काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेसथापा क्षेत्रीलाई आफ्नो पूर्ण साथ र समर्थन रहने बताएका छन्।
गृह मन्त्रालयमा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले आईजीपी क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा, अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास लिएको बताएका हुन।
“तपाईंको ट्र्याक रेकर्डका आधारमा योग्य देखेर यो जिम्मेवारी दिएका हौँ,” उनले भने, “समायोजन काम टुंगोमा छिटो पुग्‍ने गरी काम गर्नुस्।”
उनले राज्यले विकासलाई प्राथमिकतामा राखेको भन्दै त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र त्यसमा विशेष ध्यान दिन निर्देशन दिए।
गृहसचिव महेश्वर न्यौपानेले पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टीमवर्कमा काम गर्न निर्देशन दिए।
आईजीपी क्षेत्रीले आफू गृहमन्त्रालयप्रति आभारी रहेको भन्दै आफ्नो कार्यकालमा राज्यले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे।
" /> काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेसथापा क्षेत्रीलाई आफ्नो पूर्ण साथ र समर्थन रहने बताएका छन्।
गृह मन्त्रालयमा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले आईजीपी क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा, अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास लिएको बताएका हुन।
“तपाईंको ट्र्याक रेकर्डका आधारमा योग्य देखेर यो जिम्मेवारी दिएका हौँ,” उनले भने, “समायोजन काम टुंगोमा छिटो पुग्‍ने गरी काम गर्नुस्।”
उनले राज्यले विकासलाई प्राथमिकतामा राखेको भन्दै त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र त्यसमा विशेष ध्यान दिन निर्देशन दिए।
गृहसचिव महेश्वर न्यौपानेले पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टीमवर्कमा काम गर्न निर्देशन दिए।
आईजीपी क्षेत्रीले आफू गृहमन्त्रालयप्रति आभारी रहेको भन्दै आफ्नो कार्यकालमा राज्यले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे।
"> नवनियुक्त आईजीपीलाई गृहमन्त्रीको ढाडस - ‘मेरो पूर्ण साथ र समर्थन रहन्छ’: Dekhapadhi क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा र अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास
• राज्यले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने आईजीपी क्षेत्रीको प्रतिवद्धता
नवनियुक्त आईजीपीलाई गृहमन्त्रीको ढाडस - ‘मेरो पूर्ण साथ र समर्थन रहन्छ’
काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेसथापा क्षेत्रीलाई आफ्नो पूर्ण साथ र समर्थन रहने बताएका छन्।
गृह मन्त्रालयमा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले आईजीपी क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा, अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास लिएको बताएका हुन।
उनले राज्यले विकासलाई प्राथमिकतामा राखेको भन्दै त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र त्यसमा विशेष ध्यान दिन निर्देशन दिए।
गृहसचिव महेश्वर न्यौपानेले पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टीमवर्कमा काम गर्न निर्देशन दिए।
आईजीपी क्षेत्रीले आफू गृहमन्त्रालयप्रति आभारी रहेको भन्दै आफ्नो कार्यकालमा राज्यले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्