काठमाडौं। सेतो जर्सी अनि रातो बल ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रहेका धेरै खेलाडीको लागि सपना हो सेतो जर्सी लगाएर रातो बल खेल्ने।

किनकी, नेपालले बिरलै यस्तो क्रिकेट खेल्न पाएको छ। अझै पछिल्लो समय टोलीमा युवा र नयाँ खेलाडीहरू धेरै रहेकोले यसरी क्रिकेट खेल्न कमैले अवसर पाएका छन्।

विश्व क्रिकेटका ठूला राष्ट्रहरू सेतो जर्सी लगाएर रातो बलले टेष्ट क्रिकेट खेल्छन्। जुन ‘फस्ट क्लास’ अन्तर्गत रहेको हुन्छ। ‘फस्ट क्लास’ क्रिकेट भन्नाले सबैभन्दा स्ट्यान्डर्ड क्रिकेट हो। यसमा टेष्टसँगै इन्टरकन्टिनेन्टल कप र डोमेस्टिक खेलहरू पर्छन्।

यही टेष्ट लगायतका खेलहरू सेतो जर्सी लगाएर खेलिन्छ, जसमा रातो बल प्रयोग हुन्छ। नेपालले टेष्ट मान्यता पाइसकेको छैन। त्यसैले टेष्ट खेल्ने नेपालको सपना बाँकी छ। तर, फस्ट क्लास क्रिकेटमा नेपालले सेतो जर्सी लगाएर रातो बल खेलिसकेको छ। र, नेपालले १४ वर्षपछि फेरि त्यस्तो अवसर पाएको हो।

नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्लब मानिने मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग नेपालको राष्ट्रिय क्रिकेट टोली २०–२३ कात्तिकमा तीनदिवसीय क्रिकेट खेल्दैछ। जसलाई फस्ट क्लास मान्यता दिइएको एमसीसीले जनाएको छ। नेपालले पछिल्लोपटक सन् २०१६ मा इंग्ल्याण्ड टूरमा एमसीसीसँग लर्ड्समा सेतो जर्सी लगाएर ५० ओभरको खेल खेलेको थियो।

लेगेसी टूर अन्तर्गत १६ कात्तिकमा नेपाल आइपुगेको एमसीसीले नेपालमा दुई वटा ५० ओभरको खेल खेलिसकेको छ। एमसीसीले पहिलो खेलमा नेपाल यू १९ लाई ३८ रनले हराएको थियो। दोस्रो खेलमा भने नेपालको सिनियर टीमले एमसीसीलाई ५ विकेटले हरायो।

जिम्मी एडम्सको कप्तानीमा १३ सदस्यीय एमसीसी टोली नेपालमा छ। त्यही टोलीसँग ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन दिनको खेल खेल्न लागेको हो।

पुरानो र चर्चित क्लबसँग घरेलु मैदानमै फस्ट क्लास क्रिकेट खेल्न नेपाली टोली निकै उत्साहित छ। कप्तान ज्ञानेन्द्र मल्ल स्वयंको लागि पनि यो अफिसियल फस्ट क्लास क्रिकेटमा डेब्यू म्याच हुनेछ। ज्ञानेन्द्रले यसअघि डेज क्रिकेट खेलेपनि फस्ट क्लास मान्यता पाएको खेल भने खेलेको छैनन्। “हामी डेज क्रिकेटको कुरा गर्छौं तर, यो नखेलेको दशक भइसक्यो। यो एकदमै आवश्यक छ” ज्ञानेन्द्रले भने “सेतो जर्सीमा रातो बल खेल्न पाउँदा सबै ‘एक्साइटेड’ नै छन्।”

नेपालको सिनियर टोलीमै  रहेका धेरै खेलाडीले यो फर्म्याटमा नखेलेकाले पनि यो खेल फरक हुने बताए। “हामीले थ्री डे म्याच खेलेको छैनौं, लामो समय नखेलेको हुँदा केही हदसम्म गाह्रो हुन्छ। खेलाडीको मनोवैज्ञानिक रूपमा चुनौती छ, त्यो चुनौती स्वीकार्दै थ्री डे खेल्छौं।”

२००५ पछि पहिलो ‘फस्ट क्लास’ खेल

नेपालले सन् २००५ मा यूएईसँग इन्टरकन्टिनेन्टल कपमा पछिल्लो पटक फस्ट क्लास क्रिकेट खेलेको थियो। त्यसपछि भने नेपाल इन्टरकन्टिनेन्टल कपमा छनोट हुन नसक्दा फस्ट क्लास खेल्न पाएको छैन। त्यसपछि नेपालले दुई दिवसीय र तीनदिवसीय क्रिकेटहरू खेलेपनि त्यसले फस्ट क्लास मान्यता पाएको थिएन।

सन् २००६ को इन्टरकन्टिनेनटल कप अन्तर्गत च्यालेन्ज म्याचमा नेपालले नामिबियासँग खेलेको थियो। तर उक्त खेल ड्र भएपनि नेपाल इन्टरकन्टिनेनटल कपमा छनोट हुन सकेन भने नामिबियाले इन्टरकन्टिनेन्टल कप खेलेको थियो।

नेपाली टोलीमा फस्ट क्लास खेलेका खेलाडी थोरै हुँदा एमसीसीको टोलीमा भने टेष्ट खेलिसकेका दुई खेलाडीका साथै फस्ट क्लास खेलिसकेका खेलाडीहरू छन्। ओडिआई मान्यता पाइसकेको नेपालविरुद्ध खेल्न यसपटक एमसीसीले अनुभवी खेलाडी समेटेर बलियो टोली ल्याएको छ।

पाकिस्तानबाट टेष्टसहित तीनवटै फर्म्याटको क्रिकेट खेलिसकेको यासिर अराफात एमसीसीको टोलीमा छन्। इंग्ल्याण्डबाट पाँच टेष्ट खेलिसकेका टम वेस्ट्ली पनि एमसीसीको टोलीमा छन्। उनले एसेक्सलाई तीन वर्षमा दोस्रो वर्ष काउन्टी च्याम्पियनसिपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। कप्तान जिम्मी एडम्स, बिली गोललम्यान, विल रोड्स जस्ता अनुभवी खेलाडी एमसीसीको टोलीमा छन्।

नेपालसँग यसअघि दुई वान डे म्याच खेल्दा विल रोड्स, टम वेस्ट्ली र बिली गोडलब्यानले उत्कृष्ट ब्याटिङ गरेका छन्।

फस्ट क्लास खेलेका दुई खेलाडी

एमसीसीसँग तीनदिवसीय म्याच खेल्न ज्ञानेन्द्रको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा भइसकेको छ। जसमा फस्ट क्लास मान्यता प्राप्त खेल खेलिसकेका दुई खेलाडी मात्र छन्, शरद भेषावकर र सोमपाल कामी।

शरदले नेपालले पछिल्लोपटक फस्ट क्लास क्रिकेट खेल्दा खेलेका थिए। त्यसयता नेपालले फस्ट क्लास खेल्न पाएको छैन। तर, यसबीचमा पनि फस्ट क्लास मान्यता पाएका क्रिकेट खेल्ने नेपाली खेलाडी सोमपाल कामी हुन्। सोमपालले श्रीलंकामा क्लब क्रिकेट खेल्दा सारासेन्स स्पोर्टस क्लबबाट सन् २०१५को डिसेम्बर र २०१६को जनवरीमा दुई फस्ट क्लास क्रिकेट खेलेका थिए। शरदले नेपालका लागि कूल ४ फस्ट क्लास क्रिकेट खेलेका छन्।

शरदले एमसीसीसँग घरेलु मैदानमा खेल्न पाउनु नेपालको लागि ठूलो अवसर समेत भएको यसअघि बताएका थिए। एमसीसीको टोली अनुभवी भएकोले उनीहरुसँग खेल्न उत्साहित रहेको शरदको भनाइ थियो।

शरद र सोमपालले मात्र फस्ट क्लास खेलेकोले नेपाली टोलीमा रहेका बाँकी १२ खेलाडीको लागि यो पहिलो फस्ट क्लास क्रिकेट हुनेछ। एमसीसीसँग तीनदिवसीय क्रिकेट खेल्ने नेपाली टोलीमा शरद र सोमपाल बाहेक ज्ञानेन्द्र, बसन्त रेग्मी, विनोद भण्डारी, सन्दीप लामिछाने, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, राजु रिजाल, पवन सर्राफ, रोहित पौडेल र जितेन्द्र मुखिया छन्।

एमसीसी विरुद्धको ५० ओभरको खेलमा अलराउण्ड प्रदर्शन गर्दै खेल जिताएका युवा खेलाडी पवन सर्राफ पनि फस्ट क्लास क्रिकेट खेल्न उत्साहित छन्। “उत्साहित छौँ, किनकी थ्री डे म्याच पहिलो पटक खेल्न लागिरहेका छौँ। नेपालले पनि धेरै समयपछि खेल्दैछ। त्यसका लागि योजना बनाइरहेका छौँ। आशा छ थ्री डे म्याच राम्रो हुनेछ,” ५० ओभरको खेलपछि पवनले भनेका थिए।

फस्ट क्लास नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान)
सोमपाल कामी
शरद भेषावकर
सन्दीप लामिछाने
आरिफ शेख
विनोद भण्डारी
दीपेन्द्र सिंह ऐरी
करण केसी
ललित नारायण राजवंशी
बसन्त रेग्मी
राजु रिजाल
रोहित पौडेल
पवन सर्राफ
जितेन्द्र मुखिया

" /> काठमाडौं। सेतो जर्सी अनि रातो बल ।

"> १४ वर्षपछि ‘फस्ट क्लास’ क्रिकेट खेल्दै नेपाल: Dekhapadhi
१४ वर्षपछि ‘फस्ट क्लास’ क्रिकेट खेल्दै नेपाल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्