कैलाली। कैलालीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् ।

आईतबार बागेश्वरी यातायातको भे.१ ख १७३२ नम्बरको बसले से.३ प ६३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरीको घटना स्थलमै र मानबहादुर चौधरीको उपचारार्थ धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सोही विषयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा स्थानीयबाट सडक अबरुद्ध गरिएको हो ।

ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नीरीक्षक हरिशरण भट्टले क्षतिपुर्ति र चालकलाई कारवाहीको माग गर्दै स्थानीयले बिहान ८ बजेदेखि नै राजमार्ग अवरुद्ध पारेको जानकारी दिए ।

राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका विभिन्न स्थानबाट लामो तथा छोटो दूरीका लागि छुटेका र आउँदै गरेका दर्जनौं सवारीसाधन राजमार्गमै रोकिएका छन् । सयौं यात्रीहरु अलपत्र छन् ।

दुर्घटनापछि आईतबार पनि केहीबेर राजमार्ग अवरुद्ध पारिएको थियो। घटनास्थलमै मुत्यु भएका रामबहादुरको शव अझै सडकबाट उठाइएको छैन । मानबहादुरको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

बस समितिका पदाधिकारी र मृतका आफन्त तथा स्थानीयबीच पहलवानपुरमा रहेको शसस्त्र प्रहरीको बेशक्याम्पमा वार्ता चलिरहेको स्थानीय प्रताप चौधरीले जानकारी दिए ।

" /> कैलाली। कैलालीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् ।

आईतबार बागेश्वरी यातायातको भे.१ ख १७३२ नम्बरको बसले से.३ प ६३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरीको घटना स्थलमै र मानबहादुर चौधरीको उपचारार्थ धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सोही विषयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा स्थानीयबाट सडक अबरुद्ध गरिएको हो ।

ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नीरीक्षक हरिशरण भट्टले क्षतिपुर्ति र चालकलाई कारवाहीको माग गर्दै स्थानीयले बिहान ८ बजेदेखि नै राजमार्ग अवरुद्ध पारेको जानकारी दिए ।

राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका विभिन्न स्थानबाट लामो तथा छोटो दूरीका लागि छुटेका र आउँदै गरेका दर्जनौं सवारीसाधन राजमार्गमै रोकिएका छन् । सयौं यात्रीहरु अलपत्र छन् ।

दुर्घटनापछि आईतबार पनि केहीबेर राजमार्ग अवरुद्ध पारिएको थियो। घटनास्थलमै मुत्यु भएका रामबहादुरको शव अझै सडकबाट उठाइएको छैन । मानबहादुरको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

बस समितिका पदाधिकारी र मृतका आफन्त तथा स्थानीयबीच पहलवानपुरमा रहेको शसस्त्र प्रहरीको बेशक्याम्पमा वार्ता चलिरहेको स्थानीय प्रताप चौधरीले जानकारी दिए ।

"> कैलाली दुर्घटना : राजमार्ग अवरुद्ध, शव सडकमै : Dekhapadhi
कैलाली दुर्घटना : राजमार्ग अवरुद्ध, शव सडकमै
कैलाली। कैलालीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् ।

आईतबार बागेश्वरी यातायातको भे.१ ख १७३२ नम्बरको बसले से.३ प ६३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरीको घटना स्थलमै र मानबहादुर चौधरीको उपचारार्थ धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सोही विषयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा स्थानीयबाट सडक अबरुद्ध गरिएको हो ।

ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नीरीक्षक हरिशरण भट्टले क्षतिपुर्ति र चालकलाई कारवाहीको माग गर्दै स्थानीयले बिहान ८ बजेदेखि नै राजमार्ग अवरुद्ध पारेको जानकारी दिए ।

राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका विभिन्न स्थानबाट लामो तथा छोटो दूरीका लागि छुटेका र आउँदै गरेका दर्जनौं सवारीसाधन राजमार्गमै रोकिएका छन् । सयौं यात्रीहरु अलपत्र छन् ।

दुर्घटनापछि आईतबार पनि केहीबेर राजमार्ग अवरुद्ध पारिएको थियो। घटनास्थलमै मुत्यु भएका रामबहादुरको शव अझै सडकबाट उठाइएको छैन । मानबहादुरको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

बस समितिका पदाधिकारी र मृतका आफन्त तथा स्थानीयबीच पहलवानपुरमा रहेको शसस्त्र प्रहरीको बेशक्याम्पमा वार्ता चलिरहेको स्थानीय प्रताप चौधरीले जानकारी दिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्