काठमाडौं । भुतपूर्व गोर्खा सैनिकको गोष्ठी भोलि, १८ कात्तिकदेखि काठमाडौंमा शुरू हुने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै भुतपूर्व गोर्खा सैनिक संघले भोलिदेखि दुईदिने वृहत् राष्ट्रिय गोष्ठी आयोजना गर्ने जानकारी गराएको हो ।

भुपू बेलायती सैनिकका समस्याहरुको समाधानको बाटो पहिचान गर्न र त्यसका लागि नागरिक समाज, राजनीतिक दल तथा सरकारको सहयोग प्राप्त गर्न गोष्ठी सहयोगी बन्ने आयोजकको विश्वास छ ।

ब्रिटिस सरकारले ब्रिटिस गोर्खा बिग्रेडमा कार्यरत सैनिकहरूमाथि भारतीय ‘पे कोड’ लागू गरी असमान पारिश्रमिक र भेदभाव गरेको भन्दै गोर्खा सैनिकहरूले आपत्ति जनाउँदै आएका छन् ।

" /> काठमाडौं । भुतपूर्व गोर्खा सैनिकको गोष्ठी भोलि, १८ कात्तिकदेखि काठमाडौंमा शुरू हुने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै भुतपूर्व गोर्खा सैनिक संघले भोलिदेखि दुईदिने वृहत् राष्ट्रिय गोष्ठी आयोजना गर्ने जानकारी गराएको हो ।

भुपू बेलायती सैनिकका समस्याहरुको समाधानको बाटो पहिचान गर्न र त्यसका लागि नागरिक समाज, राजनीतिक दल तथा सरकारको सहयोग प्राप्त गर्न गोष्ठी सहयोगी बन्ने आयोजकको विश्वास छ ।

ब्रिटिस सरकारले ब्रिटिस गोर्खा बिग्रेडमा कार्यरत सैनिकहरूमाथि भारतीय ‘पे कोड’ लागू गरी असमान पारिश्रमिक र भेदभाव गरेको भन्दै गोर्खा सैनिकहरूले आपत्ति जनाउँदै आएका छन् ।

"> भुपू गोर्खा सैनिकको गोष्ठी भोलिदेखि: Dekhapadhi
भुपू गोर्खा सैनिकको गोष्ठी भोलिदेखि
काठमाडौं । भुतपूर्व गोर्खा सैनिकको गोष्ठी भोलि, १८ कात्तिकदेखि काठमाडौंमा शुरू हुने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै भुतपूर्व गोर्खा सैनिक संघले भोलिदेखि दुईदिने वृहत् राष्ट्रिय गोष्ठी आयोजना गर्ने जानकारी गराएको हो ।

भुपू बेलायती सैनिकका समस्याहरुको समाधानको बाटो पहिचान गर्न र त्यसका लागि नागरिक समाज, राजनीतिक दल तथा सरकारको सहयोग प्राप्त गर्न गोष्ठी सहयोगी बन्ने आयोजकको विश्वास छ ।

ब्रिटिस सरकारले ब्रिटिस गोर्खा बिग्रेडमा कार्यरत सैनिकहरूमाथि भारतीय ‘पे कोड’ लागू गरी असमान पारिश्रमिक र भेदभाव गरेको भन्दै गोर्खा सैनिकहरूले आपत्ति जनाउँदै आएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्