धनगढी। बझाङको बुङ्गल नगरपालिका–१, दारिमगार्डमा कालङ्गा हाइड्रोपावरको निर्माणाधीन सुरुङमा निसास्सिएर मृत्यु भएका चारै जना मजदुरको शव निकालिएको छ। उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले आज दिउँसो एक बजे ३५ वर्षीय शेरसिंह धामीको शव निकालेको हो।

१७ कात्तिक दिउँसो एउटा बलेरो गाडी र दुईवटा ट्रयाक्टरसहित सुरुङमा फसेका चारजनाको मृत्यु भएको थियो। जसमध्ये दैलेख गुराँस नगरपालिका–३ का ३० वर्षीय महेन्द्र शाही, ३२ वर्षीय करन शाही र अछाम तुर्माखाँद गाउँपालिका–६ का २४ वर्षीय महेन्द्र साउँदको शव १८ कात्तिकमै निकालिएको थियो।

करिब डेढ किलोमिटर लामो सुरुङमा अक्सिजनको मात्रा कम भएका कारण निसास्सिएर चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुसँगै सुरुङभित्र गएका अन्य दुई मजदुर भने सकुशल निस्किन सफल भएका थिए ।

करीब २४ घण्टासम्म पनि उद्धार गर्न नसकिएपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली हेलिकप्टरबाट १८ कात्तिकमा त्यहाँ पुगेको थियो।

यो पनि पढ्नुहोस्:

सुरुङमा फसेका तीनजनाको शव निकालियो (अपडेट)

हाइड्रोपावरको सुरुङभित्र फसेका चार मजदुरको शव भेटियो

बझाङमा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा चार मजदुर सम्पर्कविहीन

"> सुरुङमा मृत्यु अपडेट: चारै जना मजदूरको शव निकालियो (भिडिओ र तस्वीरहरूसहित): Dekhapadhi
सुरुङमा मृत्यु अपडेट: चारै जना मजदूरको शव निकालियो (भिडिओ र तस्वीरहरूसहित)

धनगढी। बझाङको बुङ्गल नगरपालिका–१, दारिमगार्डमा कालङ्गा हाइड्रोपावरको निर्माणाधीन सुरुङमा निसास्सिएर मृत्यु भएका चारै जना मजदुरको शव निकालिएको छ। उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले आज दिउँसो एक बजे ३५ वर्षीय शेरसिंह धामीको शव निकालेको हो।

१७ कात्तिक दिउँसो एउटा बलेरो गाडी र दुईवटा ट्रयाक्टरसहित सुरुङमा फसेका चारजनाको मृत्यु भएको थियो। जसमध्ये दैलेख गुराँस नगरपालिका–३ का ३० वर्षीय महेन्द्र शाही, ३२ वर्षीय करन शाही र अछाम तुर्माखाँद गाउँपालिका–६ का २४ वर्षीय महेन्द्र साउँदको शव १८ कात्तिकमै निकालिएको थियो।

करिब डेढ किलोमिटर लामो सुरुङमा अक्सिजनको मात्रा कम भएका कारण निसास्सिएर चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुसँगै सुरुङभित्र गएका अन्य दुई मजदुर भने सकुशल निस्किन सफल भएका थिए ।

करीब २४ घण्टासम्म पनि उद्धार गर्न नसकिएपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली हेलिकप्टरबाट १८ कात्तिकमा त्यहाँ पुगेको थियो।

यो पनि पढ्नुहोस्:

सुरुङमा फसेका तीनजनाको शव निकालियो (अपडेट)

हाइड्रोपावरको सुरुङभित्र फसेका चार मजदुरको शव भेटियो

बझाङमा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा चार मजदुर सम्पर्कविहीन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्