काठमाडौं। सिन्धुपाल्चोकको सुकुटे नजिक सुनकोशी नदीमा डुबेको यात्रुबस निकालिएको छ।

दोलखाबाट काठमाडौंका लागि छुटेको शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९, सुकुटेमा आज दिउँसो नदीमा खसेर डुबेको थियो ।

बसमा कति यात्रु थिए भन्ने यकीन भएको छैन। पानीबाट निकालिएको बसभित्र कुनैपनि यात्रु भेटिएका छैनन्। बसभित्रका यात्रुलाई नदीले बगाएको हुनसक्ने उद्धारकर्मीहरूले अनुमान गरेका छन्।

अहिलेसम्म ६ जनाको शव भेटिएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले देखापढीलाई जानकारी दिइन्। उनका अनुसार गाडीका चालक धनबहादुर तामाङ बेहोस छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। चालकको होस आएपछि दुर्घटनाबारे खुल्ने प्रजिअ चेम्जोङले बताइन्।

प्रहरीले दुर्घटनामा १५ जना घाइते भएको जनाएको छ। घाइतेहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।  खोज तथा उद्धार कार्य जारी रहेका प्रहरीले जनाएको छ।

भिडिओ स्रोत: राजीव हमाल र मनहरि तिमिल्सिना।

पढ्नुहोस्

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

"> नदीमा डुबेको बस निकालियो, क्षति अझै अस्पष्ट (भिडिओसहित): Dekhapadhi
नदीमा डुबेको बस निकालियो, क्षति अझै अस्पष्ट (भिडिओसहित)

काठमाडौं। सिन्धुपाल्चोकको सुकुटे नजिक सुनकोशी नदीमा डुबेको यात्रुबस निकालिएको छ।

दोलखाबाट काठमाडौंका लागि छुटेको शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९, सुकुटेमा आज दिउँसो नदीमा खसेर डुबेको थियो ।

बसमा कति यात्रु थिए भन्ने यकीन भएको छैन। पानीबाट निकालिएको बसभित्र कुनैपनि यात्रु भेटिएका छैनन्। बसभित्रका यात्रुलाई नदीले बगाएको हुनसक्ने उद्धारकर्मीहरूले अनुमान गरेका छन्।

अहिलेसम्म ६ जनाको शव भेटिएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले देखापढीलाई जानकारी दिइन्। उनका अनुसार गाडीका चालक धनबहादुर तामाङ बेहोस छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। चालकको होस आएपछि दुर्घटनाबारे खुल्ने प्रजिअ चेम्जोङले बताइन्।

प्रहरीले दुर्घटनामा १५ जना घाइते भएको जनाएको छ। घाइतेहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।  खोज तथा उद्धार कार्य जारी रहेका प्रहरीले जनाएको छ।

भिडिओ स्रोत: राजीव हमाल र मनहरि तिमिल्सिना।

पढ्नुहोस्

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्