काठमाडौं। सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका मृतकको संख्या १७ पुगेको छ। मृतकमध्ये सात जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले अहिलेसम्म दुई बालिकासहित ११ महिला र पाँच बालकसहित छ जना पुरुषको शव भेटिएको देखापढीलाई जानकारी दिए।

उनका अनुसार मृतकमध्ये दोलखाको भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३ को ३ महिने शिशु सिसन तामाङ, शैलुङ–३ कै ५० वर्षीया रत्नकुमारी रावत, शैलुङ–६ की ६ वर्षीया सलिना तामाङ, शैलुङ–५ की ५२ वर्षीया चेतकुमारी बस्नेतको सनाखत भएको छ।

यसैगरी, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ की २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साहीरानी श्रेष्ठको पनि सोही दुर्घटनामा मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए।

दोलखाबाट काठमाडौंका लागि छुटेको शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९, सुकुटेमा आज दिउँसो दुर्घटना भएर सुनकोशी नदीमा खसेको थियो।

दुर्घटनामा चालक धनबहादुर तामाङसहित ४८ जना यात्रु घाइते छन्। घाइतेहरूको काभ्रेको धुलिखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पढ्नुहाेस्

मृतकको संख्या १५ पुग्यो (अपडेट)

नदीमा डुबेको बस निकालियो, क्षति अझै अस्पष्ट (भिडिओसहित)

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

" /> काठमाडौं। सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका मृतकको संख्या १७ पुगेको छ। मृतकमध्ये सात जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले अहिलेसम्म दुई बालिकासहित ११ महिला र पाँच बालकसहित छ जना पुरुषको शव भेटिएको देखापढीलाई जानकारी दिए।

उनका अनुसार मृतकमध्ये दोलखाको भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३ को ३ महिने शिशु सिसन तामाङ, शैलुङ–३ कै ५० वर्षीया रत्नकुमारी रावत, शैलुङ–६ की ६ वर्षीया सलिना तामाङ, शैलुङ–५ की ५२ वर्षीया चेतकुमारी बस्नेतको सनाखत भएको छ।

यसैगरी, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ की २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साहीरानी श्रेष्ठको पनि सोही दुर्घटनामा मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए।

दोलखाबाट काठमाडौंका लागि छुटेको शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९, सुकुटेमा आज दिउँसो दुर्घटना भएर सुनकोशी नदीमा खसेको थियो।

दुर्घटनामा चालक धनबहादुर तामाङसहित ४८ जना यात्रु घाइते छन्। घाइतेहरूको काभ्रेको धुलिखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पढ्नुहाेस्

मृतकको संख्या १५ पुग्यो (अपडेट)

नदीमा डुबेको बस निकालियो, क्षति अझै अस्पष्ट (भिडिओसहित)

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

"> मृतकको संख्या १७ पुग्यो, सात जनाको सनाखत (अपडेट): Dekhapadhi
मृतकको संख्या १७ पुग्यो, सात जनाको सनाखत (अपडेट)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्