काठमाडौं । पाकिस्तानमा आयोजना हुने योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल सिरिजमा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सिरिजमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली आज पाकिस्तानको इस्लामाबाद जाँदै छ ।
५ खेलाडीसहित ७ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले १७ कात्तिकमा एक कार्यक्रमबीच बिदाइ गरे । ७ देखि १० नोभेम्बरसम्म हुने प्रतियोगितामा सहभागी हुने पुरुष खेलाडीमा रत्नजित तामाङ, दीपेश धामी र विकास श्रेष्ठ तथा महिलामा अमिता गिरी र अनुमाया राई छन् ।
टिम व्यवस्थापकमा निर्माणकुमार श्रेष्ठ तथा प्रशिक्षकमा सुदिपकुमार योञ्जन छन् । खेलाडीले सिंगल्स, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् ।

पाँच नेपाली ब्याडमिन्टन खेलाडीले पाकिस्तान इन्टरनेशनल सिरिज खेल्ने : Dekhapadhi
पाँच नेपाली ब्याडमिन्टन खेलाडीले पाकिस्तान इन्टरनेशनल सिरिज खेल्ने