काठमाडौं । राष्ट्रिय योजना आयोगले पोषणसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारले उच्च प्राथमिकता दिएको जनाएको छ ।

पोषणसम्बन्धी सेवाको विस्तारका लागि १८ कात्तिकदेखि शुरू भएको पाँचौँ विश्व सम्मेलनको दोस्रो दिन आज आयोगले पत्रकार सम्मेलन गरी दोस्रो बहुक्षेत्रीय पोषण रणनीति (२०१८–२०२२) मुलुकभर कार्यान्वयन भइरहेको जनाएको हो ।

‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरु भएको चारदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ८० देशका एक हजार २०० सय पदाधिकारीको सहभागिता छ ।

दिगो विकास लक्ष्यअनुसार सरकारले सन् २०३० सम्म पुड्कोपन १५ प्रतिशतमा झार्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले गर्भवती आमा, पाँच वर्षमुनिका बालबालिका, प्रजनन उमेर समूहका महिलालाई लक्षित कार्यक्रम (सुनौला हजार दिनले) कुपोषण न्यूनीकरण गर्न सकारात्मक नतिजा ल्याइरहेको बताए ।

सम्मेलनमा आइभरीकोष्टका उपराष्ट्रपति ड्यानियल डंकलले सरकारी, गैरसरकारी तथा नागरिक समाजको संयुक्त प्रयासले मात्र दिगो विकासमा रहेको पोषणको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गरे ।

पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का कार्यकारी निर्देशक हेनरिएट्टा फोरिले पाँच वर्षमुनिका बालबालिका हुने पुड्कोपन घटाउन नेपाल सरकारले गरेको प्रगति राम्रो रहेको उल्लेख गरिन् ।

पोषणसँग सम्बन्धित क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका तथा समाज कल्याण, खानेपानीलगायतका विषयमा २५ अलगअलग कार्यशाला आजदेखि शुरु भएका छन् ।

" /> काठमाडौं । राष्ट्रिय योजना आयोगले पोषणसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारले उच्च प्राथमिकता दिएको जनाएको छ ।

पोषणसम्बन्धी सेवाको विस्तारका लागि १८ कात्तिकदेखि शुरू भएको पाँचौँ विश्व सम्मेलनको दोस्रो दिन आज आयोगले पत्रकार सम्मेलन गरी दोस्रो बहुक्षेत्रीय पोषण रणनीति (२०१८–२०२२) मुलुकभर कार्यान्वयन भइरहेको जनाएको हो ।

‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरु भएको चारदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ८० देशका एक हजार २०० सय पदाधिकारीको सहभागिता छ ।

दिगो विकास लक्ष्यअनुसार सरकारले सन् २०३० सम्म पुड्कोपन १५ प्रतिशतमा झार्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले गर्भवती आमा, पाँच वर्षमुनिका बालबालिका, प्रजनन उमेर समूहका महिलालाई लक्षित कार्यक्रम (सुनौला हजार दिनले) कुपोषण न्यूनीकरण गर्न सकारात्मक नतिजा ल्याइरहेको बताए ।

सम्मेलनमा आइभरीकोष्टका उपराष्ट्रपति ड्यानियल डंकलले सरकारी, गैरसरकारी तथा नागरिक समाजको संयुक्त प्रयासले मात्र दिगो विकासमा रहेको पोषणको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गरे ।

पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का कार्यकारी निर्देशक हेनरिएट्टा फोरिले पाँच वर्षमुनिका बालबालिका हुने पुड्कोपन घटाउन नेपाल सरकारले गरेको प्रगति राम्रो रहेको उल्लेख गरिन् ।

पोषणसँग सम्बन्धित क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका तथा समाज कल्याण, खानेपानीलगायतका विषयमा २५ अलगअलग कार्यशाला आजदेखि शुरु भएका छन् ।

"> पोषणसम्बन्धी दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध: Dekhapadhi
पोषणसम्बन्धी दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध
काठमाडौं । राष्ट्रिय योजना आयोगले पोषणसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारले उच्च प्राथमिकता दिएको जनाएको छ ।

पोषणसम्बन्धी सेवाको विस्तारका लागि १८ कात्तिकदेखि शुरू भएको पाँचौँ विश्व सम्मेलनको दोस्रो दिन आज आयोगले पत्रकार सम्मेलन गरी दोस्रो बहुक्षेत्रीय पोषण रणनीति (२०१८–२०२२) मुलुकभर कार्यान्वयन भइरहेको जनाएको हो ।

‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरु भएको चारदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ८० देशका एक हजार २०० सय पदाधिकारीको सहभागिता छ ।

दिगो विकास लक्ष्यअनुसार सरकारले सन् २०३० सम्म पुड्कोपन १५ प्रतिशतमा झार्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले गर्भवती आमा, पाँच वर्षमुनिका बालबालिका, प्रजनन उमेर समूहका महिलालाई लक्षित कार्यक्रम (सुनौला हजार दिनले) कुपोषण न्यूनीकरण गर्न सकारात्मक नतिजा ल्याइरहेको बताए ।

सम्मेलनमा आइभरीकोष्टका उपराष्ट्रपति ड्यानियल डंकलले सरकारी, गैरसरकारी तथा नागरिक समाजको संयुक्त प्रयासले मात्र दिगो विकासमा रहेको पोषणको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गरे ।

पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का कार्यकारी निर्देशक हेनरिएट्टा फोरिले पाँच वर्षमुनिका बालबालिका हुने पुड्कोपन घटाउन नेपाल सरकारले गरेको प्रगति राम्रो रहेको उल्लेख गरिन् ।

पोषणसँग सम्बन्धित क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका तथा समाज कल्याण, खानेपानीलगायतका विषयमा २५ अलगअलग कार्यशाला आजदेखि शुरु भएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्