विराटनगर। अगामी पाँच वर्षभित्रमा डिजिटल नेपाल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइसकेको छ।
कार्यक्रम कार्यान्वयन कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयले आठवटा क्षेत्र डिजिटल फाउण्डेशन, कृषि, शहरी पूर्वाधार, वित्त, पर्यटन, ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथमिकतामा राखेको छ।
डिजिटल नेपालको कल्पनाले नै नेपालले विकासमा फड्को मार्न सक्ने, आर्थिक वृद्धिदर १० दशमलव चार प्रतिशत पुर्‍याउने र प्रत्येक नेपालीको वार्षिक आय एक हजार ६२ अमेरिकी डलरबाट एक हजार ६२० अमेरिकी डलर पुर्‍याउने, हरेक सरकारी सेवा सुविधामा जनताको उल्लेखनीय पहुँच पुर्‍याउने र नेपाली जनताको समय र लागतमा कमी ल्याई अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउने डिजिटल नेपालको कार्ययोजनामा परिभाषित गरिएको छ।
डिजिटल नेपालले ठहर गरेको आठवटा आधारमा डिजिटल फाउण्डेशन र शहरी पूर्वाधारका बारेमा मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र, कृषि, स्वास्थ्य र शिक्षाका विषयमा मन्त्रालयका उपसचिव रामगोविन्द अर्याल, ऊर्जा र पर्यटनका विषयमा मन्त्रालयका कम्प्युटर इन्जिनियर कल्पना ज्ञवाली र विद्युतीय हस्ताक्षर एवं यसको प्रयोगको विषयमा मन्त्रालयका उपसचिव अनिलकुमार दत्तले विस्तृत कार्ययोजना प्रस्तुत गरेका थिए।
दुईदिने सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका करिब ३० जना कर्मचारीहरुको सहभागिता थियो। रासस
" /> विराटनगर। अगामी पाँच वर्षभित्रमा डिजिटल नेपाल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइसकेको छ।
कार्यक्रम कार्यान्वयन कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयले आठवटा क्षेत्र डिजिटल फाउण्डेशन, कृषि, शहरी पूर्वाधार, वित्त, पर्यटन, ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथमिकतामा राखेको छ।
डिजिटल नेपालको कल्पनाले नै नेपालले विकासमा फड्को मार्न सक्ने, आर्थिक वृद्धिदर १० दशमलव चार प्रतिशत पुर्‍याउने र प्रत्येक नेपालीको वार्षिक आय एक हजार ६२ अमेरिकी डलरबाट एक हजार ६२० अमेरिकी डलर पुर्‍याउने, हरेक सरकारी सेवा सुविधामा जनताको उल्लेखनीय पहुँच पुर्‍याउने र नेपाली जनताको समय र लागतमा कमी ल्याई अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउने डिजिटल नेपालको कार्ययोजनामा परिभाषित गरिएको छ।
डिजिटल नेपालले ठहर गरेको आठवटा आधारमा डिजिटल फाउण्डेशन र शहरी पूर्वाधारका बारेमा मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र, कृषि, स्वास्थ्य र शिक्षाका विषयमा मन्त्रालयका उपसचिव रामगोविन्द अर्याल, ऊर्जा र पर्यटनका विषयमा मन्त्रालयका कम्प्युटर इन्जिनियर कल्पना ज्ञवाली र विद्युतीय हस्ताक्षर एवं यसको प्रयोगको विषयमा मन्त्रालयका उपसचिव अनिलकुमार दत्तले विस्तृत कार्ययोजना प्रस्तुत गरेका थिए।
दुईदिने सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका करिब ३० जना कर्मचारीहरुको सहभागिता थियो। रासस
"> पाँच वर्षभित्र 'डिजिटल नेपाल': Dekhapadhi
पाँच वर्षभित्र 'डिजिटल नेपाल'
विराटनगर। अगामी पाँच वर्षभित्रमा डिजिटल नेपाल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइसकेको छ।
कार्यक्रम कार्यान्वयन कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयले आठवटा क्षेत्र डिजिटल फाउण्डेशन, कृषि, शहरी पूर्वाधार, वित्त, पर्यटन, ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथमिकतामा राखेको छ।
डिजिटल नेपालले ठहर गरेको आठवटा आधारमा डिजिटल फाउण्डेशन र शहरी पूर्वाधारका बारेमा मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र, कृषि, स्वास्थ्य र शिक्षाका विषयमा मन्त्रालयका उपसचिव रामगोविन्द अर्याल, ऊर्जा र पर्यटनका विषयमा मन्त्रालयका कम्प्युटर इन्जिनियर कल्पना ज्ञवाली र विद्युतीय हस्ताक्षर एवं यसको प्रयोगको विषयमा मन्त्रालयका उपसचिव अनिलकुमार दत्तले विस्तृत कार्ययोजना प्रस्तुत गरेका थिए।
दुईदिने सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका करिब ३० जना कर्मचारीहरुको सहभागिता थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्