रौतहट। १२ वर्ष पहिलेको सामूहिक हत्याकाण्डमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलमको अदालती बयान आज हुँदैछ । प्रहरीले आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालत रौतहटमा बयानका लागि आलमलाई बिहान सवा १० बजे नै प्रहरीले उपस्थित गराएको छ । जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले आज बयान लिन लागिएको जानकारी दिए। बयान सकिए आजै थुनक्षेक बहस हुने उनले बताए । न्यायाधीश दीपक ढकालको ४ नं इजलासमा आलमको बयान लिइँदैछ ।
प्रहरीले रौतहट सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारेको छ। आलम समर्थकले प्रदर्शन लगायतका गतिविधि गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
अदालत परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाइएको छ। रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसपी रविनराज कर्णजितसहित प्रहरीका सिनियर अफिसरहरु आफै पनि अदालत परिसरमा सुरक्षाका लागि खटिएका छन् ।
प्रहरीले आलमसहित ११ जनाविरूद्ध कर्तव्य ज्यान, विष्फोटक पदार्थ भण्डारण र प्रयोग तथा ज्यान मार्ने उद्योगमा छुट्टाछुट्टै अभियोग पत्र दायर गरेको छ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद, ज्यान मार्ने उद्योगमा १० वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिवाना तथा विष्फोटक पदार्थ भण्डारण र प्रयोगमा दुई वर्षसम्म कैद र दुई हजार रूपैयाँसम्म जरिवाना माग गरिएको छ।
आलममाथि २२ जना व्यक्तिलाई इट्टाभट्टामा हालेर जिउँदै जलाएको अभियोग छ। २०६४ को संविधासभा निर्वाचनका बेला बम बनाउँदै गरेको स्थानमा विस्फोट भएपछि घटना ढाकछोप गर्न घाइते भएकाहरूलाई जलाएर मारेको अभियोगमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो।
सरकारी वकीलको कार्यालयले अभियुक्त बनाएका ११ जनामध्ये अफताव मात्रै पक्राउ परेका छन्। बाँकी १० जना फरार छन्।

बयानका लागि आलमलाई अदालत उपस्थित गराइयो, सुरक्षा व्यवस्था कडा : Dekhapadhi
बयानका लागि आलमलाई अदालत उपस्थित गराइयो, सुरक्षा व्यवस्था कडा