काठमाडौं। नेकपा भित्रको कलहमा राष्ट्रपतिसमेत विवादमा आएपछि अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू शीतल निवासमा पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपाका अध्यक्ष दाहालसहितका नेताहरुले अहिले छलफल गरिरहेका छन्।

दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाका अनुसार अहिले शीतल निवासमा भेटवार्ता जारी छ।

यसैबीच आजै नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता हुने भएको छ। अहिले बिहान साढे ११ बजेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुन लागेको हो।

राष्ट्रपतिसँगको छलफल सकेर दाहाल सोझै बालुवाटार आउने कार्यक्रम रहेको छ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री, राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरूद्ध षड्यन्त्र भइरहेको बताएपछि पार्टीभित्रको आन्तरिक विवादमा राष्ट्रपतिलाई विवादमा ल्याइएको हो।

" /> काठमाडौं। नेकपा भित्रको कलहमा राष्ट्रपतिसमेत विवादमा आएपछि अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू शीतल निवासमा पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपाका अध्यक्ष दाहालसहितका नेताहरुले अहिले छलफल गरिरहेका छन्।

दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाका अनुसार अहिले शीतल निवासमा भेटवार्ता जारी छ।

यसैबीच आजै नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता हुने भएको छ। अहिले बिहान साढे ११ बजेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुन लागेको हो।

राष्ट्रपतिसँगको छलफल सकेर दाहाल सोझै बालुवाटार आउने कार्यक्रम रहेको छ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री, राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरूद्ध षड्यन्त्र भइरहेको बताएपछि पार्टीभित्रको आन्तरिक विवादमा राष्ट्रपतिलाई विवादमा ल्याइएको हो।

"> दाहालसहितका नेकपा नेताहरू शीतल निवासमा, ओली-दाहालबीच छुट्टै छलफल हुँदै: Dekhapadhi शीतल निवासमा राष्‍ट्रपतिलाई भेट्न अध्यक्ष पुष्‍पकमल दाहालसहित नेकपाका केही नेताहरू
• राष्‍ट्रपतिसँगको छलफल पछि दाहाल सोझै बालुवाटार आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने

दाहालसहितका नेकपा नेताहरू शीतल निवासमा, ओली-दाहालबीच छुट्टै छलफल हुँदै
काठमाडौं। नेकपा भित्रको कलहमा राष्ट्रपतिसमेत विवादमा आएपछि अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू शीतल निवासमा पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपाका अध्यक्ष दाहालसहितका नेताहरुले अहिले छलफल गरिरहेका छन्।

दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाका अनुसार अहिले शीतल निवासमा भेटवार्ता जारी छ।

यसैबीच आजै नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता हुने भएको छ। अहिले बिहान साढे ११ बजेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुन लागेको हो।

राष्ट्रपतिसँगको छलफल सकेर दाहाल सोझै बालुवाटार आउने कार्यक्रम रहेको छ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री, राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरूद्ध षड्यन्त्र भइरहेको बताएपछि पार्टीभित्रको आन्तरिक विवादमा राष्ट्रपतिलाई विवादमा ल्याइएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्