'सेताे जर्सीमा रातो बल खेल्न उत्साहित छाैं'

एमसीसीमाथि नेपालको पाँच विकेटको जित

" /> 'सेताे जर्सीमा रातो बल खेल्न उत्साहित छाैं'

एमसीसीमाथि नेपालको पाँच विकेटको जित

"> एमसीसीविरूद्ध किन खेलेनन् पारस र सन्दीप: Dekhapadhi
एमसीसीविरूद्ध किन खेलेनन् पारस र सन्दीप
काठमाडाैं। नेपालले एमसीसीविरुद्ध घरेलु मैदानमै जित हात पार्दा निवर्तमान कप्तान पारस खड्का, युवा लेगस्पीनर सन्दीप लामिछाने र सोमपाल कामी भने खेलेनन्।

पारस र सन्दीप यसअघि घोषणा गरिएको ५० ओभर खेल्ने टाेलीमा रहे पनि आज भने प्लेइङ लिस्टमै थिएनन्।

सोमपालकाे नाम १४ सदस्यीय टोलीमा रहे पनि पहिलो रोजाइमा थिएन।

कप्तान ज्ञानेन्द्रले पारस अन्तिम समयमा अस्वस्थ रहेकाले नखेलेको र उनको स्थानमा नयाँ खेलाडीले अवसर पाएको बताए। “नयाँलाई पनि अवसर दिँदा अझै यूजफूल हुने, खेलाडीहरूका लागि कसरी एक्स्पोजर दिने र इन गर्ने भन्ने योजनासहित हामीले यो निर्णय गरेका थियौं,” ज्ञानेन्द्रले भने।

यस्तै सन्दीपका बारेमा ज्ञानेन्द्रले भने, “सन्दीपले एकदिवसीय नखेल्ने तर, थ्रीडे खेल्ने भन्ने कुरा छ।”

पढ्नुहाेस्ः

'सेताे जर्सीमा रातो बल खेल्न उत्साहित छाैं'

एमसीसीमाथि नेपालको पाँच विकेटको जित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्