काठमाडौं। गत जुनमा सम्पन्न भएको श्रम समझदारीलाई कार्यान्वयन गर्न नेपाल र यूएई सरकार सहमत भएका छन् । काठमाडौंमा आइतबार र सोमबार बसेको दुई देशका प्रतिनिधिको संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीपत्रमा उल्लेख गरिएका शर्तहरुलाई कार्यान्वयन गर्ने विषयमा सहमति जनाएका हुन् ।
नेपालको तर्फबाट बैठकको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले हालै दुई देशबीच भएको श्रम समझदारी कार्यान्वयनमा आएको बताए । ''श्रम समझदारीलाई कार्यान्यवन गर्न बसेको यो बैठकमा यूएई सरकारले नेपालबाट घरेलु श्रमिक समेत पठाउन हामीलाई अनुरोध गरेका छन्'', सहसचिव घिमिरेले भने, ''नेपालबाट घरेलु कामदार माग गर्ने सम्बन्धमा यूएई सरकारले हालै कार्यान्वयनमा आएको नयाँ कानूनको बारेमा जानकारी गराएका छन् ।'' यो समाचार आजको कारोबारमा छ ।
" />

">
यूएईले माग्यो नेपालसँग घरेलु श्रमिक: Dekhapadhi
यूएईले माग्यो नेपालसँग घरेलु श्रमिक
<p style="text-align:justify">काठमाडौं। गत जुनमा सम्पन्न भएको श्रम समझदारीलाई कार्यान्वयन गर्न नेपाल र यूएई सरकार सहमत भएका छन् । काठमाडौंमा आइतबार र सोमबार बसेको दुई देशका प्रतिनिधिको संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीपत्रमा उल्लेख गरिएका शर्तहरुलाई कार्यान्वयन गर्ने विषयमा सहमति जनाएका हुन् ।<br />
<br />
नेपालको तर्फबाट बैठकको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले हालै दुई देशबीच भएको श्रम समझदारी कार्यान्वयनमा आएको बताए । ''श्रम समझदारीलाई कार्यान्यवन गर्न बसेको यो बैठकमा यूएई सरकारले नेपालबाट घरेलु श्रमिक समेत पठाउन हामीलाई अनुरोध गरेका छन्'', सहसचिव घिमिरेले भने, ''नेपालबाट घरेलु कामदार माग गर्ने सम्बन्धमा यूएई सरकारले हालै कार्यान्वयनमा आएको नयाँ कानूनको बारेमा जानकारी गराएका छन् ।'' यो समाचार आजको कारोबारमा छ ।<br />
</p>