेटिएको छ।

"> मेलम्चीको अभियान ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्‍न’: Dekhapadhi
मेलम्चीको अभियान ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्‍न’ <p style="text-align: justify;">मेलम्ची। मेलम्ची नगरपालिकाले &lsquo;म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न&rsquo; अभियान चलाउने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ। &nbsp;नगरपालिकाले बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभियान चलाउने भएको हो।</p> <p style="text-align: justify;">कृषि तथा पशु विकासका लागि एकीकृत सेवा केन्द्रमार्फत कृषकलाई सेवा दिने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण गरी नगरलाई तरकारी, खाद्यान्न, दुग्ध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने, नगरपालिकाभित्र तरकारी, फलफूल तथा नगदेबाली उत्पादनको पकेट क्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गर्नेसहितका नीति लिइएको नगरप्रमुख डम्बर अर्यालले बताए।&nbsp;</p> <p style="text-align: justify;">नगरवासीको खाद्य सुरक्षालाई प्रत्याभूत गरी बागमती प्रदेश सरकारले अघि सारेको &lsquo;कोही भोकै पर्दैनन्, भोकले कोही मर्दैनन्&rsquo; भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि मूख्य खाद्यवस्तुको उत्पादनमा वृद्धि गर्न किसानलाई बीऊबिजन, मलखाद सहजरूपमा उपलब्ध गराउने व्यवस्था मिलाउने, कृषि प्रविधिको माध्यमबाट नमूना कृषि फार्म र फलफूल तथा तरकारीको नर्सरी स्थापना गर्नेसहितका महत्वकाङ्क्षी योजना नगरपालिकाको नीतिमा समेटिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्