आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज म यहाँहरूसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तिमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु। केही दिन यता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पुर्‍याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ।
गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढी/पहिरोबाट प्रभावित भएका छन्। हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रूकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले क्षति पुर्‍याएको छ। सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण क्षति व्यहोर्नु परेको छ।
सिफारिस
यस क्रममा ३५ जनाले ज्यानै गुमाउनु परेको छ, ३२ जना घाइते भएका छन् र ३४ जना अझै बेपत्ता छन्। एक सय घर क्षतिग्रस्त बनेका छन्, ३०१ परिवार विस्थापित हुनु परेको छ।
सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धारमा आवश्यक सुरक्षाकर्मीहरू परिचालित गरिसकेको छ। संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको छ र प्रभावितहरूलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ।
यस्ता विपत्तिहरूबाट सुरक्षित हुन सरकारले उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरू मात्र होइन, विपत्तिमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने जस्ता अनेकौं दूरगामी महत्त्वका कार्यक्रमहरू पनि सँगसँगै सञ्चालन गरिरहेको छ।
बाढीपहिरोको यस प्राकृतिक विपद्का कारण झण्डै तीन दर्जन नेपाली दाजुभाइ दिदीबहिनीहरूको असमयमै जीवन गुमेकोमा गहिरो दुःख व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु।
सिफारिस
दाजुभाइ तथा दिदीबहिनीहरू,
बाढी पहिरो, भूक्षय, आगजनी, चट्याङ, भूकम्पजस्ता विभिन्न खालका प्राकृतिक विपत्तिको नेपाल सधैँ उच्च जोखिममा रहेको छ। हरेक वर्ष गर्मीयाममा हामीले आगजनीको समस्या भोग्नु परेको हुन्छ र वर्षात् सँगसँगै बाढी पहिरोका कारणले क्षति व्यहोर्नु परेको हुन्छ। विपद्‍मा परेर घरवार गुमाउने र जिउधनको क्षति व्यहोर्नुपर्ने समस्या हामी नेपालीको नियतिजस्तै बन्ने गरेको छ।
यस क्रममा सरकारले तत्काल उद्धार कार्यमा कुनै कसर नराखी सम्पूर्ण सामर्थ्यका साथ ध्यान दिँदै आएको छ। जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरू बाढी पहिरो सुरू भएदेखि नै तत्परताका साथ उद्धार र सहयोग कार्यमा जुट्दै आएका छन। नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको छ।
यतिबेला मेरो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ। हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन कीमार्थ पनि मिल्दैन। तसर्थः जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधिहरू, राजनीतिक नेता, कार्यकर्ताहरू एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारीरूपमा अघि बढाइहाल्नु पर्दछ। म यहाँहरू सबैलाई सम्बन्धित स्थानमा उद्धार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरूको सहयोगमा केन्द्रित हुन विशेष आह्वान गर्न चाहन्छु।
यस्तो प्राकृतिक विपत्तिप्रति सजग रहँदै अत्यावश्यक उद्धार, सहयोग र उपचारमा ध्यान दिइरहेको बेला हामी विश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयासमा रहेको तथ्यलाई पनि भुल्नु हुँदैन। विश्वका विभिन्न मुलुकहरूमा झैं हामीकहाँ पनि कोरोना महामारीको संकट हटिसकेको छैन।
सिफारिस
कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा करिब चार महिनादेखि हामी सम्पूर्ण रूपमा केन्द्रित रहेका छौं। र, कोरोनाको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरूत्थानमा लागिपरेका छौं।
असार २६ गतेसम्म १६ हजार ६ सय ४९ जना नेपालीहरू कोरोनाबाट संक्रमित भइसकेका छन्। संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेहरूको संख्या ३५ रहेको छ, जुन कूल संक्रमितहरूको ०.२१ प्रतिशत हो।
उमेर समूहका हिसाबले २१ वर्षमाथि र ४० वर्षमुनिका संक्रमितहरूको संख्या ६० प्रतिशतभन्दा बढी रहेको छ। यसबाट स्पष्ट हुन्छ, संक्रमितहरू मध्येको ठूलो संख्या सक्रिय र कामकाजी उमेर समूहको छ।
कूल संक्रमितको ४८.१ प्रतिशत अर्थात् ८ हजार ११ जना निको भएर घर फर्किसक्नु भएको छ। अझै कूल संक्रमितको ५१.९ प्रतिशत उपचारकै क्रममा हुनुहुन्छ। र, २३ हजार ९ सय १० जना क्वारिन्टिनमा हुनुहुन्छ।
दाजुभाइ तथा दिदीबहिनीहरू,
हामीले सुरूदेखि नै संक्रमितहरूको पीसीआर परीक्षणमा जोड दिँदै आएका छौं, र यसलाई कूल जनसंख्याको २ प्रतिशत पुर्‍याउने लक्ष्य राखेका थियौं। हाम्रो यो प्रयास जारी छ र हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जना संक्रमितहरूको पीसीआर परीक्षण गरिएको छ। यो संख्या प्रति दश लाख जनसंख्यामा ९ हजार ३ सय ७७ हो।
कोरोना रोकथाम कार्यमा १ लाख १० हजार ४ सय ६२ जना सुरक्षकर्मीहरूलाई परिचालन गरिएको छ। सुरक्षाकर्मीसँगै उपलब्ध संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रूपमा उपचार कार्यमा अहोरात्र खटिरहनु भएको छ। वास्तवमा यही जनशक्तिको बलमा हामीले कोरोनालाई परास्त गर्दै अघि बढ्न सकिरहेका छौं।
लकडाउनको यस अवधिमा भारतबाट २ लाख ८८ हजार ८ सय ६४ जना र विभिन्न अन्य मुलुकहरूबाट २३ हजार २ सय ५४ जना नेपालीहरू स्वदेश फर्किनु भएको छ।
यही असार २५ गतेसम्मको प्रदेशअनुसारको स्थिति हेर्दा सबैभन्दा बढी संक्रमित संख्या प्रदेश नं २ मा रहेको छ। त्यसपछि क्रमशः प्रदेश नं ५, सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र बागमती प्रदेश रहेका छन्। हाम्रा प्रयासले कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउने क्रममा यो स्थितिमा परिवर्तन पनि आएको छ।
लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ। गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कूल संख्या २३३ पुग्यो। यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीव्ररूपमा बढ्दै जाँदैछ। यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जनासमेत हुन सक्छ। तसर्थः हामी सबैमा थप गम्भीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ।
राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक/स्वास्थ्यकर्मीहरूबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउनु पर्दछ। छोटकरीमा एस–एम–एस भनिएको- सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय-समयमा हात धुने कामको लागि म सबैको विशेष ध्यानाकर्षण गराउन चाहन्छु।
दिदीबहिनी तथा दाजुभाइहरू,
अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ। त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो। महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू पनि उठ्नु अन्यथा होइन।
जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन्। त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो। पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन्। यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन्। यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ।
अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुन सक्छ। म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ।
यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन। मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन। त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ।
धन्यवाद।
" /> आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज म यहाँहरूसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तिमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु। केही दिन यता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पुर्‍याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ।
गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढी/पहिरोबाट प्रभावित भएका छन्। हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रूकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले क्षति पुर्‍याएको छ। सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण क्षति व्यहोर्नु परेको छ।
सिफारिस
यस क्रममा ३५ जनाले ज्यानै गुमाउनु परेको छ, ३२ जना घाइते भएका छन् र ३४ जना अझै बेपत्ता छन्। एक सय घर क्षतिग्रस्त बनेका छन्, ३०१ परिवार विस्थापित हुनु परेको छ।
सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धारमा आवश्यक सुरक्षाकर्मीहरू परिचालित गरिसकेको छ। संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको छ र प्रभावितहरूलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ।
यस्ता विपत्तिहरूबाट सुरक्षित हुन सरकारले उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरू मात्र होइन, विपत्तिमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने जस्ता अनेकौं दूरगामी महत्त्वका कार्यक्रमहरू पनि सँगसँगै सञ्चालन गरिरहेको छ।
बाढीपहिरोको यस प्राकृतिक विपद्का कारण झण्डै तीन दर्जन नेपाली दाजुभाइ दिदीबहिनीहरूको असमयमै जीवन गुमेकोमा गहिरो दुःख व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु।
सिफारिस
दाजुभाइ तथा दिदीबहिनीहरू,
बाढी पहिरो, भूक्षय, आगजनी, चट्याङ, भूकम्पजस्ता विभिन्न खालका प्राकृतिक विपत्तिको नेपाल सधैँ उच्च जोखिममा रहेको छ। हरेक वर्ष गर्मीयाममा हामीले आगजनीको समस्या भोग्नु परेको हुन्छ र वर्षात् सँगसँगै बाढी पहिरोका कारणले क्षति व्यहोर्नु परेको हुन्छ। विपद्‍मा परेर घरवार गुमाउने र जिउधनको क्षति व्यहोर्नुपर्ने समस्या हामी नेपालीको नियतिजस्तै बन्ने गरेको छ।
यस क्रममा सरकारले तत्काल उद्धार कार्यमा कुनै कसर नराखी सम्पूर्ण सामर्थ्यका साथ ध्यान दिँदै आएको छ। जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरू बाढी पहिरो सुरू भएदेखि नै तत्परताका साथ उद्धार र सहयोग कार्यमा जुट्दै आएका छन। नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको छ।
यतिबेला मेरो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ। हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन कीमार्थ पनि मिल्दैन। तसर्थः जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधिहरू, राजनीतिक नेता, कार्यकर्ताहरू एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारीरूपमा अघि बढाइहाल्नु पर्दछ। म यहाँहरू सबैलाई सम्बन्धित स्थानमा उद्धार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरूको सहयोगमा केन्द्रित हुन विशेष आह्वान गर्न चाहन्छु।
यस्तो प्राकृतिक विपत्तिप्रति सजग रहँदै अत्यावश्यक उद्धार, सहयोग र उपचारमा ध्यान दिइरहेको बेला हामी विश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयासमा रहेको तथ्यलाई पनि भुल्नु हुँदैन। विश्वका विभिन्न मुलुकहरूमा झैं हामीकहाँ पनि कोरोना महामारीको संकट हटिसकेको छैन।
सिफारिस
कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा करिब चार महिनादेखि हामी सम्पूर्ण रूपमा केन्द्रित रहेका छौं। र, कोरोनाको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरूत्थानमा लागिपरेका छौं।
असार २६ गतेसम्म १६ हजार ६ सय ४९ जना नेपालीहरू कोरोनाबाट संक्रमित भइसकेका छन्। संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेहरूको संख्या ३५ रहेको छ, जुन कूल संक्रमितहरूको ०.२१ प्रतिशत हो।
उमेर समूहका हिसाबले २१ वर्षमाथि र ४० वर्षमुनिका संक्रमितहरूको संख्या ६० प्रतिशतभन्दा बढी रहेको छ। यसबाट स्पष्ट हुन्छ, संक्रमितहरू मध्येको ठूलो संख्या सक्रिय र कामकाजी उमेर समूहको छ।
कूल संक्रमितको ४८.१ प्रतिशत अर्थात् ८ हजार ११ जना निको भएर घर फर्किसक्नु भएको छ। अझै कूल संक्रमितको ५१.९ प्रतिशत उपचारकै क्रममा हुनुहुन्छ। र, २३ हजार ९ सय १० जना क्वारिन्टिनमा हुनुहुन्छ।
दाजुभाइ तथा दिदीबहिनीहरू,
हामीले सुरूदेखि नै संक्रमितहरूको पीसीआर परीक्षणमा जोड दिँदै आएका छौं, र यसलाई कूल जनसंख्याको २ प्रतिशत पुर्‍याउने लक्ष्य राखेका थियौं। हाम्रो यो प्रयास जारी छ र हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जना संक्रमितहरूको पीसीआर परीक्षण गरिएको छ। यो संख्या प्रति दश लाख जनसंख्यामा ९ हजार ३ सय ७७ हो।
कोरोना रोकथाम कार्यमा १ लाख १० हजार ४ सय ६२ जना सुरक्षकर्मीहरूलाई परिचालन गरिएको छ। सुरक्षाकर्मीसँगै उपलब्ध संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रूपमा उपचार कार्यमा अहोरात्र खटिरहनु भएको छ। वास्तवमा यही जनशक्तिको बलमा हामीले कोरोनालाई परास्त गर्दै अघि बढ्न सकिरहेका छौं।
लकडाउनको यस अवधिमा भारतबाट २ लाख ८८ हजार ८ सय ६४ जना र विभिन्न अन्य मुलुकहरूबाट २३ हजार २ सय ५४ जना नेपालीहरू स्वदेश फर्किनु भएको छ।
यही असार २५ गतेसम्मको प्रदेशअनुसारको स्थिति हेर्दा सबैभन्दा बढी संक्रमित संख्या प्रदेश नं २ मा रहेको छ। त्यसपछि क्रमशः प्रदेश नं ५, सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र बागमती प्रदेश रहेका छन्। हाम्रा प्रयासले कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउने क्रममा यो स्थितिमा परिवर्तन पनि आएको छ।
लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ। गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कूल संख्या २३३ पुग्यो। यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीव्ररूपमा बढ्दै जाँदैछ। यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जनासमेत हुन सक्छ। तसर्थः हामी सबैमा थप गम्भीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ।
राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक/स्वास्थ्यकर्मीहरूबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउनु पर्दछ। छोटकरीमा एस–एम–एस भनिएको- सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय-समयमा हात धुने कामको लागि म सबैको विशेष ध्यानाकर्षण गराउन चाहन्छु।
दिदीबहिनी तथा दाजुभाइहरू,
अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ। त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो। महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू पनि उठ्नु अन्यथा होइन।
जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन्। त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो। पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन्। यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन्। यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ।
अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुन सक्छ। म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ।
यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन। मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन। त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ।
धन्यवाद।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्