काठमाडौं। कृषि मन्त्रालयले आउँदैन भन्दाभन्दै १३ असारमा एक्कासि सलहका झुण्ड नेपाल प्रवेश गरे।

भारतबाट सानो–सानो समूहमा सलह नेपाल आउनुअघि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले सलह नियन्त्रणबारे केही तयारी गरेको थिएन। तर, नेपाल प्रवेश गरेको एक हप्तामै सलह कीरा तितर बितर भएर खेतीबालीमा खासै क्षति गर्न नसक्ने अवस्थामा पुगेका छन्।
सानो संख्यामा रहेका सलह नेपाल आएपछि थप तितर बितर भएको सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीले देखापढीलाई बताए।

सुवेदीले अफ्रिका-पाकिस्तान-भारत हुँदै नेपाल पसेका सलह यहाँको हावापानीमा बाँच्न नसकेको बताएका छन्।

प्रतिकुल मौसमले नमरेका सलह कीरा पनि अब बढीमा दुई-तीन हप्तासम्म मात्र बाँच्ने

नेपाल आएपछि यहाँको मौसम सलहका लागि अनुकुल नहुँदा तितर बितर हुनुका साथै मर्ने क्रम बढेको पनि उनले बताए। उनले भने, “तराई हुँदै नेपाल पसेको दुई दिनमै उच्च हिमाली जिल्लासम्म पुगेका सलह अहिले देखिनै छाडेका छन्। तराईका जिल्लामा समेत सलह देखिन छाडेको छ।”

खासगरी, उच्च हिमाली जिल्लामा पुगेका सलह चिसोको कारण मरेका सलह सूचना केन्द्रले जानकारी दिएको छ।

यस्तै, पहाडी जिल्लामा रहेका सलहलाई पहाडी जिल्लामा चल्ने हावाले तितर बितर पारिदिएको केन्द्रको भनाई छ।

त्यसैगरी, तराईका सलह पनि पानी परेको तथा नेपालको मौसमका कारण मर्ने, समूहबाट छुट्टिने क्रम बढेको हो। जसकारण, नेपालमा रहेका सलहको समूहले खेतीबालीमा ठूलो क्षति गर्न नसक्ने सुवेदीले बताए। “सलहले समूहमा हुँदा ठूलो क्षति गर्ने हो। एक्लाएक्लै हुँदा ठूलो क्षति गर्न सक्दैनन्। नमरेका सलह पनि छुट्टिएको अवस्था छ। जसले गर्दा कृषि क्षेत्रमा ठूलो क्षति हुँदैन”, उनले दाबी गरे।

प्रतिकुल मौसमले नमरेका सलह कीरा पनि अब बढीमा दुई-तीन हप्तासम्म मात्र बाँच्ने पनि सुवेदीको भनाइ छ।

सलहको आयु दुई महिना हुने र नेपाल आउँदा एक महिना लाग्ने भएकाले धेरै बाँचे अब दुई-तीन हप्तासम्म मात्र बाँच्ने भएका हुन्।

यस्तै, नेपालको प्रतिकुल मौसममै अण्डा पारेर जीवनचक्र पूरा गरिहालेको अवस्थामा पनि नेपाललाई ठूलो क्षति हुँदैन।“नेपालमै जीवनचक्र पूरा गर्ने सलह एकै प्रकृतिका हुने भएकाले समूहमा हिँड्दैनन्। समूहमा नहिँड्दा क्षति हुन पाउँदैन”, सुवेदीले भने।

नेपाल आउने सम्भावना न्यून
सलह सूचना केन्द्रले सलहको थप झुण्ड नेपाल आउने सम्भावना न्यून रहेको बताएको छ।

नेपाल-भारतको सीमा नजिक आइपुगेको सलह वायुको चापसँगै मध्यप्रदेशतर्फ पुगेकाले नेपाल आउने सम्भावना झिनो भएको हो।

यस्तै, बुधबारसम्म दक्षिणतर्फ हावा चल्ने भएकाले ती सलह आउँदो तीन दिनसम्म नेपाल आउन नसक्ने बताइएको छ।

केन्द्रका संयोजक सुवेदीले नेपालको सीमाबाट सलहको ठूलो झुण्ड झण्डै ७०० किलोमिटर टाढा पुगेको बताए।

सलहले प्रतिदिन २०० किलोमिटर मात्रै यात्रा गर्न सक्छन्। जसअनुसार ती सलह नेपाल आउन कम्तिमा तीन दिन लाग्छ।

बुधबारसम्म नेपालतर्फ हावा नचल्ने र त्यसपछि नेपालतर्फ हावा चलेर सलह नेपालको सीमानातिर उडेपनि कम्तिमा एकहप्तासम्म आउन नसक्ने उनले बताए।

" /> काठमाडौं। कृषि मन्त्रालयले आउँदैन भन्दाभन्दै १३ असारमा एक्कासि सलहका झुण्ड नेपाल प्रवेश गरे।

"> कहाँ गए नेपाल आएका सलह ?: Dekhapadhi
कहाँ गए नेपाल आएका सलह ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्