आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। उनलाई डिल्लीबजार कारागार लगिनेछ।
काठमाडौंका जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले महराको विपक्षमा बहस गरेका थिए ।
पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता लव मैनालीलगायत वकीलहरूले महराको पक्षमा बहस गरेका थिए।
जिल्ला सरकारी वकीलको कार्यालयले महराविरुद्ध जबरजस्ती करणीको उद्योगमा १४ कात्तिकमा मुद्दा दायर गरेको थियो। १५ कात्तिकमा काठमाडौं जिल्ला अदालतमा महराको बयान सकिएपछि थुनछेक बहस शुरू भएको हो ।
१२ असोज राति महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीको डेरामा पुगेर उनीमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोग लागेको थियो।

महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश

काठमाडाैं। संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतमा १७ कात्तिकदेखि शुरू भएको थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको काठमाडाैं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। उनलाई डिल्लीबजार कारागार लगिनेछ।

काठमाडौंका जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले महराको विपक्षमा बहस गरेका थिए ।

पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता लव मैनालीलगायत वकीलहरूले महराको पक्षमा बहस गरेका थिए।

जिल्ला सरकारी वकीलको कार्यालयले महराविरुद्ध जबरजस्ती करणीको उद्योगमा १४ कात्तिकमा मुद्दा दायर गरेको थियो। १५ कात्तिकमा काठमाडौं जिल्ला अदालतमा महराको बयान सकिएपछि थुनछेक बहस शुरू भएको हो ।

१२ असोज राति महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीको डेरामा पुगेर उनीमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोग लागेको थियो।

पढ्नुहाेस्ः

यस्तो छ महरालाई कारागार पठाउने आदेश (भिडिओसहित)

महराको मुद्दा ‘हेर्दा हेर्दैमा’, भोलि फेरि बहस हुने

महराविरुद्धको मुद्दामा थुनछेक बहस शुरू, आजै आदेश हुन सक्ने

महराविरुद्ध आज अदालतमा अभियोगपत्र दायर हुँदै, आजै थुनछेक बहस हुनसक्ने

महराकाे अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकील कार्यालयमा बुझायाे

महराकाे तिहार पनि हिरासतमै, अनुसन्धान गर्न प्रहरीलाई थप ७ दिन

महरालाई तेस्राेपटक अदालत पुर्‍याइयाे

महरालाई आज पुनः अदालत पेश गरिंदै

महरालाई थप पाँच दिन थुनामा राख्‍न अदालतकाे अनुमति

म्याद सकिएपछि महरालाई पुनः अदालत लैजाँदै

महरालाई अदालत पुर्‍याइयो, बहस जारी

थपिएको म्याद सकिंदै, महराको बयान शुरू भएन

महरालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति

महराको म्याद थपबारे बहस जारी

प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज

बलात्कारको आरोप लागेका पूर्वसभामुख महरा पक्राउ, सिंहदरबार प्रहरी वृत्त लगियो (भिडिओसहित)

प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित)

महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड

महरालाई पक्राउ गर्न अदालतको अनुमति

सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता

महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो

‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरा सधैँ सत्ता सुखमा

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

के महरा बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत पुग्लान् ?

बिरामीका कारण महराको बयान स्थगित