काठमाडौं। भारतले कब्जा गरेको भूमि (कालापानी,लिपुलेक र लिम्पियाधुरा) समेटेर नेपालले नक्सा जारी गरेपछि यहाँको सरकार र नेताहरूविरुद्ध लगातार अनर्गल प्रचारवाजीमा उत्रिएका भारतीय न्यूज च्यानलहरू बन्द गरिएको छ।
नेपालस्थित विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि भारतीय सरकारी च्यानल दूरदर्शनबाहेक त्यहाँका सबै न्यूज च्यानलको प्रशारण रोकेको हो।
नेपाल र नेपाली नेताहरूकाविरुद्धमा भ्रामक र झुठा समाचारहरू फैलाएकाले नेपालमा भारतीय न्यूज च्यानलहरूको प्रशारण रोकिएको एमएसओले जनाएको छ।
" />

">
नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द: Dekhapadhi
नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द
<p style="text-align: justify;">काठमाडौं। भारतले कब्जा गरेको भूमि (कालापानी,लिपुलेक र लिम्पियाधुरा) समेटेर नेपालले नक्सा जारी गरेपछि यहाँको सरकार र नेताहरूविरुद्ध लगातार अनर्गल प्रचारवाजीमा उत्रिएका भारतीय न्यूज च्यानलहरू बन्द गरिएको छ। </p>
<p style="text-align: justify;">नेपालस्थित विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि भारतीय सरकारी च्यानल दूरदर्शनबाहेक त्यहाँका सबै न्यूज च्यानलको प्रशारण रोकेको हो।</p>
<p style="text-align: justify;">नेपाल र नेपाली नेताहरूकाविरुद्धमा भ्रामक र झुठा समाचारहरू फैलाएकाले नेपालमा भारतीय न्यूज च्यानलहरूको प्रशारण रोकिएको एमएसओले जनाएको छ। <br />
</p>