डोटी। जिल्लाको आदर्श गाउँपालिका–२ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि सत्तारूढ दल नेपल कम्युष्टि पार्टी (नेकपा) तथा नेपाली कांग्रेसले आ–आफ्ना उम्मेद्वारको टुङ्गो लगाएका छन्।
१४ मंसीरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ दल नेकपाका तर्फबाट राम बोहरा तथा कांग्रेसका तर्फबाट महादेव साउदलाई उम्मेद्वारको टुङ्गो लगाएको हो। सत्तारूढ दल नेकपाले वडाध्यक्ष पदका लागि बोहरा तथा कांग्रेस साउदलाई निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेका हुन्।
तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको जीप दुर्घटनाका कारण २०७५ मा निधन भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुन लागेको हो।
निर्वाचनका लागि उम्मेद्वार छनौट भएसँगै नेकपा र कांग्रेस नेता कार्यकर्ताले अहिले गाउँपालिकामा आफ्ना चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको स्थानीयवासी दीपकबहादुर साउदले बताए। उनले भने, “अहिले गाउँमा चुनावी चहलपहल तथा दैनिक आमसभा भइरहेका छन्, आदर्श गाउँपालिका चुनावमय भएको छ।” -रासस

डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट

पढ्नुहाेस्

बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस

उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी

उपनिर्वाचनका लागि ताते दलहरू

नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)

उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो

नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी

साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने

साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने

रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय