रौतहट हत्याकाण्डमा ११ जनाविरूद्ध मुद्दा दर्ता हुँदै, आलमका भाइसहित १० जना अझै फरार
पूर्वमन्त्री आलमलाई जन्मकैद सजाय माग दाबी
रौतहट हत्याकाण्ड हुँदा त्यहाँ कार्यरत प्रहरी निरीक्षकहरूलाई सोधपुछका लागि बोलाइयो
रौतहट हत्याकाण्डका आरोपी आलमलाई थप ८ दिन थुनामा राखिने
रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)
पूर्वमन्त्री आलमलाई म्याद थपका लागि अदालत पुर्‍याइयो
पूर्वमन्त्री आलमलाई थुनामा राख्‍न ५ दिन म्याद थप
पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
संसदले जारी गर्‍यो कांग्रेस सांसद आलम निलम्बनको सूचना
सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम
" /> रौतहट हत्याकाण्डमा ११ जनाविरूद्ध मुद्दा दर्ता हुँदै, आलमका भाइसहित १० जना अझै फरार
पूर्वमन्त्री आलमलाई जन्मकैद सजाय माग दाबी
रौतहट हत्याकाण्ड हुँदा त्यहाँ कार्यरत प्रहरी निरीक्षकहरूलाई सोधपुछका लागि बोलाइयो
रौतहट हत्याकाण्डका आरोपी आलमलाई थप ८ दिन थुनामा राखिने
रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)
पूर्वमन्त्री आलमलाई म्याद थपका लागि अदालत पुर्‍याइयो
पूर्वमन्त्री आलमलाई थुनामा राख्‍न ५ दिन म्याद थप
पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
संसदले जारी गर्‍यो कांग्रेस सांसद आलम निलम्बनको सूचना
सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम
"> आलमविरूद्ध जन्मकैदको सजाय मागदाबी गर्दै मुद्दा दायर: Dekhapadhi
आलमविरूद्ध जन्मकैदको सजाय मागदाबी गर्दै मुद्दा दायर
रौतहट। १२ वर्ष पहिलेको सामूहिक हत्याकाण्डमा पूर्वमन्त्री मोहम्मद अफताव आलमसहित ११ जनाविरुद्ध आज रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
उनीहरूविरूद्ध कर्तव्य ज्यान, विष्फोटक पदार्थ भण्डारण र प्रयोग तथा ज्यान मार्ने उद्योगमा छुट्टाछुट्टै अभियोग पत्र दायर गरिएको जिल्ला सरकारी वकीलको कार्यालयका सूचना अधिकृत रामप्रसाद पन्थीले जनाएका छन्।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद, ज्यान मार्ने उद्योगमा १० वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिवाना तथा विष्फोटक पदार्थ भण्डारण र प्रयोगमा दुई वर्षसम्म कैद र दुई हजार रूपैयाँसम्म जरिवाना माग गरिएको उनले देखापढीलाई बताए ।
१९ कात्तिकमा आलमको रौतहट जिल्ला अदालतमा बयान शुरू हुनेछ।
उनको बयान सकिएपछि थुनछेक बहस हुने सूचना अधिकारी पन्थीले बताए।
प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकीलको कार्यालयले उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो।
अफतावमाथि २२ जना व्यक्तिहरूलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको आरोप लागेको छ।
२०६४ को संविधासभा निर्वाचनका बेला बम बनाउँदै गरेको स्थानमा विस्फोट भएपछि घटना ढाकछोप गर्न घाइते भएकाहरूलाई जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो।
सरकारी वकीलको कार्यालयले अभियुक्त बनाएका ११ जनामध्ये अफताव मात्रै पक्राउ परेका छन्। बाँकी १० जना फरार छन्।
पढ्नुहाेस्ः
रौतहट हत्याकाण्डमा ११ जनाविरूद्ध मुद्दा दर्ता हुँदै, आलमका भाइसहित १० जना अझै फरार
पूर्वमन्त्री आलमलाई जन्मकैद सजाय माग दाबी
रौतहट हत्याकाण्ड हुँदा त्यहाँ कार्यरत प्रहरी निरीक्षकहरूलाई सोधपुछका लागि बोलाइयो
रौतहट हत्याकाण्डका आरोपी आलमलाई थप ८ दिन थुनामा राखिने
रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)
पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्