कृष्णनगर घटनाका मुख्य आरोपी जमाललाई १० दिन थुनामा राख्न आदेश

कपिलवस्तु। एकजनाको ज्यान जाने गरी भएको कृष्णनगर घटनाका मुख्य आरोपी कृष्णनगरका जमाल शाहलाई शान्तिविरुद्धको कसूरअन्तर्गत मुद्दा चलाइएको छ।

जिल्ला प्रशासन कार्यालयले आज जमाललाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ।

लक्ष्मीपूजाको मूर्ति विसर्जन कार्यक्रममा उत्पन्न विवाद र झडपपछि कृष्णनगर बजारमा लागेको कफ्र्यु समयमा गोली चल्दा २१ वर्षीय सुरज पाण्डेयको मृत्यु भएको थियो।

पढ्नुहाेस्ः

कृष्णनगरलाई तनावपूर्ण बनाउने कार्यमा संलग्न एकजना पक्राउ, अन्यको खोजी जारी

कृष्णनगरमा लगाइएको कर्फ्यु हट्यो (सूचनासहित)

कृष्णनगरमा ११ बुँदे सम्झौता, कर्फ्यु कायमै

कृष्णनगरमा कर्फ्यु जारी, १० बजे सुरक्षा समिति बैठक

कपिलवस्तु घटनामा मानव अधिकार आयोगको ध्यानाकर्षण

कृष्णनगरमा मृत्यु हुने भारतीय नागरिक भएको पुष्टि

कपिलवस्तुमा तनाव कायमै (अपडेट)

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु (अपडेट)

प्रतिक्रिया दिनुहोस्