काठमाडौं। प्रदूषणका कारण भारतको नयाँदिल्ली र असपास क्षेत्रको आकाश दुई दिनदेखि धुम्मिएको छ । विषाक्त वायु फैलिएको भन्दै भारत सरकारले विद्यालय बन्द गर्नुका साथै लाखौंको संख्यामा मास्क वितरण गरेको छ ।

त्यही विषाक्त वायुको प्रभाव नेपालसम्मै पर्न सक्ने हल्ला चलिरहेका बेला नेपालका मौसमविद्हरुले अहिल्यै दिल्लीको असर यहाँसम्म नआउने बताएका छन् । पश्चिम वायुको प्रभाव भारतको उत्तर-पश्चिम भूभागको लिपुलेक हुँदै नेपालको पश्चिमतिर पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । तर बिषाक्त वायु फैलिएको भारतको नयाँदिल्ली नेपालबाट दक्षिण-पश्चिममा पर्छ ।

''दक्षिण-पश्चिम दिशा भएर वायुको कुनै प्रभाव नेपाल भित्रिँदैन'', अर्यालले भने, ''मौसममा फेरवदल निम्त्याउने 'पश्चिमी वायु' उत्तर-पश्चिमको उच्च पहाडी र हिमाली भाग हुँदै आउने हो । त्यसैले दिल्लीमा देखिएको प्रदूषण भित्रिने संकेत देखिन्न।'' आजको कान्तिपुर दैनिकले यो समाचार लेखेको छ ।

" /> काठमाडौं। प्रदूषणका कारण भारतको नयाँदिल्ली र असपास क्षेत्रको आकाश दुई दिनदेखि धुम्मिएको छ । विषाक्त वायु फैलिएको भन्दै भारत सरकारले विद्यालय बन्द गर्नुका साथै लाखौंको संख्यामा मास्क वितरण गरेको छ ।

त्यही विषाक्त वायुको प्रभाव नेपालसम्मै पर्न सक्ने हल्ला चलिरहेका बेला नेपालका मौसमविद्हरुले अहिल्यै दिल्लीको असर यहाँसम्म नआउने बताएका छन् । पश्चिम वायुको प्रभाव भारतको उत्तर-पश्चिम भूभागको लिपुलेक हुँदै नेपालको पश्चिमतिर पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । तर बिषाक्त वायु फैलिएको भारतको नयाँदिल्ली नेपालबाट दक्षिण-पश्चिममा पर्छ ।

''दक्षिण-पश्चिम दिशा भएर वायुको कुनै प्रभाव नेपाल भित्रिँदैन'', अर्यालले भने, ''मौसममा फेरवदल निम्त्याउने 'पश्चिमी वायु' उत्तर-पश्चिमको उच्च पहाडी र हिमाली भाग हुँदै आउने हो । त्यसैले दिल्लीमा देखिएको प्रदूषण भित्रिने संकेत देखिन्न।'' आजको कान्तिपुर दैनिकले यो समाचार लेखेको छ ।

"> दिल्लीको धूलो 'काठमाडौं आउँदैन': Dekhapadhi
दिल्लीको धूलो 'काठमाडौं आउँदैन'
काठमाडौं। प्रदूषणका कारण भारतको नयाँदिल्ली र असपास क्षेत्रको आकाश दुई दिनदेखि धुम्मिएको छ । विषाक्त वायु फैलिएको भन्दै भारत सरकारले विद्यालय बन्द गर्नुका साथै लाखौंको संख्यामा मास्क वितरण गरेको छ ।

त्यही विषाक्त वायुको प्रभाव नेपालसम्मै पर्न सक्ने हल्ला चलिरहेका बेला नेपालका मौसमविद्हरुले अहिल्यै दिल्लीको असर यहाँसम्म नआउने बताएका छन् । पश्चिम वायुको प्रभाव भारतको उत्तर-पश्चिम भूभागको लिपुलेक हुँदै नेपालको पश्चिमतिर पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । तर बिषाक्त वायु फैलिएको भारतको नयाँदिल्ली नेपालबाट दक्षिण-पश्चिममा पर्छ ।

''दक्षिण-पश्चिम दिशा भएर वायुको कुनै प्रभाव नेपाल भित्रिँदैन'', अर्यालले भने, ''मौसममा फेरवदल निम्त्याउने 'पश्चिमी वायु' उत्तर-पश्चिमको उच्च पहाडी र हिमाली भाग हुँदै आउने हो । त्यसैले दिल्लीमा देखिएको प्रदूषण भित्रिने संकेत देखिन्न।'' आजको कान्तिपुर दैनिकले यो समाचार लेखेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्