बैतडी । दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ ।

विद्यार्थी अभावमा वडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालय बन्द भएका छन् ।

वडा नं ६ को नगतडीस्थित जगन्नाथ आधारभूत विद्यालयमा आठ विद्यार्थी मात्रै पढिरहेका छन् ।

वडा नं ८ स्थित त्रिपुरा आधारभूत विद्यालयमा १७ विद्यार्थी, वडा नं ६ स्थित ईश्वर आधारभूत विद्यालयमा १८ र वडा नं ६ कै जगन्नाथ आधारभूत विद्यालयमा २९ विद्यार्थी अध्ययनरत छन् ।

नगरपालिका भित्रका १० विद्यालयमा विद्यार्थी अभाव भएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए ।

कम विद्यार्थी भएका विद्यालयलाई नगरपालिकाले समायोजन गर्ने तयारी गरे पनि कानूनी जटिलताले समस्या भएको उनको भनाइ छ । रासस

" /> बैतडी । दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ ।

विद्यार्थी अभावमा वडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालय बन्द भएका छन् ।

वडा नं ६ को नगतडीस्थित जगन्नाथ आधारभूत विद्यालयमा आठ विद्यार्थी मात्रै पढिरहेका छन् ।

वडा नं ८ स्थित त्रिपुरा आधारभूत विद्यालयमा १७ विद्यार्थी, वडा नं ६ स्थित ईश्वर आधारभूत विद्यालयमा १८ र वडा नं ६ कै जगन्नाथ आधारभूत विद्यालयमा २९ विद्यार्थी अध्ययनरत छन् ।

नगरपालिका भित्रका १० विद्यालयमा विद्यार्थी अभाव भएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए ।

कम विद्यार्थी भएका विद्यालयलाई नगरपालिकाले समायोजन गर्ने तयारी गरे पनि कानूनी जटिलताले समस्या भएको उनको भनाइ छ । रासस

"> विद्यार्थी अभावले दुई सामुदायिक विद्यालय बन्द: Dekhapadhi
विद्यार्थी अभावले दुई सामुदायिक विद्यालय बन्द
बैतडी । दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ ।

विद्यार्थी अभावमा वडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालय बन्द भएका छन् ।

वडा नं ६ को नगतडीस्थित जगन्नाथ आधारभूत विद्यालयमा आठ विद्यार्थी मात्रै पढिरहेका छन् ।

वडा नं ८ स्थित त्रिपुरा आधारभूत विद्यालयमा १७ विद्यार्थी, वडा नं ६ स्थित ईश्वर आधारभूत विद्यालयमा १८ र वडा नं ६ कै जगन्नाथ आधारभूत विद्यालयमा २९ विद्यार्थी अध्ययनरत छन् ।

नगरपालिका भित्रका १० विद्यालयमा विद्यार्थी अभाव भएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए ।

कम विद्यार्थी भएका विद्यालयलाई नगरपालिकाले समायोजन गर्ने तयारी गरे पनि कानूनी जटिलताले समस्या भएको उनको भनाइ छ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्