काठमाडौं। जबरजस्ती करणीको प्रयास गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस भोलि फेरि हुने भएको छ। आज बहस नसकिएकाले पुनः भोलि बहस हुने भएको हो। बहस नसकिएकाले उनी आज पनि न्यायिक हिरासतमा नै रहने भएका छन्।

आज सरकारी पक्षबाट सह-न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गरेका छन्। महराका तर्फबाट वरिष्ठ अधिवक्ता लभप्रसाद मैनाली र उच्च बार पाटनका पूर्वअध्यक्ष भोजराज आचार्याले बहस गरेका छन्।

महराका तर्फबाट बहस गर्ने वकिलको संख्या धेरै भएकाले आजै बहस नसकिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

महराको तर्फबाट भोलि पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, कृष्णप्रसाद सापकोटा लगायतले बहस गर्नेछन्।

थुनछेक बहसका लागि महरालाई बिहान ११ बजेर १५ मिनेटमा अदालत पुर्‍याइएकाे थियो। उनको मुद्दामा ११ बजेर ३० मिनेटमा बहस शुरु भएको थियो। न्यायाधीश सुदर्शनराज पाण्डेको १ नम्बर इजलासमा थुनछेक बहस शुरू भएको हो।

थुनछेक बहसपछि उनलाई अदालतले साधारण तारेखमा छाड्ने, धरौटीमा रिहा गर्ने अथवा पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश गर्न सक्नेछ। यसअघि १५ कात्तिकमा महराको अदालतमा बयान भएको थियोे। उनले अदालतमा आफूमाथि लगाइएको अभियोग इन्कार गरेका छन्।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सभामुख पदमा रहँदा पदको दुरूपयोग गरी ‘अपराध’ गरेको भन्दै महरालाई डेढ गुणा बढी सजाय माग गरिएको छ।

अभियोगपत्रमा महरालाई मुलुकी अपराध संहिताको दफा–२१९ को उपदफा १ र २ मा परिभाषित कसूर र सोही संहिताको दफा–३४ (१) बमोजिम गरेको अभियोग लगाइएको छ।

संहिताको दफा–२१९ मा जबरजस्ती करणी गर्न नहुने प्रावधान छ। त्यस्तै दफा ३४ मा कुनै पनि अपराध गर्ने प्रयास (उद्योग) गर्न नहुने व्यवस्था छ। महरालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोग लगाइएको छ ।

यस्तो अभियोगमा महरालाई सोही संहिताको दफा–३४ (३) अनुसारको सजाय माग गरिएको छ। जसमा कुनै पनि कसूर गर्न उद्योग गर्ने व्यक्तिलाई त्यस्तो कसूरको लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ।

संहिताको दफा–२१९ (२) को ङ अनुसार १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेमा ७ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ। महरालाई जबरजस्ती करणीको उद्योगअन्तरगत यसको आधा सजाय माग गरिएको छ। जसअनुसार साढे ३ वर्षदेखि ५ वर्षसम्मको सजाय मागिएको हो।

तर, महरा सभामुखको पदमा रहेको र सो पदको दुरूपयोग गरी कसूर गरेको भन्दै उनलाई थप सजायसमेत माग गरिएको छ। महरालाई फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा १५ (३) ङ अनुसार थप सजाय माग गरिएको छ।

उक्त दफामा कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय हुने व्यवस्था छ।

सामान्य अवस्थामा साढे ३ वर्षदेखि ५ वर्षसम्म सजाय हुने कसूरको अभियोग लागेकोमा महराले पदको दुरूपयोग गरी ‘अपराध’ गरेको भन्दै उनलाई थप सजाय मागिएको हो। सजाय थप हुने यो व्यवस्था अनुसार उनलाई ४ वर्ष ९ महीनादेखि ७ वर्ष ६ महीनासम्म कैद गर्न माग गरिएको छ।

१२ असोजमा ती महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको सार्वजनिक भएको थियो। उनले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए। १७ असोजमा ती महिलाले महराविरुद्व जाहेरी दिएपछि अदालतले १९ असोजमा पक्राउ गर्न अनुमति दिएको थियो।

सभामुख निवासबाटै पक्राउ परेका उनलाई सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको थियो। लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उनी नर्भिक अस्पताल भर्ना भएका थिए।

त्यसयता उनी नर्भिक अस्पतालमा प्रहरीको निगरानीमा उपचार गराइरहेका छन्।

पढ्नुहाेस्

महराविरुद्धको मुद्दामा थुनछेक बहस शुरू, आजै आदेश हुन सक्ने

महराविरुद्ध आज अदालतमा अभियोगपत्र दायर हुँदै, आजै थुनछेक बहस हुनसक्ने

महराकाे अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकील कार्यालयमा बुझायाे

महराकाे तिहार पनि हिरासतमै, अनुसन्धान गर्न प्रहरीलाई थप ७ दिन

महरालाई तेस्राेपटक अदालत पुर्‍याइयाे

महरालाई आज पुनः अदालत पेश गरिंदै

महरालाई थप पाँच दिन थुनामा राख्‍न अदालतकाे अनुमति

म्याद सकिएपछि महरालाई पुनः अदालत लैजाँदै

महरालाई अदालत पुर्‍याइयो, बहस जारी

थपिएको म्याद सकिंदै, महराको बयान शुरू भएन

महरालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति

महराको म्याद थपबारे बहस जारी

प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज

बलात्कारको आरोप लागेका पूर्वसभामुख महरा पक्राउ, सिंहदरबार प्रहरी वृत्त लगियो (भिडिओसहित)

प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित)

महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड

महरालाई पक्राउ गर्न अदालतको अनुमति

सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता

महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो

‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरा सधैँ सत्ता सुखमा

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

के महरा बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत पुग्लान् ?

बिरामीका कारण महराको बयान स्थगित

" /> काठमाडौं। जबरजस्ती करणीको प्रयास गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस भोलि फेरि हुने भएको छ। आज बहस नसकिएकाले पुनः भोलि बहस हुने भएको हो। बहस नसकिएकाले उनी आज पनि न्यायिक हिरासतमा नै रहने भएका छन्।

"> महराको मुद्दा ‘हेर्दा हेर्दैमा’, भोलि फेरि बहस हुने: Dekhapadhi
महराको मुद्दा ‘हेर्दा हेर्दैमा’, भोलि फेरि बहस हुने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्