काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको वर्तमान संकटको अवस्थामा सहमतिबाट निकास निकाल्दै पार्टीलाई दुर्घटनाबाट बचाउन प्रवासी नेपाली एकता मञ्चहरुले आह्वान गरेका छन्।

सत्तारुढ दल नेकपा शीर्ष नेतृत्वको आपसी कलहका कारण फुटको संघारमा पुगेका बेला विभिन्न ३६ देशमा रहेका दलनिकट एकता मञ्चहरुले साझा विज्ञप्ति जारी गर्दै नेतृत्वलाई यस्तो आह्वान गरेका हुन्।

दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्‍पकमल दाहाललाई सम्बोधन गरिएको विज्ञप्तिमा नेतृत्वबीच देखिएको विवाद र तिक्तताको अवस्थाले विश्वभर रहेका प्रवासी नेपाल एकता मञ्चहरुको ध्यानाकर्षण भएको उल्लेख छ।

“हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउनुको विकल्प छैन। पार्टीलाई विधि, विधान, पद्दति र प्रकृयाबाट अघि बढाउनु आवश्‍यक छ। कम्युनिष्ट आन्दोलनको मर्मलाई आत्मसात् गर्दै कार्यकर्ता र नेपाली जनताको चाहनाबमोजिम समस्याहरुलाई हल गर्नु आवश्‍यक छ,” विज्ञप्तिमा भनिएको छ, “तीन करोड नेपालीको भविश्य निर्माणको यात्रा तय गर्ने सिद्दान्त, राजनीति, संगठन र कार्यक्रमकेन्द्रित छलफल गर्न नेतृत्वलाई आग्रह गर्दछौं। सरकार सञ्चालनका लागि जनताले झण्डै दुई तिहाई जनमत दिएका छन्। जनताले मतमात्र नभई सरकार तथा दलबाट जिम्मेवारी र जवाफदेहिता पनि चाहेका छन्।”

प्रवासी नेपाली एकता मञ्चहरुले पार्टीका दोस्रो पुश्ताका नेताहरुलाई जिम्मेवार र संयमित भएर पार्टीको एकता कायम राख्नेतर्फ सकारात्मक सन्देश प्रवाह गर्न अपील गरेका छन्।

पार्टी एकताका बाँकी काम तत्काल टुंग्याउँदै पार्टी र सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विज्ञप्तिमा आह्वान गरिएको छ।

“पार्टीमा फेरि यस्ता अन्योल र संकटको अवस्था आउन नदिन एकता महादिवेशनको तयारीमा जुटनु आवस्यक देखिएको छ। सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित गरी युवा पुस्ताका नेताहरूलाई नेतृत्व हस्तान्तरणको प्रकृया अगाडि बढाउँदै बलियो पार्टी निर्माणको दिशामा एकबद्ध भइ अघि बढ्न अनुरोध गर्दछौं,” संयुक्त विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति जारी गर्नेमा प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम, अमेरिकाका अध्यक्ष प्रभु थापा र सचिव प्रकाश अधिकारी, बेल्जियमका अध्यक्ष जीत लामा र सचिव बोधराज पौडेल, अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे र सचिव प्रविण कँडेल तथा अस्ट्रियाका अध्यक्ष धर्मराज खतिवडा र सचिव किरण छन्।

यसैगरी मलेसियाका अध्यक्ष रमेशप्रसाद तिवारी र सचिव दयाराम कुमाल, आयरल्यान्डका अध्यक्ष सुकमान लामा र सचिव चन्द्रकला निरौला, स्पेनका अध्यक्ष हेम शेर्पा र सचिव अशोककिरण न्यौपाने, साउदी अरेबियाका अध्यक्ष शिवराज जैसी र सचिव राजु खनाल, इटालीका अध्यक्ष धर्मराज पाण्डे र सचिव हरिभक्त काराखेती, चेक गणतन्त्रका अध्यक्ष उत्तम आचार्य र सचिव यदुराम पन्थी, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य र सचिव सम्भुप्रसाद पोखरेलले पनि साझा विज्ञप्तिमार्फत नेकपा नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

पार्टी एकताको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्ने भावनासहितको विज्ञप्ति जारी गर्नेमा पोर्चुगलका अध्यक्ष गोविन्द पौडेल र सचिव डोलराज भण्डारी, पोल्यानडका अध्यक्ष टंकबहादुर कटुवाल र सचिव विनोदकुमार आचार्य, फिनल्यान्डका अध्यक्ष कोमल पौडेल र मनोज भुषाल, फ्रान्सका अध्यक्ष भक्त वाग्ले र सचिव मनोज पौडेल, रुसका अध्यक्ष डा. मनमुर्ति भुर्तेल र सचिव इन्द्रप्रसाद भुषाल, स्विट्रल्यान्डका अध्यक्ष अच्युतप्रसाद फुयाल र सचिव विक्रम केसी छन्।

त्यस्तै साइप्रसका अध्यक्ष रमिला राई र सचिव केशव ठकुरी, नर्वेका अध्यक्ष विश्वास बजगाईँ र सचिव सन्तोष भण्डारी, बहराइनका अध्यक्ष सालिग्राम पन्त र सचिव नारायण बिक, इजरायलका अध्यक्ष तिर्थ गौतम र सचिव अनिरुद्र जोशी, कतारका अध्यक्ष चानक पोखरेल र सचिव मोहन कार्की, दक्षिण कोरियाका अध्यक्ष परशुराम सापकोटा र सचिव दीलिप धिताल, क्यानाडाका अध्यक्ष रमेश थापा र सचिव अशोक खड्का पनि नेकपा एकताका लागि नेताहरूको ध्यानाकर्षण गराउने समूहमा छन्।

पार्टीलाई अत्यन्तै कठिन अवस्थाबाट निकास दिनुपर्ने माग राख्नेको सूचीमा प्रवासी नेपाली एकता मञ्च डेनमार्कका अध्यक्ष उदयराज गौतम र कृष्ण धानुक, स्विडेनका अध्यक्ष मदन ढकाल र सचिव गंगाप्रसाद घिमिरे, नेदरल्यान्ड्सका अध्यक्ष प्रेमकाजी गुरुङ र सचिव थानेश्वर गौतम, कुवेतका अध्यक्ष राजकुमार थापा र सचिव मनु भुजेल भगर, ओमानका अध्यक्ष उमेश बिक र सचिव महेशप्रसाद न्यौपाने, न्युजिल्यान्डका अध्यक्ष आत्माराम खनाल, मकाउका अध्यक्ष शिव थापा र सचिव मनोज धामी, हङकङका अध्यक्ष जेबी ओख्राबु र सचिव भक्त गुरुङ, जापानका अध्यक्ष हवलचन्द्र लामा र सचिव लालिकराम भण्डारी तथा भारतका अध्यक्ष लोकनाथ भण्डारी र सचिव ईश्वरी भण्डारी छन्।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको वर्तमान संकटको अवस्थामा सहमतिबाट निकास निकाल्दै पार्टीलाई दुर्घटनाबाट बचाउन प्रवासी नेपाली एकता मञ्चहरुले आह्वान गरेका छन्।

"> नेकपालाई दुर्घटनाबाट बचाउन प्रवासी नेपालीको आग्रह: Dekhapadhi आपसी कलहका कारण फुटको संघारमा पुगेका बेला ३६ देशका नेकपानिकट एकता मञ्चहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन्
• जनताले मत मात्र नभई सरकार तथा दलबाट जिम्मेवारी र जवाफदेहिता पनि चाहेका छन्
• युवा पुस्तालाई नेतृत्व हस्तान्तरणको प्रकृया अगाडि बढाउँन एकता मञ्चहरुको अनुरोध

नेकपालाई दुर्घटनाबाट बचाउन प्रवासी नेपालीको आग्रह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्