काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक-एक रूपैयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ मूल्यानुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टितेल प्रतिलिटर ८८ रूपैयाँमा बिक्रीवितरण हुनेछ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ।

" /> काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक-एक रूपैयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ मूल्यानुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टितेल प्रतिलिटर ८८ रूपैयाँमा बिक्रीवितरण हुनेछ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ।

"> एक रूपैयाँले बढ्याे पेट्रोलियम पदार्थकाे मूल्य: Dekhapadhi
एक रूपैयाँले बढ्याे पेट्रोलियम पदार्थकाे मूल्य
काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक-एक रूपैयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ मूल्यानुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टितेल प्रतिलिटर ८८ रूपैयाँमा बिक्रीवितरण हुनेछ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्